केन्द्रीय संस्करण

जय नेपाल थापा

प्रहरी निरीक्षक ४० हजार घुससहित रंगेहात पक्राउ access_timeमंसिर २५, २०७६

काठमाडौं । महानगरीय अपराध महाशाखा काठमाडौंका प्रहरी निरीक्षक जय नेपाल थापा ४० हजार रुपैयाँ घुससहित पक्राउ परेका छन् । थापालाई अखित्यार दुरुपयोग अनुसन्धान आयोगको टोलीले ललितपुर महानगरपालिका १५ को शुद्ध साकाहारी खाजाघरबाट पक्राउ वुधबार पक्राउ गरेको हो । ...