चुनाव

समानुपातिकको बन्दसूचीपछि गठबन्धनभित्र कहाँ–कहाँ खुल्यो सहमतिको ढोका ? access_timeअसोज ४, २०७९

सत्ता गठबन्धनभित्र सिट बाँडफाँटमा सकस भएका केही क्षेत्रमा सहजता देखिएको छ । सोमबार समानुपातिकतर्फका उम्मेदवारको बन्दसूची निर्वाचन आयोगमा बुझाएपछि गठबन्धनका नेताहरू पुनः प्रत्यक्षतर्फको सिट बाँडफाँटमा जुटेका छन् ।  मंगलबार बिहान प्रधानमन्त्रीको सरकारी निवासमा गठब...

प्रत्यक्षतर्फका उम्मेदवार छनोट : एमालेको गृहकार्य सुरु, भागबन्डा कुर्दै गठबन्धन ! access_timeअसोज ४, २०७९

समानुपातिक तर्फको उम्मेदवार सूची निर्वाचन आयोगमा बुझाएसँगै राजनीतिक पार्टीको ध्यान प्रत्यक्षतर्फका उम्मेदवार छनोटमा केन्द्रित भएको छ । मङ्सिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य पदका लागि असोज २ र ३ गते समानुपातिकतर्फका उम्मेदवारको बन्दसूची आयोगमा बुझाए लगत्तै पार्ट...

माओवादीका ११ महिला स्थायी समिति सदस्यमध्ये ६ जनाको प्रत्यक्षमा चुनाव लड्ने तयारी access_timeअसोज ४, २०७९

नेकपा माओवादी केन्द्रका उपमहासचिव पम्फा भुसालसहित ११ जना महिला स्थायी समिति सदस्य छन् । अधिकांश समानुपातिकमा धेरै पटक भइसकेकाले पुनः समानुपातिकमा दोहोरिने सम्भावना कम छ । यस्तो अवस्थामा कि प्रदेश  कि प्रतिनिधि सभामा प्रत्यक्ष चुनाव लड्नु पर्ने बाध्यता छ । पार्टी स्थ...

प्रहरीले सेनासँग सापट माग्यो २८ सय साना हतियार access_timeअसोज २, २०७९

मङ्सिर ४ मा हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि प्रहरीले सेनासँग साना हतियार मागेको छ । निर्वाचनको सुरक्षामा साना हतियार अपुग हुने निष्कर्ष सहित प्रहरी प्रधान कार्यालयले ‘बालगिरि’मा हतियार दिन सेनालाई पत्राचार गरेको हो । निर्वाचन सुरक्ष...

०७४ मा झिनो मतान्तरले कांग्रेस पराजित भएका यी हुन् १५ निर्वाचन क्षेत्र access_timeभदौ २९, २०७९

राजनीतिक दलहरु आगामी मंसिर ४ गते हुने आम निर्वाचनको हिसाब किताबमा व्यस्त छन् । पाँच दलीय सत्ता गठबन्धनभित्र सिट बाँडफाँटको टुङ्गो लगाउन दिनहुँ छलफल भइरहेको छ । एमालेले पनि पाँच दलीय गठबन्धनको काउन्टरमा साना दललाई एकीकृत गर्ने रणनीति बनाएको छ । ०७४ को निर्वाचनमा...

मकवानपुर–१ मा एमालेले राप्रपासँग तालमेल गर्ला कि राप्रपा नेपालसँग ? access_timeभदौ २६, २०७९

राप्रपा नेपालका अध्यक्ष कमल थापाको गृह जिल्ला मकवानपुरलाई राप्रपाले समेत रणनीतिक रूपमा निकै महत्त्वका साथ लिने गरेको छ । थापाले राप्रपा छाडेर राप्रपा नेपाल गठन गरेपछि उनकै गृह जिल्लामा राप्रपाले समेत आफ्नो प्रभाव देखाउन कुनै कसर बाँकी राखेको छैन । सोही क्रममा आसन्...

