केन्द्रीय संस्करण

चिनियाँ नागरिक

१२२ चिनियाँलाई चीनले लग्यो, विमानस्थलमा जे देखियो (तस्बिरमा हेर्नुहोस्) access_timeपुस २३, २०७६

काठमाडौँ । नेपालमा पक्राउ परेका १२२ चिनियाँ नागरिकलाई बुधबार चीनले स्वदेश लगेको छ ।  उनीहरुलाई लिन दुई वटा चिनियाँ चार्टड विमान नेपाल आएका थिए ।  पहिलो जहाजमा पक्राउ परेकामध्ये ४२ जना र बाँकीलाई अर्को जहाजमा लगिएको थियो ।  महानगरीय प्रहरी वृ...

चिनियाँ नागरिकलाई यसरी लगियो एयरपोर्ट, भिडियोमा हेर्नुहोस् access_timeपुस २३, २०७६

काठमाडौँ । नेपालमा पक्राउ परेका चिनियाँ नागरिकलाई बुधबार चीन पठाइँदैछ । उनीहरुलाई लिन दुई वटा चिनियाँ चार्टड विमान नेपाल आएका छन् ।  पहिलो लटमा प्रहरीले ४० चिनियाँलाई भाडाको बसमा राखेर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुर्याइएकोमा दोस्रो लटमा भने प्रहरी...

भाडाको बसमा राखेर चिनियाँलाई पुर्‍याइयो एयरपोर्ट (फोटोफिचर) access_timeपुस २३, २०७६

काठमाडौँ । नेपालमा पक्राउ परेकामध्ये ४२ जना चिनियाँ नागरिकलाई भाडाको बसमा राखेर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुर्याइएको छ । महानगरीय प्रहरी वृत्त महाराजगन्ज र बूढानीलकण्ठ बृत्तमा राखिएका उनीहरुलाई भाडाको बसमा राखेर प्रहरीले विमानस्थलमा पुर्याएको हो । प्रहरीका...

एक सय २२ चिनियाँलाई निष्काशन गरिँदै access_timeपुस २३, २०७६

काठमाडौं । पर्यटक भिसामा नेपाल आएर अवैध गतिविधिमा संलग्न १२२ चिनियाँ नागरिकलाई आज निष्काशन गरिँदै छ । अध्यागमन विभागका अनुसार आज साँझ उनीहरुलाई चीन डिपोर्ट गर्न लागिएको हो ।  नेपालमा बसेर गैरकानूनी क्रियाकलाप गरेको भन्दै प्रहरीले यही पुस ७ गते काठमाडौँक...

चिलीमा यसरी बनेको थियो काठमाडौंमा चिनियाँ नागरिक पक्राउ गर्ने योजना access_timeपुस ९, २०७६

काठमाडौं । चिलीमा भएको इन्टरपोलको ८८ औँ महासभा बैठकमा नेपाल चीनका प्रहरी अधिकारीबीच दुई देशमा हुने अपराधलाई नियन्त्रण गर्न भएको छलफल अनुसार निगरानी गर्दा साइबर अपराधमा सङ्लग्न १२२ चिनियाँ नागरिकलाई पक्राउ गरिएको जनाइएको छ ।    नेपाल प्रहरीको केन्द्रीय ...

चिनियाँ नागरिक पक्राउ प्रकरण : डेढ महिनाअघि नै प्रहरीलाई आएको थियो सूचना access_timeपुस ८, २०७६

काठमाडौँ । ‘गलत गतिविधिमा संलग्न चिनियाँ नागरिक हामीलाई ठूलो टाउको दुखाइको विषय बनेको थियो, प्रहरी अपरेशनबाट उनीहरुलाई पक्राउ गर्न सफल भइएको छ ।’ सोमबार महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख एसएसपी उत्तमराज सुवेदीले रातोपाटीसँगको कुराकानीमा भने ...

चिनियाँलाई पक्राउ गर्नुअघि सीआईबीमा बैठक, यसरी पुग्यो प्रहरी चिनियाँसम्म access_timeपुस ७, २०७६

काठमाडौँ । नेपालमा बसेर अवैध गतिविधि गरेको आरोपमा प्रहरीले राजधानीका विभिन्न स्थानबाट  १०० बढी चिनियाँ नागरिकलाई पक्राउ गरेको छ ।  भिसाको म्याद गुज्रिसकेपछि पनि  नेपालमै बसेर साइबर अपराधसँग सम्बन्धित गतिविधिमा संलग्न भएको सूचनाको आधारमा प्रहरील...

फिलिपिन्समा ठगीको आरोपमा २ सय ७७ जना चिनियाँ नागरिक पक्राउ access_timeभदौ २७, २०७६

मनिला– फिलिपिनी अधिकारीहरुले अनलाइन मार्फत फिलिपिन्समा ठगी धन्धामा संलग्न रहेको आरोपमा २७७ जना चिनियाँ नागरिक पक्राउ गरेको जनाएका छन् । चीनमा ठगी धन्धा चलाएर सयौं व्यक्तिलाई धोखा दिएपछि फरार भएका उनीहरुले फिलिपिन्समा समेत यस्तै सिन्डीकेट चलाएको प्रहरीको भनाई ...