केन्द्रीय संस्करण

जग्गा प्रशासन र भूसेवा

मालपोत स्थानीय तहमा गएपछि सङ्घीयता कार्यान्वयन सहज access_timeसाउन २७, २०७७

काठमाडौँ – जग्गा प्रशासन र भूसेवासम्बन्धी अधिकार स्थानीय तहमा हस्तान्तरण हुन थालेपछि सङ्घीयता कार्यान्वयनले थप गति लिएको छ । सोमबार कलङ्की मालपोत कार्यालयको जग्गा प्रशासन र भूसेवासम्बन्धी सेवा नागार्जुन नगरपालिकामा हस्तान्तरण गर्दै भूमि व्यवस्था तथा अभिलेख विभागका ...