केन्द्रीय संस्करण

जनता समाजवादी पार्टी

नेकपाको स्कुलमा जसपाको प्रशिक्षण access_timeसाउन २१, २०७७

काठमाडौँ । तत्कालिन समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी नेपालबीच एकीकरण भएको जनता समाजवादी पार्टी नेपालको आज ११ बजेदेखि प्रशिक्षण शुरु हुने भएको छ । रोचक कुरा, नव गठित जसपा नेपालको पहिलो प्रशिक्षण नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्कुलिङ विभागको सभाहलमा ह...

जसपाको पहिलो प्रशिक्षणः एक हजार रुपैयाँ तिरेपछि मात्र सहभागी हुन पाइने access_timeसाउन १६, २०७७

काठमाडौं । नवगठित जनता समाजवादी पार्टी नेपालले आफ्ना नेता तथा कार्यकर्तालाई प्रशिक्षण दिने भएको छ । सो पार्टीले कार्यकारणी समितिका सम्पूर्ण सदस्य तथा पदाधिकरीलाई साउन २१ गतेदेखि २४ गतेसम्म पार्टीको सैद्धान्तिक अवधारणाको बारेमा ४ दिने प्रशिक्षण कार्यक्रमको आयोजना गरेको हो...

जसपामा समायोजनको आन्तरिक गृहकार्य सुरु, के-के छन् चुनौती ? access_timeसाउन ५, २०७७

काठमाडौं । राष्ट्रिय जनता पार्टी र समाजवादी पार्टीबीच एकीकरण भइ बनेको दल जनता समाजवादी पार्टी नेपाल (जसपा)मासंगठन समायोजनका लागि गृहकार्य सुरु भएको छ । दुई दल एकीकृत भएर नयाँ दल बनेसँगै पुरानो संगठनलाई तल्लो तहसम्मै समायोजन गर्नका लागि गृहकार्य थालिएको हो । ५१ स...

जसपा नेपालमा असन्तुष्ट नेताहरुको यसरी भयो माग सम्बोधन access_timeअसार १८, २०७७

जनता समाजवादी पार्टी नेपालका नेता राजकिशोर यादव र अनिलकुमार झाको असन्तुष्टिको सम्वोधन हुने भएको छ । एकीकरणप्रति असन्तुष्ट रहेका उनीहरु हिजो निर्वाचन आयोगममा पार्टीको तर्फबाट पेस गरिएको कागजातमा हस्ताक्षर गरेका छन् । ५१ सदस्यीय कार्यसमितिमा आफ्ना एकजना पनि मान्छे नपर...

अन्ततः जसपाको कार्यसमितिमा हुने भयो हेरफेर access_timeअसार १४, २०७७

अन्ततः जनता समाजवादी पार्टी नेपालको नव गठित कार्यसमिति संशोधन भएको छ । कार्यसमिति समावेशी नभएको तथा एकजना नेताले मात्र आफ्ना पक्षमा व्यक्ति राखेको आरोप लगाउँदै जसपा नेपालमा असन्तुष्टि बढ्दै गइरहेको थियो । खासगरि, तत्कालिन राजपा नेपाल अध्यक्षमण्डलका दुईजना सदस्य अनिलकुम...

जोगाउला त जसपाले राष्ट्रिय राजनीतिमा प्रवेश गर्ने सुनौलो ढोका ? access_timeअसार १३, २०७७

राष्ट्र, राष्ट्रियता र राष्ट्रिय स्वाभिमानका बारेमा भाषण पहाडी मूलका नेताहरूको मुखबाट बारम्बार सुनिँदै आएको छ, तर गत जेठ ३१ गते प्रतिनिधि सभाको दृश्य योभन्दा फरक थियो। संसद्‍मा पटक-पटक हिन्दीमा भाषण गर्दै आएका जनता समाजवादी पार्टी (जसपा) का नेताद्वय उपेन्द्र यादव र ...

जसपा नेपालविरुद्ध निर्वाचन आयोगमा उजुरी access_timeअसार ९, २०७७

काठमाडौँ । समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी (राजपा) नेपालबीच एकीकरण पछि बनेको पार्टी जनता समाजवादी पार्टी (जसपा) नेपाल विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हुने भएको छ । पार्टीको विधान तथा निर्वाचन आयोगको नियमावली विपरित जसपा नेपाललाई दर्ता गराउन निवेदन परेक...

जसपा नेपालमा नयाँ विवादः तत्कालिन जनमुक्ति पार्टीले बुझायो मागपत्र access_timeअसार ५, २०७७

काठमाडौँ । समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) मिलेर बनेको जनता समाजवादी पार्टीले आधिकारिकता नपाउँदै एकपछि अर्को विवादमा फसिरहेको छ । शुरुवातमै देखिएको नेतृत्व चयनको विवाद अझै साम्य भएको छैन । पार्टी दर्ताका लागि निर्वाचन आयोगनमा निवेदन दिँदा नि...