दलहरूको प्रादेशिक संरचना औपचारिकतामै सीमित, प्रदेशसभाको टिकटका लागि काठमाडौँतिर नजर access_timeभदौ २२, २०७९

विराटनगर । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन नजिकिँदै छ । विभिन्न दलबाट उम्मेदवारीका लागि आकांक्षा राखिरहेका नेताहरु टिकट लिनका लागि तीव्र दौडधुपमा छन् । नेपालको संविधान २०७२ अनुसार देश संघीय व्यवस्थामा गयो । संविधानमा संघीय सरकार (केन्द्र), प्रदेश सरकार (प्रदेश)...

मोरङमा निरन्तर चुनाव लड्दै आएकाहरू नै फेरि उम्मेदवार बन्ने तरखरमा access_timeभदौ २०, २०७९

आगामी मङ्सिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन हुँदैछ । उक्त निर्वाचनका लागि पार्टीहरूको तल्लो कमिटीबाट धमाधम उम्मेदवार सिफारिस भइरहेको छ । दलहरूले उम्मेदवार सिफारिस गरिरहँदा कयौँ नेता यस्ता छन्, जो बारम्बार उम्मेदवार बन्ने अवसर पाएका छन् । यहाँसम्म कि कतिपय न...

लुम्बिनी प्रदेश : प्रदेशसभा छाडेर संघमा जान इच्छुक यी नेता access_timeभदौ १४, २०७९

आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा दलहरूबाट प्रतिनिधिसभातर्फ र प्रदेशसभातर्फ को को उम्मेदवार बन्ने भन्ने चर्चा सुरु भएको छ । यस क्रममा प्रदेशसभामा रहेका केहीले प्रतिनिधिसभामा जाने इच्छा राखेका छन् । लुम्बिनी प्रदेशसभाका ८७ सिटमध्ये हाल ८० सदस्य ...

घोषणा नहुँदै लाग्यो दलहरुलाई चुनाव ! access_timeअसार २०, २०७९

मिति घोषणा नहुँदै आसन्न प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचनको सरगर्मी बढेको छ । पछिल्ला दिनमा विभिन्न साना ठुला राजनीतिक दलदेखि स्वतन्त्र समूहहरु चुनाव केन्द्रित क्रियाकलापमा जुटेका हुन् । सरकारले निर्वाचन आयोगसँगको समन्वयमा आगामी कात्तिक अन्तिम वा मंसिर पहिलो सात...

दलहरू प्रदेश र संघको चुनावी तालमेलका लागि लेखाजोखा गर्दै access_timeअसार ७, २०७९

प्रदेश र संघको चुनावका लागि दलहरू आ–आफ्नो रणनीति बनाउन व्यस्त बनेका छन् । गत वैशाख ३० गतेको स्थानीय तह चुनावमा गठबन्धन बनाएर चुनाव लडेका दलहरू प्रदेश र संघको चुनावमा कसरी सहभागी हुने भन्नेबारे लेखाजोखा गर्न लागिपरेका हुन् । आगामी कात्तिक अन्तिम साता वा मङ्स...

स्थानीय निर्वाचन रोक्न माग गरिएको रिट सर्वोच्चद्वारा स्थगित access_timeचैत २८, २०७८

आगामी वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचन रोक्न माग गर्दै दायर रिट सोमबार स्थगितको सूचीमा परेको छ । अन्तरिम आदेश दिने वा नदिने भन्ने सम्बन्धमा सोमबारका लागि पेसी तोकिएकामा सर्वोच्च अदालतले उक्त पेसी स्थगित गराएको हो । जनप्रतिनिधिको समय अवधि ५ वर्षको रहेक...

गठबन्धनका दुई मोडल : झापा भर्सेस भरतपुर ! access_timeचैत २४, २०७८

राजनीति खेल्न सिपालु एमाले अध्यक्ष केपी शर्मा ओली हरेक चुनावमा गठबन्धन बनाउँछन् । तर, चुनावपछि एमालेले एक्लै जितेको प्रचार गरिन्छ । अर्का खेलाडी माओवादी अध्यक्ष प्रचण्डले पनि गठबन्धनको खेल खेल्न थालेका छन् । तर, प्रचण्डको गठबन्धन मोडल प्रायः अस्थिर र विवादित बन्ने गर्छ । न...

