केन्द्रीय संस्करण

चिकित्सा शिक्षा आयोग

चिकित्सा शिक्षा आयोगको निर्देशक पदमा चारजना सिफारिस access_timeमंसिर ४, २०७६

काठमाडौं । चिकित्सा शिक्षा आयोगको चारवटा निर्देशक पदमा चारजना वरिष्ठ चिकित्सकको नाम सिफारिस गरिएको छ । सिफारिस हुनेमा प्राडा.रमेशप्रसाद आचार्य, प्राडा.संगरत्न बज्राचार्य, प्राडा.दिलीप शर्मा र प्रा डा.आरती साह रहेका छन् । आयोगले कात्तिक १९ गते एक सूचना जारी गरी आवश्यक...

चिकित्सा शिक्षा आयोगले कसैको दबाबमा काम गर्नु हुँदैन : प्रधानमन्त्री ओली access_timeअसोज १, २०७६

काठमाडौं– प्रधानमन्त्री केपीशर्मा ओलीले चिकित्सा शिक्षा आयोगले कसैको प्रभाव वा दबाबमा काम गर्न नहुने बताएका छन् । आयोगको बैठकलाई आज बालुवाटारमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् ।  आयोगका अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले विगतमा कतिप...

मेडिकल शिक्षामा कलेजहरुको चर्को शुल्क असुली अझै उस्तै access_timeभदौ ३१, २०७६

चिकित्सा शिक्षाका विकृति रोक्न ६ महिनाअघि छुट्टै ऐन जारी गरिए पनि कार्यान्वयन प्रभावकारी नहुँदा विद्यार्थीमाथि मेडिकल कलेजहरुको चर्को शुल्क असुली यथावत् छ ।  चिकित्सा शिक्षा आयोगले पूर्णता नपाइसकेको र विश्वविद्यालयको अनुगमन फितलो भइरहेको मौका छोपेर कलेजहरुले मन...

चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष पदको लागि तीनै जनाको योग्यता पुगेन access_timeभदौ ५, २०७६

काठमाडौँ । चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष पदको लागि पहिलो पटक असार ९ गते दरखास्त आव्हान गरियो । उपाध्यक्षको लागि ६ जनाले दरखास्त दिएका थिए । तर ६ जनानै अयोग्य भएको भन्दै विरोध हुन थालेपछि राष्ट्रिय चिकित्सा शिक्षा ऐन, २०७५ को  दफा २४ को उपदफा (१) बमोजिम सबै यो...

चिकित्सा शिक्षा आयोगको उपाध्यक्षका लागि ३ जनाको नाम सिफारिस access_timeसाउन ३१, २०७६

काठमाडौँ । राष्ट्रिय चिकित्सा शिक्षा आयोगको उपाध्यक्षका लागि तीन जनाको नाम सिफारिस भएको छ । साउन २९ गते बसेको चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष नियुक्तिका लागि सिफारिस समितिले तीन जनाको अन्तिम नाम टुङ्गो लगाएको हो । जसमध्ये प्रा डा. सुरेन्द्र शेरचन, नम्बरमा प्रा डा. शम्...