चोलेन्द्रशम्शेर जबरा

प्रधानन्यायाधीशसँग जोडिएको रिट दर्ता गर्न अस्वीकार access_timeमाघ २, २०७८

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरासँग सम्बन्धित रिट निवेदनलाई सर्वोच्च अदालतमा प्रशासनले दरपीठ (दर्ता गर्न अस्वीकार) गरेको छ । अधिवक्ता माधवकुमार बस्नेतले प्रधानन्यायाधीशमाथि छानबिन गरी आवश्यक कारबाही गर्नका लागि संविधानद्वारा तोकिएको प्रक्रिया तत्काल प्रारम्भ गर्नू भनी सभामु...

सर्वोच्चमा समानान्तर सत्ता : कसलाई सघाउला कर्मचारी प्रशासनले ? access_timeकात्तिक २३, २०७८

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको बहिर्गमनको माग गर्दै सर्वोच्च अदालतमा बेञ्च बहिष्कार सुरु भएको दुई साताभन्दा बढी भइसकेको छ । न्यायाधीशहरु नै बेञ्च बहिष्कारमा उत्रिएपछि प्रधानन्यायाधीश जबरामाथि नैतिक संकटसमेत थपियो र उनी बन्दी प्रत्यक्षीकरणका मात्रै रिट राखेर आफूबाहेक...

चोलेन्द्र प्रकरणका ४ सम्भावित परिणाम access_timeकात्तिक ११, २०७८

सर्वोच्च अदालतमा केही दिनयता चर्किएको विवाद कचल्टिएको छ । एकातर्फ बहुमत न्यायाधीशहरूले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै इजलास बहिस्कार गरेर ‘फायर खोलेका’ छन् । अर्कोतर्फ प्रधानन्यायाधीश जबराले राजीनामा नदिने घोषणा गर्दै बुधबार एक्लै इ...

अदालतको विवादमा एमालेको विषयान्तर : मुद्दा एकातिर, आक्रोश अर्कैतिर access_timeकात्तिक १०, २०७८

पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संवैधानिक इजलासबाट संसद् पुनर्स्थापनाको पक्षमा फैसला गर्ने पाँचैजना न्यायाधीशको राजीनामा माग गरे । नेकपा एमालेको नगर अधिवेशनलाई सम्बोधन गर्दै मंगलबार उनले पाँचैजना न्यायाधीशले राजीनामा गर्नुपर्ने बताएका थिए ...

बीबीसीमा चोलेन्द्रको अन्तरवार्ता : संसद्‍बाट बिदा हुन तयार छु access_timeकात्तिक १०, २०७८

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले मंगलबार बीबीसी नेपाली सेवालाई अन्तरवार्ता दिएर आफूमाथि लागेका आरोपहरूको बचाउ गरे । यसक्रममा उनले आफ्नो राजीनामा माग्नेहरूलाई जनताले दण्डित गर्ने बताए । आफूलाई संसद्ले प्रधानन्यायाधीश बनाएको बताउँदै संसद्ले हटाएमा मात्रै हट्ने तर क...

प्रधानन्यायाधीशले भने, ‘म राजीनामा दिन्नँ’ access_timeकात्तिक ९, २०७८

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आफूले राजीनामा नदिने न्यायाधीशहरूलाई जवाफ दिएका छन् । आज न्यायाधीशहरूसँग प्रधानन्यायाधीश जबराले करिब ४५ मिनेट छलफल गरेका थिए । सो क्रममा जबराले न्यायालय सडकको दबाबमा नचल्ने बताउँदै सबैलाई आ–आफ्नो जिम्मेवारी निर्वाह गर्न आग्र...

वकिलभन्दा न्यायाधीश क्रान्तिकारी ! प्रधानन्यायाधीशको पद धरापमा access_timeकात्तिक ७, २०७८

पटक–पटक विवादमा मुछिएका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा आइतबार  सर्वोच्च बारका पदाधिकारीसँगको भेटमा रक्षात्मक अवस्थामा उभिए । कहिले सरकारमा भाग खोजेको, कहिले राजनीतिक नेतृत्वसँग बार्गेनिङ गरेको त कहिले संवैधानिक आयोगहरूमा भागबण्डा खोजेको आरोपको जवा...

