केन्द्रीय संस्करण

छाउपडी

सामाजिक दूरी, नमस्ते र छाउपडीबारे केही कुरा access_timeबैशाख ३, २०७७

  अहिले कोरोनाका कारण पहिलो वहस सामाजिक दूरीबारे भयो भने दोश्रो नमस्ते सँस्कृतिबारे । यही क्रममा छुवाछुत र छाउपडीबारे पनि केही मानिसहरुले ती व्यवहारहरु वैज्ञानिक भएको तर्क गरेका छन् । यसबारेमा अलि सोच्नुपर्ने भएको छ । पश्चिमाहरुका लागि जहाँ जातपातका आध...

छाउगोठ भत्काउँदैमा छाउप्रथा हट्ला ? access_timeमाघ १९, २०७६

‘गाउँघरतिर एउटा उखान छ, ‘काम नपाएकी बुहारी कुकुरको पुछ कन्यौँ’ । अहिले गृह मन्त्रालयको कार्यशैली यस्तै छ । छाउगोठका नाममा हाम्रा घर भत्काइएका छन्, एउटा व्यक्तिको मृत्यु भयो भन्दैमा घर भत्काउन पाइन्छ ? ८ जना मान्छेको होटलमा मृत्यु भएको छ, होटल भत्काउँद...

छाउपडी प्रथा : समाज, धर्म र कानुन access_timeमाघ ७, २०७६

महिनावारी संसारभरि निश्चित उमेर समूहका सबै महिलाहरुमा हुने शारीरिक तथा जैविक प्रक्रिया हो । यसो भए पनि यसप्रति बनाइने दृष्टिकोण, मूल्य, मान्यता, बुझाइ र गरिने व्यवहार विभिन्न देश, समाज र संस्कृतिअनुसार फरक फरक भएको पाइन्छ । महिनावारी हुँदा महिलाको यौनाङ्गबाट करिब ...

छाउपडी प्रथा हटाउनेबारे संघ र प्रदेशका मन्त्रीबीच छलफल access_timeमाघ ४, २०७६

 सङ्घीय सरकारका मन्त्री र सुदूरपश्चिम प्रदेश सरकारका मन्त्रीबीच आज यहाँ सामाजिक कुप्रथाका रुपमा रहेको छाउपडी प्रथाको अन्त्य गर्ने विषयमा छलफल भएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय धनगढीमा भएको छलफलमा छाउपडी प्रथा हटाउन तीनवटै तहका सरकारले संयुक्त रुपमा पह...

छाउपडी हटाउन सरकारको कडा निर्देशन, नहटाए सुविधा रोकिने access_timeपुस ९, २०७६

गृह मन्त्रालयले सुन्दर सुदूरपश्चिम तथा कर्णाली प्रदेशमा जटिल र चुनौतीपूर्ण समस्याका रूपमा रहेको सामाजिक विकृति छाउपडी (महिनावारी) प्रथा उन्मूलनका लागि कडा निर्देशन जारी गरेको छ । मन्त्रालयले सम्बन्धित जिल्लाको प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा तीन सदस्यीय छाउपडी नियन्...

रजस्वला हुँदा अझै गोठमा सुत्न बाध्य छन् महिला access_timeभदौ १०, २०७६

–प्रकाश मिश्र घोडाघोडी– आफ्नै घर भित्र पस्दा देउता रिसाउने डरले रजस्वला तथा सुत्केरी महिला घरभन्दा निकै पर एकान्तमा बनाइएका साँघुरा छाउगोठमा सुत्न बाध्य छन् । त्यसमा पनि उनीहरूले दूध, दही र मोहीजस्ता पोषणयुक्त खानेकुरा खानबाट पनि वञ्चित छन् ।   प्रस...