कार्यसमिति सच्याउने दबाबपछि ‘सञ्चो छैन’ भन्दै बैठकबाट उठे महन्थ access_timeजेठ ३०, २०७७

काठमाडौँ । समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी नेपालबीच एकीकरण भइ बनेको जनता समाजवादी पार्टी नेपाल असन्तुष्टिको भूमरीमा फँसेको छ । दुवै पार्टीले जसपा नेपाल दर्ताका लागि जेठ २५ गते निर्वाचन आयोगमा निवेदन दर्ता गराएको थियो । ५१ सदस्यी कार्यसमितिसहित दर्ताका लागि न...

जनता समाजावादीको नेतृत्वमै तीव्र विवाद, एकता संकटमा access_timeजेठ २४, २०७७

काठमाडौं – हतार हतारमा एकीकरण गरिएको जनता समाजवादी पार्टी (जसपा)ले नेतृत्व चयन गर्न नसक्दा विवाद बढ्दै गएको छ । विवादकै कारण पार्टी स्ुस्त बन्न थालेको छ । पार्टी एकीकरण भएको डेढ महिना बिते पनि नेतृत्वको टुंगो अझै लाग्न सकेको छैन । नेतृत्व टुंगो लगाउन विगत डेढ...

राजपाको एउटा प्रस्तावले एकीकरणमा लाग्यो ब्रेक access_timeजेठ १६, २०७७

काठमाडौं । समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी (राजपा) नेपालबीच सैद्धान्तिक रुपमा एकीकरण घोषणा भएको एक महिना ६ दिन भइसकेको छ तर हालसम्म कसको नाममा पार्टी दर्ता हुने सहमति नहुँदा एकीकरण प्रकृयामा नै ब्रेक लागेको छ । बैशाख १९ गते मध्यरातमा भएको एकीकरणको घोषणा बा...

जसपा एकीकरणः उपेन्द्र र राजेन्द्र जुध्दा बाबुरामलाई ‘हाइसञ्चो’ ! access_timeजेठ ९, २०७७

काठमाडौँ । समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी (राजपा) नेपालबीच एकीकरण भइ गठन भएको जनता समाजवादी पार्टी नेपालमा पदाधिकारी चयनका लागि विवाद उत्पन्न भएको छ । हिजो तत्कालिन दुई पार्टीका पदाधिकारीबीच बसेको बैठक बिना कुनै निश्कर्ष टुंगिएको छ । बैठकमा दुवै पार्...

जसपा नेपालमा ‘पावर सेयरिङ्ग’ मै विवाद access_timeजेठ ७, २०७७

काठमाडौं । तत्कालीन समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल बीच एकीकरण भए पनि कार्यविभाजनमा कुरा नमिल्दा पार्टी दर्ता प्रक्रिया नै प्रभावित भएको छ । दल दर्ता प्रयोजनका लागि जिल्ला जिल्लाबाट दुवै दलका केन्द्रीय सदस्यहरुको हस्ताक्षर आइसकेको छ तर पार्टी कसको अ...

‘जनता समाजवादी पार्टीमा बहु–अध्यक्ष पद हुँदैन’ access_timeबैशाख २२, २०७७

काठमाडौँ । समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी नेपालबीचको एकीकरण प्रक्रियालाई पूर्णता दिन दुवै पक्षका नेताहरु गृहकार्यमा जुटेका छन् । नवगठित जनता समाजवादी पार्टीलाई निर्वाचन आयोगमा दर्ताका लागि केन्द्रीय सदस्यहरुको हस्ताक्षर संकलन गर्ने काम भइरहेको छ भने दलको नेतृत्व ...

जसपा नेपालका लागि अझै टरेको छैन खतराको घण्टी access_timeबैशाख १३, २०७७

काठमाडौँ । समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल बीच एकीकरणका लागि सैद्धान्तिक सहमति गरेर जनता समाजवादी पार्टी (जसपा) नेपाल गठन भएको छ । एक वर्ष अगाडी एकीकरण भइ बनेको समाजवादी पार्टी र तीन वर्ष अगाडि छवटा दल मिलेर बनेको राजपा नेपालभित्रै समायोजनले...

नवगठित जनता समाजवादी पार्टी दल दर्ता गर्न निर्वाचन आयोगमा access_timeबैशाख ११, २०७७

काठमाडौँ । राजनीतिक सरगर्मीबीच दुई पार्टी, राष्ट्रिय जनता पार्टी नेपाल र समाजवादी पार्टी, बीच एकता भएर गठन भएको जनता समाजवादी पार्टी, नेपाल दल दर्ताका लागि निर्वाचन आयोग पुगेको छ । सरकारले दल विभाजनसम्बन्धी अध्यादेश ल्याएसँगै आफ्नो पार्टीलाई सम्भावित फुटबाट ...