केन्द्रीय संस्करण

जङ्कफुड

'जङ्कफुड प्रयोगले बालबालिकाको शारीरिक र मानसिक विकासमा समस्या निम्त्याउँछ ' access_timeभदौ २९, २०७६

पछिल्लो समय बजारमा पाइने प्याकेटका खानेकुरा (जङ्कफुड) मा धेरैको ध्यान जान थालेको छ । चाउचाउ, कुरमुरे, बिस्कूट, चकलेट, चिजवल र विभिन्न पेय पदार्थ छिटो अनि सहजै रुपमा उपलब्ध छन् । यस्ता खानामा जिब्रोले पनि निकै स्वाद पाउने हुँदा आममानिसको रुची पनि यसैमा बढी देखिन्छ ।...

खतरनाक बन्दै जङ्कफुड access_timeभदौ १०, २०७६

काठमाडौँ । केही समय पहिला विश्व स्वास्थ्य सङ्गठनले काठमाडौँका १२ महिनादेखि २३ महिनासम्मका बालबालिकामा पोषण जाँच ग¥यो । पोषण जाँचमा ७ सय ४५ घरधुरीका बालबालिकालाई समावेश गराइएको थियो । पोषण जाँचमा बालबालिकाको स्वास्थ्यमा विभिन्न पोषणको अभाव देखियो । त्यसो हुनुक...