केन्द्रीय संस्करण

चितवन

चितवनमा थप एक सङ्क्रमितको मृत्यु access_timeभदौ १३, २०७७

चितवन मेडिकल कलेजमा उपचाररत एक महिलाको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ । हेटौँडा उपमहानगरपालिका–५ की ४७ वर्षीया महिलाको उपचारका क्रममा आज मृत्यु भएको हो । मिर्गाैलाको समस्याका कारण यही साउन २६ गते अस्पताल भर्ना भएकी उनीमा यही भदौ ८ गते कोरोना सङ्क्रमण प...

कोरोना परीक्षणको नाममा भरतपुर पोलिक्लिनिकको लापरबाही access_timeभदौ ३, २०७७

चितवन । भरतपुरको चौबीसकोठीमा रहेको भरतपुर पोलिक्लिनिकले कोरोना जाँचको नाममा लापरबाही गरी जनस्वास्थ्यमा खेलवाड गरेको आरोप लागेको छ ।  कोरोना परीक्षणको अनुमति नै नपाएको यो पोलिक्लिनिकले तराईका जिल्लाबाट भरतपुरमा आएका ब्यक्तिहरुलाई कोरोना परीक्षणको नाममा २ ...

भरतपुरलाई शैक्षिक हबको रुपमा विकास गर्दैछौँः मेयर रेनु दाहाल access_timeअसार २४, २०७७

भरतपुर । भरतपुर महानगरपालिका प्रमुख (मेयर) रेनु दाहालले समग्र विकासको गतिमा अगाडि बढिरहेको भरतपुर महानगरपालिकालाई शैक्षिक हबको रुपमा विकास गर्दै अगाडि बढ्ने बताएकी छिन् ।   बुधबार पश्चिम चितवनको भरतपुर महानगरपालिका वडा नम्बर २१ पहारीलोटारमा रहेको भानु ...

नारायणी लिफ्टबाट पानी छाडियो access_timeअसार २३, २०७७

नारायणी लिफ्ट सिँचाइ प्रणालीको मुख्य स्थलमा पानी छाडिएको छ । पश्चिम चितवनको जमिन सिँचाइका लागि मुख्य नहर मानिएको सो लिफ्टको पम्पहाउस एबाट आज पानी छाडिएको हो ।  नारायणी लिफ्ट सिँचाइ खगेरी सिँचाइ व्यवस्थापन कार्यालयका प्रमुख इ. खेमबहादुर पाठकका अनुसार यस पम्पल...

लामो समयदेखि कामुको भरमा विश्वविद्यालय access_timeअसार १७, २०७७

कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुर लामो समयदेखि कायममुकायम प्रमुखको भरमा सञ्चालन हुँदै आएको छ । उपकुलपति, रजिष्ट्रार, डिन लगायतको पदावधि सकिँदासमेत नियुक्त हुन नसक्दा विश्वविद्यालय कायममुकायमको भरमा सञ्चालन हुँदै आएको हो ।  विश्वविद्यालयको उपकुलपति गएक...

तपाई पोखरादेखि सौराहासम्म सस्तोमा घुम्न चाहनुहुन्छ ? कान्तिपुर होलिडेजले ल्याएको छ यस्तो प्याकेज access_timeमाघ २८, २०७६

भिजिट नेपाल २०२० सुरु भएसँगै नेपालका पर्यटकीय गन्तव्यको बारेमा प्रचारप्रसार र भ्रमण प्याकेजहरु सार्वजनिक भइरहेका छन् । भ्रमण वर्षलाई सफल पार्नका लागि नेपालका पर्यटकीय गन्तव्यहरुको पहिचान र प्रवर्धनका लागि नेपालमा संचालित केही ट्राभल एण्ड टुर्सहरुले पनि नयाँ/नयाँ योजनाहरु ...

