चीन
चन्द्र धरातलबाट माटो र ढुंगाको नमूना लिएर उडेको यान सफलतापूर्वक चन्द्रमाको कक्षमा परिक्रमा गरिरहेको चाङ’इको मुख्य यानमा जोडिएको छ । सो यानले आफूले ल्याएको नमूना मुख्य यानमा राखेर पुनः छुट्टिइसकेको पनि छ । चीनले आफ्नो अन्तरिक्ष इतिहासमै पहिलो पटक य...
चीनको बहुमहत्वाकांक्षी चन्द्रमा अन्वेषण अभियान (Chinese Lunar Exploration Program (CLEP)) अन्तर्गत चन्द्रमामा पठाइको अन्तरिक्ष मिसन चाङ’इ– ५ को रोबोटयुक्त ल्याण्डर (Chang'e-5 probe) ले सफलतापूर्वक चन्द्र धरातलमा अवतरण गरेको छ ।...
भौगोलिक रुपमा भारत र चीनजस्ता दुई ठुला राष्ट्रले घेरिएको नेपाल विश्वमा बढ्दो कुटनीतिक ध्रुवीकरणले अन्तर्राष्ट्रिय शक्तिकेन्द्रहरुको खेल मैदान बन्ने खतरा झेल्दैछ । कुटनीतिक मामिलाका जानकारहरुका अनुसार पछिल्लो समय चीनको पक्ष र विपक्षमा बढ्दो अन्तर्राष्ट्रिय...
केही दिनअघि ‘ब्लूमबर्ग’ले एउटा समाचार लेख्यो– चीनमा त्यहाँका नागरिकले प्रयोग गरिसकेपछि लगाउन छाडेका २ करोड ६० लाख टन कपडा ठुलो समस्या बनेको छ । हरेक वर्ष पाँच अरब टिशर्ट बनाउने चीनमा पुराना कपडा पर्यावरणका लागि चुनौती बन्दै ...
नक्शा प्रकरणपछि यतिखेर नेपाल–भारतसम्बन्ध अत्यन्तै जटील मोडमा आएर उभिएको छ । नेपालका दुई विशाल आणविक शक्ति सम्पन्न मुलुकहरुबीचको सम्बन्ध कटुतापूर्ण बनेर गएको छ र ती दुई मुलुकहरु युद्धको स्थितिमा आमनेसामने खडा छन् । विश्वका भूराजनीतिक शक्ति सन्तुलनहरुमा व्यापक...
अस्ट्रेलियाका लागि नेपालका पूर्व राजदूत योगेन्द्र ढकाल नेपालको राजनीतिक वृत्तमा अजय शर्माका नामले चिरपरिचित हुनुहुन्छ । मार्क्सवादी अध्येता एवं राजनीति विश्लेषक तथा राजनीतिज्ञ ढकालसँग पछिल्लो समयमा उत्कर्षमा पुगेको नेपाल–भारत सम्बन्ध तथा बहुविवादित एमसीसी मु...
गत दुई दिनमा स्थानीय स्तरमा कोरोनाभाइरस संक्रमणका सात नयाँ केसहरु देखापरेपछि त्यसका विरुद्ध बेइजिङ पुनः युद्धको मुडमा देखिएको छ । उसले शहरको सबैभन्दा ठूलो होलसेल खाद्य बजारलाई बन्द गरिदिएको छ । कोरोनाभाइरसको नयाँ लहर देखापर्ने हो कि भन्ने डरले चीनको राजधानी बे...
कोभिड–१९ लगाउने कोरोनाभाइरस कहाँबाट मानिससम्म आइपुग्यो भन्ने कुरा अझै टुंगो लागेको छैन । अधिकांश वैज्ञानिकहरुको मतमा यो चमेराबाट उत्पत्ति भएको हो । तर त्यो चमेराबाट सोझै मान्छेमा सरेको नभई अंग्रेजी भाषामा पान्गोलिन (Pangolin) भनिने जन्तु सालकबाट म...
एजेन्सी । सबैभन्दा पहिला कोरोना भाइरसको सङ्क्रमण पत्ता लागेको चीनले कोरोना विरुद्धको लडाईंबारे शनिबार स्वेतपत्र जारी गरेको छ । चीनको राज्य परिषद सूचना कार्यालयद्वारा ‘फाइटिङ कोभिड–१९ चाइना इन एक्सन’ शीर्षकको स्वेतपत्र जारी भएको हो । स्वेतपत्र...
भारत र चीनबीच पूर्वी लद्दाखस्थित लाइन अफ एक्चुअल कन्ट्रोलमाथि जारी विवाद सुल्झाउने उद्देश्यसहित शनिबार महत्त्वपूर्ण बैठक भएको छ । दुई देशका सैन्य अधिकारीहरुबीच यो बैठक लद्दाखको सीमा नजिक भएको हो । इन्डियन एक्सप्रेसमा प्रकाशित समाचारका अनुसार बैठक शनिबार बिहान करिब ११...
