जसपा नेपाल

जसपाका कार्यकारिणी सदस्य कार्कीद्वारा पार्टी परित्याग, नयाँ पार्टी गठन गर्ने access_timeअसोज १२, २०७९

जनता समाजवादी पार्टी (जसपा) नेपालका कार्यकारिणी सदस्य युवराज कार्कीले पार्टी परित्याग गरेको जनाएका छन् । विराटनगरमा बुधवार पत्रकार सम्मेलन गरी आफूले पार्टी परित्याग गरेको जनाएका हुन् । कार्कीले जसपाको पार्टी परिचालनको कार्यशैली समिति प्रणालीमा नभई अलोकतान्त्रिक सर्वसत्...

जसपाले छाड्न सक्छ गठबन्धन ! access_timeभदौ २३, २०७९

जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले गठबन्धनबिना पनि चुनाव लड्ने अवस्था आउन सक्ने भन्दै त्यसको लागि तयार रहन नेता तथा कार्यकर्तालाई निर्देशन दिएका छन् । बुधबार वीरगञ्जमा आयोजित पार्टी अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रममा उनले सो निर्देशन दिएका हुन् ।...

जसपाले गठन गर्यो निर्वाचन अभियान तयारी समिति access_timeसाउन १४, २०७९

जनता समाजवादी पार्टी नेपालले आगामी संघ तथा प्रदेशको चुनावलाई लक्षित गरी निर्वाचन अभियान तयारी समिति गठन गरेको छ । सो अभियान समितिमा सातवटै प्रदेशका प्रतिनिधि समावेश रहेका छन् ।  समितिमा प्रदेश १ बाट नवराज गुरुङ, मधेश प्रदेशबाट चन्देश्वर सदा, वागमती प्रदेशब...

बाबुराम पक्षको बैठकमा १०६ जना केन्द्रीय सदस्य उपस्थित access_timeअसार २८, २०७९

जनता समाजवादी पार्टी (जसपा) नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले बोलाएको केन्द्रीय समितिको विस्तारित बैठकमा १०६ जना केन्द्रीय सदस्यको उपस्थिति रहेको छ । बैठक सुरु हुँदासम्म रजिस्ट्रेसन गर्ने  केन्द्रीय सदस्यहरूले सङ्ख्या १०६ पुगेको हो ।  कार्यकारि...

मन्त्री माग्दै जसपाका आधा दर्जन सांसदहरूको छुट्टै भेला access_timeजेठ २३, २०७९

उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) मा लफडा सुरु भएको छ । पार्टीभित्र मन्त्री हेरफेर गर्ने तयारीका बीच आकाङ्क्षीहरू बढ्दै गर्दा आधा दर्जन नेता तथा सांसदहरूले छुट्टै भेला आयोजना गरेका छन् । अध्यक्ष उपेन्द्र यादवलाई आफूहरूमध्येबाट मन्त्री बनाउन दबाब दिने उद्देश्य...

महोत्तरीमा जसपा–कांग्रेसबीच तालमेलको सम्भावना access_timeजेठ २१, २०७९

महोत्तरीमा स्थानीय तहको निर्वाचनले गाउँपालिका र नगरपालिकामा नेतृत्व चयन गरेसँगै अब जिल्ला समन्वय समिति निर्वाचनको रस्साकस्सी सुरु भएको छ । जिल्ला समन्वय समिति गठनका लागि स्थानीय तहमा बहुमत ल्याएका दलहरू कसरी बहुमत ल्याउने भन्ने अभ्यासमा जुटेका छन् ।  महोत्तरीमा ...

स्थानीय निर्वाचनमा ‘धोका’ पाएको जसपालाई फकाउँदै ओली access_timeजेठ ११, २०७९

काठमाडौं । जनता समाजवादी पार्टी नेपालका नेताहरूले स्थानीय तह निर्वाचनमा आफ्नो पार्टीलाई सत्तारुढ गठबन्धनले धोका दिएको निष्कर्ष निकालेका छन् । जसपा नेपालका नेताहरूका अनुसार गठबन्धनका प्रमुख घटक नेपाली काँग्रेसबाट जसपा नेपालले बढी धोका पाएको छ । विराटनगर महानगरपाल...