चितवनमा पर्यटक बोकेको गाडी दुर्घटना, ३३ जना घाइते access_timeमाघ ३, २०७६

चितवन । भरतपुर महानगरपालिका–१ रामनगरमा आज बिहान गुडिरहेको ट्रकमा पछाडिबाट आउँदै गरेको पर्यटक बसले ठक्कर दिँँदा ३३ जना घाइते भएका छन् । घाइतेमध्ये २१ चिनियाँ पर्यटक छन् ।  जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार नारायणगढतर्फ आउँदै गरेको लु२ख ३३०५ नं को...

भरतपुर महानगरपालिकाको नगरसभा सम्पन्न, ७३ बुँदे प्रगति विवरण पारित access_timeपुस १३, २०७६

चितवन । महानगरपालिकाको समग्र विकासमा सक्रियताका साथ लाग्नुपर्ने निर्णयसहित आइतबार भरतपुर महानगरपालिकाको पाँचौं नगरपरिषद् सम्पन्न भएको छ । नगरपरिषद्का क्रममा प्रमुख रेनु दाहालद्वारा प्रस्तुत ७३ बुँदे प्रगति विवरण पारित भएको छ ।  नगरसभाले महानगरको कार्य संचालनमा...

चितवनको आँपटारीमा ‘जीप लाइन’ सरर... access_timeपुस १२, २०७६

नेपाल साहसिक खेलका लागि विश्वमै प्रख्यात छ । बन्जी, क्यानोनिङ, ज्याकब्स ल्याडर, एब्सेलिङ, प्याराग्लाइडिङ, र्याफ्टिङ, जीप लाइन, माउन्टेनिङ, माउन्टेन बाइकिङ, रक क्लाइम्बिङलगायतका साहसिक खेलका लागि नेपाल विश्व पर्यटकको रोजाइमा पर्छ ।  एकातिर ‘नेपाल भ्रमण वर्ष २०२...

चितवनमा ट्रक ठोक्किँदा १ जनाको मृत्यु, ३ घाइते access_timeमंसिर ३०, २०७६

चितवन । पूर्वपश्चिम राजमार्गअन्तर्गत पूर्वी चितवनको लोथरमा आज बिहान दुईटा ट्रक एकाआपसमा ठक्कर खाँदा एक जनाको मृत्यु भएको छ भने तीनजना घाइते भएका छन् । मृत्यु हुनेमा ट्रकका चालक हेटौंडा उपमहानगरपालिका–१४ का २६ वर्षीय वीरबहादुर लोप्चन रहेका छन् । जिल्ला प्रहरी क...

अटो दुर्घटनामा मृत्यु भएका सबैको सनाखत (अपडेट) access_timeमंसिर २२, २०७६

चितवन । राप्ती नगरपालिका–५ मा शनिबार साँझ भएको अटो दुर्घटनामा परी ज्यान गुमाउने पाँचै जनाको सनाखत भएको छ । एक गम्भीर घाइते भएका छन् ।  जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार मृत्यु हुनेमा पर्वतको कुश्मा नगरपालिका पिपलटारी स्थायी ठेगाना भई हाल पूर्वी चितवन...

चितवनमा नेकपालाई ठूलो झट्का, तीनवटै वडामा नेपाली काँग्रेस विजयी (सूचीसहित) access_timeमंसिर १५, २०७६

काठमाडौँ । नेपाल कम्य्रनिष्ट पार्टी (नेकपा)लाई चितवन जिल्लामा ठूलो झट्का लागेको छ । शनिबार भएको उपनिर्वाचनको मतपरिणाम सार्वजनिक हुँदा तीनवटै वडामा नेपाली काँग्रेस विजयी भयो । दुई पार्टी तत्कालिन एमाले र माओवादी केन्द्र मिलेर बनेको सत्तारुढ दलले तीनवटै वडा जित्ने द...

चितवनमा ट्रकको ठक्करबाट १ जनाको मृत्यु access_timeमंसिर १२, २०७६

चितवन । पूर्वी चितवनको राप्ती नगरपालिका–७ खुरखुरेमा मोटरसाइकललाई ट्रकले ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ । सो दुर्घटनामा एक जना घाइते भएका छन् ।  जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार पूर्व–पश्चिम लोकमार्ग अन्तर्गत खुरखुरेमा पूर्वबाट...

