चलिचत्र

‘सरी मम’ को फष्टलुकमा सरिताको आँसु किन ? access_timeअसोज १५, २०७९

पछिल्लो समय मनोरञ्जनात्मक मात्र होइन सामाजिक सन्देश मुलक फिल्म समेत निर्माण हुन थालेका छ । त्यो मध्येको एक हो ‘सरी मम’ । फिल्म लागुऔषध दुर्व्यसनको कथा समेटेर निर्माण भएको हो । निर्माण युनिटले विजय दशमीको अवसर पारेर फिल्मको फष्टलुक पोस्टर सार्वजनिक गरेको छ...

'बाबरी’ हेरेपछि जसिताले गरिन् धीरजको प्रशंसा access_timeअसोज १४, २०७९

अभिनेत्री जसिता गुरुङले अभिनेता धीरज मगर भर्सटायल कलाकार भएको बताएकी छन् । बिहिबार साँझ बिग मुभिज कमलपोखरी आयोजित फिल्म ‘बाबरी’को प्रिमियरमा फिल्म हेरेपछि उनले शो प्रतिक्रिया दिएकी हुन् । ‘धीरजको फिल्म अभिनय एकदमै राम्रो लाग्यो’ उनले भनि...

फिल्म ‘अन्तिम संस्कार’को छायांकन सुरु access_timeअसोज २, २०७९

फिल्म ‘अन्तिम संस्कार’ को छायांकन सुरु भएको छ । फिल्मको छायांकन शुक्रबारदेखि हिमाली जिल्ला मुस्ताङबाट सुरु भएका हो । शाही प्रोडक्सन नेपाल प्रालिको ब्यानरमा निर्माण हुने फिल्म मुस्ताङको जोमसोम, मार्फा, कागबेनी र मुक्तिनाथ क्षेत्रमा ४० दिनसम्म छायांकन हुनेछ छ ।...

फ्राइडे रिलिज : दुई विदेशी सहित हलमा ४ फिल्म access_timeसाउन २०, २०७९

आज शुक्रबारबाट नेपाली चलचित्र घरमा एक नयाँ सहित दुई फिल्म प्रदर्शनमा आएको छ । फिल्म हुन् ‘म’ र ‘चपली हाइट ३’ । म फ्रेस फिल्म हो भने ‘चपली हाइट ३’ यस अगाडि दुई पटक प्रदर्शनमा आएपनि राम्रो ब्यवसाय गर्न नसकेको फिल्म हो । दुई फिल्म मध्य ...

फ्राइडे रिलिज : ‘दोख’ लाई एकल प्रदर्शनकाे अवसर access_timeअसार २४, २०७९

आजबाट फिल्म ‘दोख’ प्रदर्शनमा आएको छ । फ्राईडे रिलिज अन्तर्गत ‘दोख’ देशभर प्रदर्शनमा आएको हो । अनुप बरालको निर्देशन रहेको फिल्मले निर्माण भएको ७ वर्षपछि बल्ल प्रदर्शन अवसर पाएको हो । माओवादी–सशस्त्र युद्धको पृष्ठभूमिमा वनको मुद्दालाई लिएर द...