केन्द्रीय संस्करण

छात्राको मृत्यु

विद्यालयको पर्खाल भत्किँदा बालिकाको मृत्यु access_timeअसोज ३०, २०७६

धनुषा– धनुषाको जनकनन्दी गाउँपालिकामा विद्यालयको पर्खाल भत्किदा एक छात्राको मृत्यु भएको छ । बिहीबार सो गाउँपालिकाको वडा नंं ४ खजुरीस्थित श्री केएसएचबि उच्च माध्यमिक विद्यालयको पर्खाल भत्किदा स्थानीय राजकुमार सादाकी ७ वर्षीय छोरी ससना सादाको मृत्यु भएको हो । पढ्दै ...