बारको चुनावमा सत्ता भर्सेज प्रतिपक्ष : विष्णुमणि र गोपालकृष्ण दुवैको जित्ने दाबी access_timeचैत १८, २०७८

नेपाल बार एसोसिएसनको केन्द्रीय कार्यसमितिको निर्वाचन शनिबार हुँदैछ । निर्वाचनमा ८ जनाले अध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन् भने महासचिवमा ६ जनाको उम्मेदवारी परेको छ । एक सिटका लागि हुने बागमती प्रदेशको उपाध्यक्षमा ४ जना र कोषाध्यक्ष पदका लागि तीन जनाले उम्मेदवारी दर्त...

नुवाकोटको सूर्यगढीमा तातियो चुनावी माहोल, को–को छन् दाबेदार ? access_timeचैत ११, २०७८

स्थानीय तहको निर्वाचनको मिति नजिकिँदै जाँदा नुवाकोटको सूर्यगढी गाउँपालिकामा चुनावी सरगर्मी बढेको छ । काँग्रेस, एमाले र माओवादी केन्द्रलगायतले आफ्नो पक्षमा चुनावी माहोल बनाउन अभियान तीव्र पार्न थालेका छन् ।  करिब १७ हजार जनसंख्या भएको यो गाउँपालिकामा यसअघ...

चुनावको मिति तोक्न सत्तारुढ दलले आन्तरिक परामर्श गर्ने access_timeमाघ ४, २०७८

काठमाडौँ । स्थानीय चुनावको मिति तोक्न सत्तारुढ दलले आ–आफ्ना पार्टीमा छलफल गर्ने भएका छन् । मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठकमा गठबन्धनका सबै नेताहरू संविधान अनुसार नै निर्वाचन गर्नुपर्छ भन्नेमा सहमत भएपछि मि...

‘अर्ली इलेक्सन’ का लागि देउवामाथि दबाब access_timeकात्तिक २, २०७८

सत्तारुढ नेपाली काँग्रेसका शीर्ष नेताले अर्ली इलेक्सनका लागि प्रधानमन्त्रीमाथि दबाब बढाएका छन् । गठबन्धनको सरकार सञ्चालनको झमेलामा फस्नुभन्दा अर्ली इलेक्सनमा जान उपयुक्त हुने काँग्रेस नेताहरूको भनाइ छ । काँग्रेस नेताहरूले आन्तरिक छलफल मात्र नभई सार्वजनिक मञ्चबाटै अर्ली इल...

चुनाव खर्च साढे ३५ अर्ब, वैदेशिक ऋण पनि मागिने access_timeजेठ १६, २०७८

अर्थमन्त्री विष्णु पौडेलले शनिबार बजेट भाषण गर्ने क्रममा बुँदा नम्बर ४२० मा भने, ‘प्रतिनिधिसभा र स्थानीय तहको आगामी निर्वाचनका लागि आवश्यक रकम विनियोजन गरेको छु ।’ सरकारले आगामी कात्तिक २६ गते र मंसिर ३ गतेका लागि प्रतिनिधिसभाको मध्यावधि निर्वाचन गर्ने म...

दुईवटा चुनावका लागि ७० अर्ब बजेट आवश्यक access_timeजेठ ८, २०७८

दोस्रोचोटि संसद विघटन गरेर आगामी कात्तिक २६ र मंसिर ३ गते मध्यावधि चुनाव घोषणा गरेको सरकारले जेठ १५ भित्र अध्यादेशबाट बजेट ल्याउँदैछ । आगामी बजेटमा स्वास्थ्यसम्बन्धी खर्च धान्ने चुनौती त छँदैछ, मध्यावधि र स्थानीय तहको निर्वाचनका लागि एकै वर्षको बजेटमा कम्तिमा ७० अर्ब रुप...

वैशाखमै चुनाव हुने सम्भावना अझै कति ? access_timeमाघ २७, २०७७

  काठमाडौं । ‘वैशाख १७ गते र २७ गते निर्वाचन हुन्छ । तोकिएको मितिभन्दा एक दिनपनि दायाँबाया हुदैन’, प्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्लो समय विभिन्न ठाउँमा पटक–पटक भन्ने गरेको वाक्य हो यो । त्यतिमात्रै होइन गत पुस ५ गते प्रतिनिधिसभा विघटन ...

Page 1 of 2