केन्द्रीय संस्करण

जनकपुरधाम

अयोध्या जान हिँडेका जानकी मन्दिरका महन्तलाई प्रहरीले फर्काइदियो access_timeसाउन २०, २०७७

जनकपुर । भगवान रामको ससुराली मानिने जनकपुरधामबाट प्रतिनिधित्व गर्दै अयोध्या जान लागेका जानकी मन्दिरका महन्त रामतपेश्वर दास वैष्णवलाई नेपाल प्रहरीले रोकेको छ । लामो समयको प्रतिक्षापछि भारतको अयोध्यामा निर्माण हुन लागेको राममन्दिरको शिलान्यास कार्यक्रममा सरिक हुन&nb...

जनकपुरमा एक हप्तासम्म निषेधाज्ञा जारी access_timeसाउन १८, २०७७

जनकपुर । प्रदेश नम्बर २ को अस्थायी राजधानी जनकपुरधाममा एक साताका लागि निषेधाज्ञा जारी गरिएको छ । जिल्ला प्रशासन कार्यालय धनुषाले भोली (सोमबार) रातीदेखि एकसाता सम्मका लागि निषेधाज्ञा जारी गरेको हो । निषेधाज्ञा सोमबार राती १२ बजेदेखि लागू हुनेछ । प्र...

जनकपुरमा एक महिलामाथि सामूहिक बलात्कार, २ जना पक्राउ access_timeफागुन ५, २०७६

जनकपुर । प्रदेश नम्बर २ को अस्थायी राजधानी जनकपुरधाममा एक महिलामाथि सामूहिक बलात्कार भएको छ । जनकपुरधाम उपमहानगरपालिकामा बस्ने ४० वर्षीय महिलालाई सोमबार ४ जना यूवक मिलेर सामुहिक बलात्कार गरेको घटना सार्वजनिक भएको हो । बलात्कार  गर्नेहरुमध्ये २ जना प्रहरी नियन्...

जनकपुरमा बम राखिएको आशंकामा आवतजावत बन्द access_timeपुस ११, २०७६

धनुषा । जनकपुरधाममा फेरि अर्को शंकास्पद वस्तु फेला परेको छ ।  शुक्रबार जनकपुरधाम उप–महानगरपालिका वडा नम्बर १० स्थित धनुषापथमा रहेको सडक छेउमा भेटिएको उक्त शंकास्पद वस्तु बम हुन सक्ने प्रहरीको आशंका छ ।  जनकपुरको जानकी मन्दिरदेखि देवीचोक जाने धनु...

जनकपुरधाममा भोली सार्वजनिक विदा access_timeभदौ १५, २०७६

जनकपुर– मिथिलाञ्चल क्षेत्रमा मनाइने चौठ चन्दको अवसरमा जनकपुरमा स्थानीय सरकारले सोमबार विदाको घोषणा गरेको छ । हिन्दु धर्मावलम्बीमा हरितालिका तथा चौठ चन्द पर्वको अवसरमा जनकपुरधाम उपमहानगरपालिकाको कार्यालयले विदाको घोषणा गरेको हो । महिलाहरुले गर्ने हरितालिका...