केन्द्रीय संस्करण

चितुवा

धनुषामा चितुवाको छालासहित ३ जना पक्राउ access_timeकात्तिक २२, २०७६

जनकपुर- धनुषामा चितुवाको छालासहित ३ जनालाई प्रहरीले पक्राउ गरेको  छ । धनुषाको धनौजी गाउँपालिकास्थित गोरदाहामा सशस्त्र प्रहरीले चेकजाँच गर्दा एक मोटरसाइकलमा सवार ३ जनालाई चितुवाको छालासहित पक्राउ गरेको हो । पाटे चितुवाको शरीरको भाग ५ फिट र पुच्छर ७.५ फिट...