केन्द्रीय संस्करण

चित्रबहादुर केसी

सर्वोच्च अदालतको फैसला सही छैनः राष्ट्रिय जनमोर्चा access_timeसाउन ११, २०७७

काठमाडौं । राष्ट्रिय जनमोर्चाले श्रीमती हत्याको आरोपमा सर्वस्वसहित जन्म कैदको जेल सजाय भोगिरहेका पूर्व डिआईजी रञ्जन कोइरालालाई सर्वोच्च अदालतले उन्मुक्ति दिएको विषयमा ध्यानाकर्षण भएको जनाएको छ । पार्टी अध्यक्ष चित्रबहादुर केसीले आज एक विज्ञप्ति जारी गर्दै सर्वोच्चको सो कदमप्रति...

मोदी सत्ताबाट नेपालविरुद्ध लगातार षड्यन्त्रः जनमोर्चा access_timeअसार २६, २०७७

काठमाडौं । चित्रबहादुर केसी नेतृत्वकाे राष्ट्रिय जनमोर्चाले मोदीसत्ताले नेपालका विरुद्ध लगातार ठूला षड्यन्त्रहरु गर्दै आएको भन्दै भारतीय मिडियाले नरेन्द्र मोदीको त्यही हर्कतलाई अनर्गल प्रचार गरिरहेको बताएको छ ।  जनमोर्चाले शुक्रबार एक विज्ञप्ति जारी गर्दै भारतीय...

दुई लाख घुससहित प्राविधिक पक्राउ access_timeफागुन ९, २०७६

काठमाडौं । खानेपानी र सरसफाइसम्बन्धी जानकारी दिने र नागरिकलाई सचेत गराउने सरकारी अधिकारी नै अनियमिततामा संलग्न भएको पाइएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भेरीगङ्गा नगरपालिका सुर्खेतमा कार्यरत खानेपानी तथा सरसफाइ प्राविधिक चित्रबहादुर केसीलाई रु दुई लाख घ...

सापकोटालाई सभामुख बनाइएकोप्रति चित्रबहादुरको विरोध access_timeमाघ १२, २०७६

काठमाडौँ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले नेकपाको प्रस्तावमा अग्निप्रसाद सापकोटालाई सभामुख बनाइएकोप्रति विरोध जनाएका छन् ।  उनले आइतबार एक विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘राष्ट्रिय जनमोर्चाले यसलाई गलत मानेको छ र त्यसको लागि विरोध गर्ने निर्ण...

अन्तर्राष्ट्रियकरण गरेर पनि नेपाली भूमि फिर्ता गराउनुपर्छः अध्यक्ष केसी access_timeमंसिर १८, २०७६

धनगढी । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले अन्तर्राष्ट्रियकरण गरेर भएपनि भारतले मिचेको नेपाली भूमि फिर्ता लिनुपर्ने बताएका छन् । आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उनले भारतले मिचेको नेपाली भूमि फिर्ता गराउन सरकारले कूटनीतिक पहल गर्नुपर्ने र फिर्ता नभए यो मुद्द...

नेपालको राष्ट्रियता खतरामा छ: अध्यक्ष केसी access_timeमंसिर १७, २०७६

काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले भारतको विस्तारवादको नीतिका कारण नेपालको राष्ट्रियता खतरामा परेको बताएका छन् । राष्ट्रिय जनमोर्चा सुदूरपश्चिम प्रदेश कमिटीले सञ्चालन गरेको कालापानी अभियानको भीमदत्तनगरमा आज गरिएको समापन कार्यक्रममा उनले भारतले जार...

राष्ट्रिय हितका लागि सबै राजनीतिक दल एक ठाउँमा आउनुपर्छ: केसी access_timeकात्तिक २६, २०७६

बुटवल– राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले राष्ट्रिय हितका लागि सबै राजनीतिक दल एक ठाउँमा उभिनुपर्ने बताएका छन् ।प्रगतिशील पत्रकार संघ नेपाल रुपन्देहीले मंगलबार भैरहवामा आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै अध्यक्ष केसीले सो कुरा बताएका हुन् ।  ...

राष्ट्रिय जनमोर्चाले भन्यो–नेकपाले चुनावी तालमेलको सहमति पालना गरोस् access_timeकात्तिक २५, २०७६

काठमाडौँ । चित्रबहादुर केसी नेतृत्वको राष्ट्रिय जनमोर्चा पार्टीले उपनिर्वाचनका सम्बन्धमा भएको तालमेलको सहमति नेकपाले इमान्दारितापूर्वक पालना गर्नुपर्नेमा जोड दिएको छ ।  दुई पार्टीबीच बागलुङ निर्वाचन क्षेत्र नम्बर २ (ख) मा नेकपाले जनमोर्चाका उम्मेदवारलाई सघाउन...

नेपाली विचारले अलग अलग भए पनि धर्मका कारण एकताबद्ध छन् : नेता केसी access_timeअसोज १७, २०७६

बागलुङ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले चाडपर्वले नेपालीलाई एकतामा बाँधेको बताएका छन्। नेपालीको महान् चाड विजया दशमी, शुभ दीपावली, छठ पर्व र नेपाल संवत् ११४० का उपलक्ष्यमा बागलुङ नगरपालिकाले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उनले नेपाली विच...

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीको जीवन : धेरैलाई विश्वास गरियो तर घात मिल्यो access_timeभदौ २८, २०७६

काठमाडौँ– राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी पछिल्लो सयम नेपालको सङ्घीयताको प्रखर विरोधी राजनीतिज्ञका रूपमा परिचित छन् । उनको परिचय यतिमा सीमित छैन । विभिन्न समयमा विभिन्न मन्त्रालयको जिम्मेवारी सम्हालेका केसी उपप्रधान मन्त्रीसमेत भइसकेका व्यक्ति हुन् । ...