हप्तौँ लामो सीमाबारे तनावपछि चीन र भारतका शीर्ष सैन्य अधिकारीहरु शनिबार विवाद समाधानका लागि वार्ताको टेबुलमा बस्ने भएका छन् । परिवेक्षकहरुले यो वार्ता सकारात्मक दिशामा अघि बढ्ने आशा गरेका छन् । भारतीय रक्षामन्त्री राजनाथ सिंहले दुई देशका शीर्ष सैन्य अधिकारीहरुबीच छ...
चीनको संसदबाट पास भएको राष्ट्रिय सुरक्षा कानूनले हङकङका एक तप्कामा आतंक सिर्जना गरेको छ । चिनियाँ भनाइलाईआधार मान्दा उसले कानून विभाजनलाई रोक्न तथा राज्य शक्ति, आतंककारी गतिविधि र विदेशी हस्तक्षेपलाई निगरानी गर्न ल्याइएको हो । यस कानूनबारे बिस्तृत विवरण सार्वजनिक भइस...
भारतद्वारा अतिक्रमित नेपाली भूभाग कालीपानी, लिपुलेक र लिम्पियाधुरालाई आफूभित्र पारी गत नोभेम्बरमा भारतले राजनीतिक नक्सा जारी गरेपछि नेपालले भारतको उक्त कदमको औपचारिक रुपमा विरोध जनायो । नेपालको विरोधको बेवास्ता गर्दै भारतले उल्टो नेपाली भूमि हुँदै मानसरोवर जोड्ने...
युद्व रणनीतिबारे सामान्य ज्ञान भएको प्रत्येक नेपालीले इण्डो-प्यासिफिक सैन्य रणनीतिमा संलग्नता र एमसीसी सम्झौताको अर्थ-राजनीतिक स्वरुपसंगै त्यसको सामरिक निशाना स्वत: बुझ्न सक्दछ । गत वर्ष व्यापार युद्वको चर्चामा रहेका चीन र अमेरिका कोरोना प्रकोप व्यवस्थापन लडाइँमा आमने-सामने ...
दोलखा । कोरोना महामारी रोकथामका लागि चीनले दोलखा जिल्लालाई स्वास्थ्य सामग्री अनुदान दिएको छ । चीनसँग सीमा जोडिएको दोलखाको बिगु गाउँपालिकालाई स्वास्थ्य सामग्री उपहार दिएको हो । चीनले सहयोगका रुपमा उपलव्ध गराएको स्वास्थ्य सामाग्रीमा डिस्पोजेवल मेडिकल मास्क १ लाख २० हजार...
विश्वका ठूला शक्तिराष्ट्र अमेरिका र बेलायतले कोरोनाभाइरस रोकथाममा देखिएका आफ्ना गल्ती–कमजोरीको ढाकछोप गर्न चीनविरुद्ध शीत युद्ध थालेका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प अझैपनि कोभिड १९ लाई ‘चिनिँया भाइरस’ भन्छन् । बेलायतका प्रधा...
बेइजिङ । कोरोनाभाइरसको पहिलो संक्रमण देखा परेको चीनमा पछिल्लो समय कोरोना संक्रमणको अवस्थामा निकै सुधार आएको छ । कोरोनाभाइरसको संक्रमण फैलिए यता, चीनमा पहिलो पटक बुधबार स्थानीयस्तरमा नयाँ संक्रमित फेला नपरेको समाचार एजेन्सीहरुले जनाएका छन् । यसलाई विश्वमा कोभिड...
चीनका जनस्वास्थ्य विज्ञहरु सिफङ ऊ*,स्याओलिन स्यू ** र सुच्यू वाङ*** * चीनको जेज्याङ प्रान्तको राजधानी ह्याङजुले कोभिड–१९ का विरुद्ध तुरुन्तै प्रक्रिया देखायो, जबकि त्यहाँ संक्रमण देखापरेकै थिएन । * उक्त शहरले कोरोनाभाइरसलाई खोज्न र फैलिनबाट रोक्नका ...
कोरोना भाइरस (कोभिड–१९) का कारण चीनमा रोकिएका सामान नेपालमा सहज रुपमा आउन सुरु भएको छ । नेपाल औषधि उत्पादक संघका पूर्वअध्यक्ष दीपकप्रसाद दाहालले केही सयम रोकिएका सामान सामान्य रुपमा अहिले आईरहेको जानकारी दिए । केही हप्तादेखि चीनमा रोकिएका व्य...
चीनको सैन्य युद्धपोतबाट आफ्नो पी–८ सर्भेलेन्स विमानमाथि सैन्य ग्रेडको लेजर प्रहार भएको अमेरिकी जलसेनाले बिहीबार एक वक्तव्य जारी गर्दै आरोप लगाएको छ । गत हप्ता भएको यस घटनालाई अमेरिकी जलसेनाले ‘असुरक्षीत र अव्यवसायिक’ भएको संज्ञा दिएको छ । ‘...