केन्द्रीय संस्करण

चिसो

घाम लागे पनि किन काठमाडौं उपत्यकामा चिसो बढ्दैछ ? access_timeमाघ १०, २०७६

काठमाडौं । काठमाडौँ उपत्यकामा पछिल्ला केही दिनयता घाम लागे पनि बढी चिसो महसुस गरिएको छ । एक सातादेखि दिनहुँजसो घाम लागे पनि खासगरी बिहान बेलुका बढी चिसो महसुस गरिएको छ ।  अहिले किन चिसो बढेको भनी राखिएको जिज्ञासामा मौसमविद् शान्ति कँडेलले कुनै पनि क...

जाडोमा औँला सुन्निने समस्या छ ? यसरी बच्न सकिन्छ access_timeपुस १९, २०७६

जाडो याममा औंला सुन्निने, रातो हुने, चिलाउने र घाउ नै हुने समस्या धेरैलाई देखिन्छ । यस्तो समस्यालाई चिकित्सकीय भाषामा पर्नियो (Pernio) वा चिलब्लेन (Chilblains) भनिन्छ । विशेष गरेर महिलाहरुमा यो समस्या धेरै देखिे गरेको छ । कारण हो धेरै पानीसँग खेल्नु वा चल्नुपर्ने स्...

चिसोले राउटे बालबालिका बिरामी पर्न थाले access_timeपुस १३, २०७६

जङ्गलमा फिरन्ते जीवनयापन गर्दै आएका राउटे समुदायलाई पोषिलो खानेकुराका साथमा न्यानो कपडा वितरण गरिएको छ । अत्यधिक चिसोबाट जोगाउन विभिन्न सङ्घसंस्थाको सहयोगमा ती समुदायलाई बस्तीमै पुगेर रु चार लाख ५० हजार बराबरको सामग्री वितरण गरिएको हो ।  जकेट, कम्बल, हाइन...

वायुको मुस्लाले बढायो चिसो access_timeपुस १३, २०७६

वायुमण्डलको माथिल्लो भेग हुँदै बहने वायुको मुस्लो (जेटस्ट्रिम) को प्रभावले देशैभर चिसो बढेको छ । तीव्र गतिमा बहने जेटस्ट्रिमले काठमाडौं उपत्यकासहित धेरै ठाउँको तापक्रम खस्काएको हो । भारतीय भू–भाग हुँदै चीनको तीब्बततर्फ बहने यस्तो वायुले हिमालय शृंखला र आसपास...

शीतलहर र जाडोका कारण जनजीवन कष्टकर बन्दै access_timeपुस ९, २०७६

धनगढी । सुदूरपश्चिम प्रदेशमा शीतलहर र जाडोका कारण जनजीवन कष्टकर बन्दै गएको छ । शीतलहर र जाडोका कारण तराई क्षेत्रको कैलाली  कञ्चनपुर जिल्ला सगै पहाडी जिल्ला हरुमा  समेत  जनजीवन कस्टकर बनेको हो ।  जाडोसँगै तराई र पहाडी जिल्लाका अस्पतालहरुमा विरा...

चिसोमा राज्यमन्त्रीको न्यानो अभियान access_timeपुस ७, २०७६

सिरहा ।  प्रदेश नम्बर २ का उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री सुरेश मण्डलले जाडोबाट प्रभावितहरुका लागि ‘न्यानो पारौं’ अभियान शुरु गरेका छन् । अभियानको शुरुवात गर्दै राज्यमन्त्री मण्डलले पीडितलाई दाउरा वितरण गर्न प्रदेशका सम्पूर्ण डिभिजन बन कार्याल...

चिसो अत्यधिक बढेपछि दमकमा तीन दिन विद्यालय बिदा access_timeपुस ७, २०७६

चिसो अत्यधिक बढेपछि झापाको दमक नगरपालिकाभित्रका सबै विद्यालय आजदेखि तीन दिनका लागि बन्द भएका छन् । नगरपालिकाका शिक्षा उपसचिव दिनेश न्यौपानेले सूचना प्रकाशन गरी केही दिनयता बाक्लो हुस्सुसँगै शीतलहर चलिरहेकोले दैनिक पठनपाठनमा असहज भएको हुँदा पुस ९ गतेसम्मका लागि नग...

जाडो र गर्मी : एउटै मौसम तर कसैलाई कम, कसैलाई बेसी किन लाग्छ ? access_timeमंसिर ३०, २०७६

  भरखर भरखरैको कुरा हो, एउटा विवाह भोजमा जाने निम्तो आयो । निम्तो मान्न हामी सपरिवार भोजमा सरिक भयौं । जाडोको महिना हामी सबैले बाक्लै लुगा लगाएका थियौं । तर सो विवाहमा सरिक केही महिलाहरु भने विपरीत पोशाकमा थिए । उनीहरुको पातलो पोशाक देखेर मेरी १० व...

देशभर चिसो बढ्यो access_timeमंसिर ११, २०७६

काठमाडौं । काठमाडौँ उपत्यकाको तापक्रम घटेसँगै आज बढी चिसो महसुस गरिएको छ भने देशभर चिसो बढेको छ । आज काठमाडौँको न्यूनतम तापक्रम यो वर्षकै कम ८ दशमलव ७ डिग्री सेल्सियस मापन गरिएको छ । मङ्गलबार उपत्यकाको न्यूनतम तापक्रम ११ दशमलव पाँच डिग्री सेल्सियस थियो ।  प...