चाकु
माघेसंक्रान्तिका लागि धमाधम तयार हुँदै चाकु, १५ तस्बिरमा हेर्नुहोस्
काठमाडौँ । उखु पेलेर बनाइन्छ खुदो । त्यही खुदो पकाएर बनाइन्छ चाकु । नेपालीको महत्वपूर्ण मध्येको एउटा चाड माघेसंक्रान्ति चाकु खाने प्रचलन छ । नजिकिँदो माघेसंक्रान्तिलाई नै मध्यनगर गर्दै राजधानीको टोखामा व्यवसायीहरुलाई चाकु बनाउन भ्याइनभ्याइ छ । यहाँ चाकु...