चेतन सापकोटा
चेतनले गीतमा भने ‘देशमा एउटा अर्को बुद्ध पठाइदेउ’
संगीतकार तथा गायक चेतन सापकोटाले ‘बुद्ध फर्काइ देउ’ बोलको राष्ट्रिय गीत सार्वजनिक गरेका छन् । देश प्रेमले ओतप्रोत गीतमा शब्द पनि उनकै रहेको छ । मेरो देशमा एउटा अर्को महामानब पठाई देउ जस्तो भए नि हुन्छ मन शुद्द पठाई देउ मेरो देशमा एउटा अर्को बु...