छठ पर्व

छठ पर्वको दोस्रो दिन आज खरना access_timeकात्तिक २३, २०७८

रौतहट ।  हिन्दुहरुको पर्व छठको दोस्रो दिन आज व्रतालुहरू खरना गरिरहेका छन्  । कडा बिधिबिधान तथा  धार्मिक नियम पूर्वक जनविश्वासका साथ मनाइने चार दिवसीय आस्थाको पर्व छठ हिजो सोमबारदेखि   शुरु भएको हो । हिन्दु धार्मिक मान्यताअनुसार छठ वर्षमा दुई प...

उदाउँदो सूर्यलाई अघ्र्य दिई छठ पर्व सम्पन्न access_timeमंसिर ६, २०७७

आस्थाको महापर्व छठ पर्वअन्तर्गत व्रतालुले आज यहाँ उदाउँदो सूर्यलाई अघ्र्य दिई पर्वको समापन गरेका छन् । मूल विधि चतुर्थीदेखि शुरू भई षष्ठीका दिन बेलुकी अस्ताउन लागेको र सप्तमीका दिन उदाउँदो सूर्यलाई अघ्र्य दिई पूजाअर्चना गरी यो पर्वको समापन गर्ने परम्परा रहेको छ । व्रतालु ...

छठ पर्वः आज सन्ध्याकालीन अर्घ दिई पूजापाठ गरिने access_timeमंसिर ५, २०७७

शुद्धता, सद्भाव र आस्थाको महापर्व छठ आज श्रद्धा एवं हर्षोल्लासपूर्वक मनाइँदैछ । आराध्यदेव सूर्यको आराधना गरी मनाइने यस पर्वको तेस्रो दिन बर्तालुले आज बेलुकी कुण्ड, पोखरी र तलाउमा उभिई दुवै हत्केलामा पिठार र सिन्दुर लगाएर अक्षता, फूल हालेर खेतबारीमा भएका पूजा सामग्री र घर...

हिमाल, पहाड र तराईवासीलाई एकै सूत्रमा जोड्ने छठ पर्वको रौनकता access_timeमंसिर ४, २०७७

छठ माए अएलीह दुरिया सजाओल हे पोखरी खना सजाओल हे तराई भेगका साथै देशका विभिन्न स्थानमा हर्षोल्लासपूर्वक मनाउने रौनकता छाएको सन्देशमूलक यो गीत अहिले यत्रतत्र गुञ्जायमान छ । हिमाल, पहाड र तराईवासीलाई एकै सूत्रमा जोड्ने सेतुका रूपमा स्थापित भइसकेको छठ पर्वका लागि य...

भीडभाड नगरीकनै राजधानीमा छठ मनाइने access_timeमंसिर २, २०७७

काठमाडौं । कोरोना भाइरसको सङ्क्रमणका कारण यस वर्ष राजधानीमा छठ पर्व भीडभाड नगरी विधिमात्र पूरा गरेर मनाइने भएको छ । जाडो लागि सकेकाले भीडभाड गर्दा कोरोना महामारी फैलन सक्ने हुँदा सामान्य पूजा मात्र गर्न लागिएको हो । राजधानीमा कमलपोखरी, गुह्येश्वरी, नागपोखरी, गहना ...

बुधबारदेखि छठपर्व शुरुः उत्साहका साथ तयारी access_timeमंसिर २, २०७७

–प्रभाषचन्द्र झा जनकपुर । धार्मिक एवं लोकआस्थाको पर्व छठको तयारी उत्साहका साथ शुरु भइसकेको छ ।   यमपञ्चक पर्व सम्पन्न हुनासाथ मिथिलावासी यतिखेर छठ पर्व मनाउनका लागि आवश्यक सरसामग्रीको किनमेलमा जुटेका छन् । विगतमा धार्मिकस्थल जनकपुरधाममा उत्साहका साथ व...

सात समुद्र पारी मनाइयो महापर्व छठ access_timeकात्तिक २०, २०७६

अमेरिका– सात समुद्र पारी अमेरिकामा लोक आस्थाको महापर्व छठ मनाइएको छ ।  यो लोकपर्वलाई विदेशमा रहेर पनि आफ्नो धर्म कला संस्कृतिलाई जोगाएर राख्नका लागि तथा नेपाली मधेशी संस्कृतिलाई विश्व सामु चिनाउन न्यूयोर्क अल्बानी मधेशी समाज, अमेरिकाका मधेशी युवाहरू द्...

उदाउँदो सूर्यलाई अर्घ दिँदै छठ पर्व सम्पन्न access_timeकात्तिक १७, २०७६

उदाउँदो सुर्यलाई अर्घ दिँदै श्रद्धा र निष्ठापूर्वक मनाइने छठ पर्व विधिबत रुपमा सम्पन्न भएको छ । कात्तिक शुक्ल चौथीदेखि सप्तमीसम्म विभिन्न विधिपुर्वक मनाइने छठ पर्वको पहिलो दिन व्रतालुहरुले व्रत सङ्कल्प गरी स्नान गरेर चोखो खाएका थिए ।  पहिलो दिनको यो विधिलाई स्थानीय ...

वीरगन्जमा छठको उल्लास, १८ तस्बिरमा हेर्नुहोस् access_timeकात्तिक १६, २०७६

शुद्धता, सद्भाव र आस्थाको पर्व छठ आज श्रद्धा एवं हर्षोल्लासपूर्वक मनाइँदैछ  । आराध्यदेव सूर्यको आराधना गरी मनाइने यस पर्व अन्र्तगत व्रतालुले आज बेलुकी कुण्ड, पोखरी र तलाउमा उभीएर दुवै हत्केलामा पिठार र सिन्दूर लगाएर अक्षता, फूल हालेर खेतबारीमा भएका पूजा सामग्री र घरम...

जनकपुरमा छठ पूजाको तयारी, छठ घाटहरु दुलहीझैँ सिंगारियो (फोटो) access_timeकात्तिक १६, २०७६

जनकपुर । तराइ मधेसमा शनिबार छठ पर्व हर्षोलासका साथ मनाइँदैछ  । तराई मधेशमा अहिले आस्थाको पर्वको रुपमा मानिने छठको रौनकताले विभिन्न तलाउहरु दुलहीझैँ सजाइएको छ ।  जनकपुरमा पनि छठपूजाका लागि बनाइएका घटघाटहरुमा शनिबार साँझ अस्ताउँदो सूर्यलाई अर्घ्...

मिथिलाञ्चलमा छठको रौनक, आज खरना access_timeकात्तिक १५, २०७६

जनकपुर– मथिलाञ्चलमा श्रद्धा र निष्ठापूर्वक मनाइने छठ पर्वको दोस्रो दिन शुक्रबार खरना गरिदैं छ । कात्तिक शुक्ल चौथीदेखि सप्तमीसम्म विभिन्न विधिपूर्वक मनाइने छठ पर्वको पहिलो दिन ‘नहाय–खाय’ विधि गरिएको छ ।  आईतवारसम्म मनाइने छठ पर्वको तयारी सि...

नदी र सूर्यको पूजा आराधना गर्ने पर्व छठ शुरु access_timeकात्तिक १४, २०७६

काठमाडौं– नदी र सूर्यदेवको श्रद्धा भक्तिपूर्वक आराधना र पूजा गरी मनाइने छठ पर्व आजदेखि शुरु भएको छ । कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको पर्व आज स्नान गरी चोखो खाएर बसिन्छ । यसदिनदेखि छठपर्व नसकिएसम्म व्रतालुले माछा, मासु...