उपनिर्वाचन २०७६: चितवनमा तयारी तीव्र access_timeकात्तिक २५, २०७६

चितवन– आउँदो मङ्सिर १४ गते हुने स्थानीय तहको उपनिर्वाचनका लागि तयारी तीव्र पारिएको छ । बुधबार २७ गते स्थानीय तहका लागि मनोनयन गर्नुपूर्व सर्वदलीय बैठक बसेर दल र उम्मेदवारलाई निर्वाचन प्रक्रियाका विषयमा जानकारी गराइँदै छ ।  जिल्ला निर्वाचन अधिकारी हरिप्र...

चितवनमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना access_timeकात्तिक २०, २०७६

चितवन– मङ्सिर १४ गते हुने उपनिर्वाचनको लागि चितवनमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । आज बिहान चितवन जिल्ला अदालत परिसरमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो । कार्यालयको नागरिक समाजका अध्यक्ष केदार मल्लले उद्घाटन गरे ।  ...

चितवनमा भएको मोटरसाइकल दुर्घटनामा १ जनाको मृत्यु access_timeकात्तिक २०, २०७६

चितवन– चितवनमा गएराति भएको दुर्घटनामा एकको मृत्यु भएको छ भने एक गम्भीर घाइते भएका छन् । भरतपुर महानगरपालिका–४ लङ्कुमा ना६२प ५९५ नंको मोटरसाइकल आफैं  अनियन्त्रित भई दुर्घटनामा परेको हो । दुर्घटनामा मोटरसाइकल चालक वडा नं ४ का २४ वर्षीय दीपक बस्न...

चितवनमा माछापोखरीमा एक वृद्धा मृत फेला access_timeकात्तिक ७, २०७६

चितवन– चितवनमा बुधबारदेखि हराएकी एक वृद्धा मृत फेला परेकी छन् । भरतपुर महानगरपालिका वडा नम्बर २१ की ८९ वर्षीय टुल्कीदेवी अधिकारी आज बिहान भरतपुर २० शङ्करचोक नजिकै रहेको माछापोखरीमा मृत भेटिएकी हुन् । उनी बुधबार बिहान ११ बजेदेखि घरबाट हराएको जिल्ला प्...

स्वीमिङपुलमा डुबेर बालकको मृत्यु access_timeकात्तिक ४, २०७६

चितवन-चितवनको एक होटलको स्वीमिङ पुलमा डुबेर आज तीन वर्षीय बालकको मृत्यु भएको छ । भरतपुर महानगरपालिका– ४ मा रहेको होटल रेन्टफरेष्टको स्वीमिङ पुलमा डुबेर नुवाकोटको विदुर नगरपालिका– ५ देविघाटका बालक प्रयास श्रेष्ठको मृत्यु भएको हो ।  उनका बुबाआम...

चितवनमा गाडीको ठक्करबाट एकजनाको मृत्यु access_timeअसोज २७, २०७६

चितवन– चितवनमा गाडीको ठक्करबाट एक जनाको मृत्यु भएको छ । आज बिहान पूर्व–पश्चिम राजमार्गअन्तर्गत रत्ननगर नगरपालिका–३ मा गाडीको ठक्करबाट साइकल यात्रीको मृत्यु भएको हो । ठक्कर दिने गाडी फरार रहेको र खोजी कार्य तीव्र पारिएको प्रहरीले जनाएको छ ।  ...

चितवनको सेती दोभानमा सवारी दुर्घटना, चार घाइते, एकको अवस्था गम्भीर access_timeअसोज ३, २०७६

चितवन- चितवनमा सवारी दुर्घटना हुँदा चार जना  घाइते  भएका  छन् ।  जिल्ला  प्रहरी कार्यालय चितवनका  अनुसार  आज  दिउँसो ४ः५५ बजे भरतपुर महानगरपालिका–२९ सेती दोभान भन्ने स्थानमा नारायणगढबाट मुग्लिनतर्फ जांँदै गरेको ना१ज...

Page 1 of 2