एक पालिकाबाहेक कतै छैन लोसपा र जसपाबीच तालमेलको सम्भावना access_timeबैशाख ११, २०७९

काठमाडौँ । जसपा नेपाल र सोही पार्टीबाट विभाजन भइ बनेको लोसपा नेपालबीच एउटा पालिकाबाहेक कतै चुनावी तालमेलको सम्भावना देखिएको छैन । पाँच दलीय गठबन्धनमा रहेको जनता समाजवादी पार्टी नेपालले कैलालीमा मात्र लोकतान्त्रिक समाजवादी पार्टी नेपालसँग चुनावी तालमेल गर्ने भएक...

जसपाको घोषणापत्रः भारत र चीनसँग आर्थिक मूल्य शृङ्खलामा अधिकतम लाभ लिने (पूर्णपाठ) access_timeबैशाख ६, २०७९

जनता समाजवादी पार्टी नेपालले देशको तीव्र आर्थिक विकासका लागि पञ्च तत्त्वको तारतम्य मिलाउनुपर्ने जनाएको छ । जसपाले आज स्थानीय तह निर्वाचन २०७९ घोषणापत्र जारी गर्दै मुलुकमा उपलब्ध प्राकृतिक स्रोतसाधन, यातायात, सञ्चार र ऊर्जा जस्ता पूर्वाधार, आधुनिक र प्रभावकारी प्रविधि,...

जसपाको घोषणापत्र तयार हुँदै, के–के छन् प्राथमिकतामा ? access_timeचैत २२, २०७८

जनता समाजवादी पार्टी नेपाल (जसपा) स्थानीय तहको चुनावी घोषणापत्र तयारीमा जुटेको छ । जसपा कार्यकारिणी सदस्य नवराज सुवेदीको नेतृत्वमा घोषणापत्र तयारीमा जुटेको हो  । सुवेदीले पार्टीका अन्य नेताहरुसँग सहयोग लिएर घोषणापत्र लेख्न तयारी थालेको जानकारी दिए ।  उन...

जसपा र लोसपाबीच तालमेलको सम्भावना टर्‍यो access_timeचैत २१, २०७८

काठमाडौं । जनता समाजवादी पार्टी नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी नेपालबीच स्थानीय तहको निर्वाचनमा तालमेलको सम्भावना टर्दै गएको छ । जसपा नेपालले सत्तारुढ गठबन्धनसँग तालमेल गर्ने निर्णय गरिसकेको छ । सत्तारुढ गठबन्धनभित्र पनि आपसमा तालमेल गरी स्थानीय तहको निर्वाचनमा ज...

चुनावी गठबन्धनबारे जसपा र लोसपा आ–आफ्नै अडानमा access_timeचैत ५, २०७८

यतिबेला मधेसवादी दलको विरासत बोकेका दुई दल जनता समाजवादी पार्टी नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी नेपाल दुई ध्रुवमा उभिएका छन् । दुवै दलको मुद्दा, एजेण्डा, मतदाता, चुनावी क्षेत्र, मिसन लगभग उस्तै रहे पनि ती दलका नेताहरू एक अर्काको नाम पनि सुन्न चाहँदैनन् । गत ...

जसपाभित्र महिन्द्रराय यादवको नेतृत्वमा पूर्वराजपाका नेताहरु संगठित access_timeचैत १, २०७८

जनता समाजवादी पार्टी नेपाल ‍(जसपा)मा रहेका पूर्वराष्ट्रिय जनता पार्टी नेपाल (राजपा)का नेताहरु संगठित भएका छन् । जसअनुसार जसपामा पूर्वराजपाको तर्फबाट महिन्द्रराय यादव नेतृत्व गरेका छन् । यादव जसपामा पूर्वराजपाभित्रका सिनियर नेता भएको कारण उनलाई अगुवाई गर्न दिएको &...

जसपाको केन्द्रीय समिति बैठकमा स्थानीय तह निर्वाचन निर्देशिका प्रस्तुत (पूर्णपाठसहित) access_timeफागुन २९, २०७८

जनता समाजवादी पार्टी नेपाल (जसपा) को केन्द्रीय समिति बैठकमा स्थानीय तह निर्वाचन निर्देशिका प्रस्तुत गरिएको छ । पार्टीका कार्यकारिणी समिति सदस्य नवराज सुवेदीले निर्देशिका प्रस्तुत गरेका  हुन् । निर्देशिकामा पार्टीको तर्फबाट स्थानीय तहको उम्मेदवार बन्नका लागि पार्टी...

