केन्द्रीय संस्करण

जागेश्व गौतम

उपत्यकामा ४४ सहित देशभर ३३८ जना संक्रमित थपिए access_timeसाउन २६, २०७७

काठमाडौं । पछिल्लो २४ घण्टामा उपत्यकामा ४४ जना कोरोनाभाइरस संक्रमित थपिएका छन् । जसमा काठमाडौंमा ३६ तथा ललितपुर र भक्तपुरमा ४–४ जना रहेका छन् । यसअघि बुधबार उपत्यकामा ९२ संक्रमित थपिएका थिए ।  सोमबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्त...