प्रधानन्यायाधीशको स्पष्टीकरण : प्रचण्डलाई भेटेको हो, बार्गेनिङ गरेको छैन access_timeकात्तिक ७, २०७८

आइतबार बिहान १०ः३० बजे नै नेपाल बारका पदाधिकारी र सदस्यहरू प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई भेट्न जाने कार्यतालिका थियो । शुक्रबार १५ दिनभित्र गोलाप्रथाबाट पेशी तोक्न अल्टिमेटम दिएको बारले त्यसैका प्रतिबद्धता खोज्ने भन्दै आइतबार प्रधानन्यायाधीशलाई भेट्ने कार्यक्रम थि...

इजलासमा प्रधानन्यायाधीशले दोहोर्‍याएर सोधे–‘प्रधानमन्त्रीले सरकार चलाउन इन्कार गरे भने...?’ access_timeमाघ ४, २०७७

काठमाडौं । संसद विघटन विरुद्ध परेको रिटमा आईतबार निवेदकका तर्फबाट चार जना वकिलले बहस गरेका छन् । बहसको मुख्य विषय थियो– ‘प्रधानमन्त्री केपी शर्मा ओलीको कदम संवैधानिक थियो कि राजनितिक ?’  संवैधानिक इजलाशमा बार एसोसिएशनका पूर्व महासचिव सुनि...

कहिल्यै विवादमुक्त भएन न्यायालयको फैसला access_timeसाउन १५, २०७७

नेपालको संविधानले, अझ भनौँ विश्वभरिकै विधिशास्त्रले गरेको न्यायिक बन्दोबस्तअनुसार, सर्वोच्च अदालत न्याय सम्पादनको अन्तिम अदालत हो । सर्वोच्च अदालतबाट नै न्याय दिने वा नदिने भन्ने अन्तिम टुंगो लाग्छ । हुन त कुनै पक्षलाई न्याय दिँदा अर्को पक्षलाई अन्याय परेको पनि हुनसक्छ । ...

प्रधानन्यायाधीश र अख्तियार प्रमुखसँग प्रमको भेटवार्ता ‘शंकास्पद’, काँग्रेसद्वारा सुक्ष्म निगरानी access_timeबैशाख २०, २०७७

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानन्यायाधीश र अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुखलाई रातको समयमा भेटवार्ताका लागि बालुवाटार बोलाउनुले संशय पैदा गराएको छ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्रको कलह उत्कर्षमा पुगेका बेला उनीहरुलाई प्रधानमन्...

कानून र कार्यविधि स्पस्ट नभए विकास सम्भव छैन: प्रधानन्यायाधीश जबरा access_timeपुस ११, २०७६

काठमाडौं । प्रधान न्यायाधीश चोलेन्द्रशम्शेर जबराले कानून र कार्यविधि स्पस्ट नभए विकास सम्भव नभएको बताएका छन् । नेपाल बार एशोसिएशनले आयोजना गरेको ‘कानून र विकास सम्मेलन’ लाई शुक्रबार सम्बोधन गर्दै प्रधानन्यायाधीश जबराले कानूनले विकासको लागि उपयुक्त वातावरण न...

अदालतका कतिपय फैसला र आदेश अनुकरणीय छन्: प्रधानन्यायाधीश जबरा access_timeमंसिर २४, २०७६

रुपन्देही । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले सर्वोच्च अदालतको कतिपय फैसला र आदेश अनुकरणयोग्य भएको बताएका छन् । नेपाल बार एसोसिएशनले आज बुटवलमा आयोजना गरेको मानवअधिकारसम्बन्धी राष्ट्रिय सम्मेलन तथा ४६ औँ केन्द्रीय कार्यकारिणी परिषद्को बैठकमा उनले वैयक्तिक स्वतन्त्रता, श...

न्यायपालिकालाई सुदृढ बनाउने अभियानमा साथ दिन प्रधानन्यायाधीश राणाको आह्वान access_timeअसोज १०, २०७६

कठमाडौं– प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले न्यायपालिकालाई सुदृढ बनाउने अभियानमा साथ दिन सम्वद्ध सबै पक्षलाई आह्वान गरेका छन् । प्रधानन्यायाधीश जबराले संविधान जारी भएको परिप्रेक्ष्यमा सुदृढ न्यायपालिकाको उद्देश्य र राणनीतिसहित लागू गरिएको न्याय पालिकाको चौंथो रण...

X