केन्द्रीय संस्करण

चिरायू नेशनल हस्पिटल

नेपाल एसबीआई बैंकका ग्राहकलाई चिरायू हस्पिटलमा १५ प्रतिशतसम्मको छुट access_timeसाउन १५, २०७७

काठमाडौं । नेपाल एसबीआई बैंकका ग्राहकलाई चिरायू नेशनल हस्पिटल एण्ड मेडिकल इन्स्टिच्यूटमा उपचा गराउँदा १५ प्रतिशतसम्मको छुट मिल्ने भएको छ ।  एसबीआई बैंकका सम्पूर्ण भिसा डेविट कार्डबाहक गा्रहकहरुलाई लक्षित गरी चिरायू नेशनल हस्पिटलमा कार्ड प्रयोग बापत हस्पिटको सेवा...