जसपाको कार्यकारिणी समितिले टुंगो लगायो राजनीतिक प्रतिवेदन access_timeफागुन २७, २०७८

जनता समाजवादी पार्टी (जसपा)को कार्यकारिणी समितिको बैठकले दुईटा राजनीतिक प्रतिवेदन बारेमा छलफल गरेको छ । शनिबारदेखि बस्ने जसपा संघीय परिषद् तथा केन्द्रीय समितिको बैठकमा प्रस्तुत हुने राजनीतिक प्रतिवेदनको बारेमा छलफल गरेको कार्यकारिणी समितिका सदस्य मनिष सुमनले बताए ...

११ वजे बस्ने भनिएको जसपाको बैठक अझै बस्न सकेन access_timeफागुन १८, २०७८

११ वजे बस्ने भनिएको जनता समाजवादी पार्टी नेपालको कार्यकारिणी समितिको बैठक अझै बस्न सकेको छैन । शीर्ष नेताहरुको बीचमा आन्तरिक छलफल चलिरहेको कारण बैठकमा ढिलाई भएको हो । जसपाका कार्यकारिणी सदस्य एवं कार्यालय सचिव प्रकाश अधिकारीले आफूहरु छलफलमा रहेकाले छलफल सकिए ...

जसपाको कार्यकारिणी समितिको बैठक आज, यादवमाथि कारबाहीबारे टुङ्गो लगाइने access_timeमंसिर ५, २०७८

जनता समाजवादी पार्टी नेपालको आज कार्यकारिणी समितिको बैठक बस्दैछ । बैठकमा पार्टीका सांसद प्रदीप यादवलाई सोधेको स्पष्टीकरणको बारेमा छलफल हुने बताइएको छ । कार्यालय प्रमुख प्रकाश अधिकारीका अनुसार सांसद यादवले दिएको जवाफको बारेमा पार्टीमा छलफल भइरहेको र आज बस्ने बैठकले...

प्रदेश २ मा जसपाको बैठक: एक व्यक्ति एक पदको अवधारणामा छलफल access_timeअसोज ११, २०७८

  जनता समाजवादी पार्टी (जसपा) नेपालको मधेस समिति बैठकमा पार्टीभित्र एक व्यक्ति, एक पदको अवधारणामाथि व्यापक छलफल भइरहेको छ । आइतबार जनकपुरधाममा पार्टी सङ्गठन सुदृढीकरण र जनजागरण अभियान अन्तर्गत समीक्षा गर्ने क्रममा एक व्यक्ति, एक पदको अवधारणामाथि छलफल भइर...

जसपाको राजनीतिक प्रतिवेदन : काँग्रेसको समाजवाद र कम्युनिस्टको समाजवादउन्मुख जनवाद असफल (पूर्णपाठ) access_timeभदौ ७, २०७८

  जनता समाजवादी पार्टी नेपालले नेपाली काँग्रेसले अगाडी सारेको लोकतान्त्रिक समाजवाद र कम्युनिष्ट पार्टीहरूले अगाडी सारेको समाजवादउन्मुख जनवाद असफल भइसकेको निश्कर्ष निकालेको छ । ‘नेपालमा नेपाली काँग्रेसले अगाडि सारेको लोकतान्त्रिक समाजवाद र कम्युनिष्ट पार्...

जसपा विभाजनले मधेस निराश access_timeभदौ ५, २०७८

जनता समाजवादी पार्टी नेपाल विभाजनले तराई मधेसमा निराशा उत्पन्न गरेको छ । आफ्नो अधिकार, पहिचानका लागि वर्षौंदेखि संघर्ष गर्दै आएका तराई मधेसका जनता जसपा विभाजनले निराश भएका हुन् । अलग अलग रहेका मधेसवादी दलहरु एकीकृत हुँदै जसपा नेपाल गठन भएपछि तराई मधेसका ज...

Page 1 of 3