चलचित्र

फ्राइडे रिलिज : ‘मिलन’ भर्सेस ‘भेडिया’ access_timeमंसिर ९, २०७९

फ्राइडे रिलिज अन्तर्गत आज शुक्रबारबाट फिल्म ‘मिलन’ प्रदर्शनमा आएको छ । खासै प्रचारप्रसार नगरिएको फिल्म देशभर एकसाथ रिलिज भएको हो । यद्यपि देशभरका फिल्म हल ‘मिलन’ ले भने पाउन सकेको छैन । कतिपय हलमा ४ साता अगाडि प्रदर्शनमा आएको फिल्म ‘महाप...

१८ करोडमा बनेको ‘कान्तारा’ ले कमायो ४०० करोड access_timeमंसिर ८, २०७९

कन्नड भाषाको फिल्म ‘कान्तारा’ ले हरेक दिन नयाँ कीर्तिमान बनाइरहेको छ । यस्तैमा फिल्मले अर्काे नयाँ उपलब्धि थपेको छ । फिल्मले ४०० करोड कमाएर नयाँ कीर्तिमान कायम गरेको हो । ट्रेड एनालिस्ट तरण आदर्शले फिल्मको पछिल्लो कलेक्शन शेयर गर्दै यो जानकारी दिएका हुन् । ...

वाजपेयी बन्दै पंकज access_timeमंसिर ३, २०७९

अभिनेता पंकज त्रिपाठीले पूर्वप्रधानमन्त्री अटल बिहारी वाजपेयीको भूमिका निर्वाह गर्ने भएका छन् । अटल बिहारी वाजपेयीको बायोपिकको शुक्रबार घोषणा गरिएको छ । चलचित्रको नाम ‘मै रहुन या न रहुनु ये देश रहना चाहिये अटल’ राखिएको छ । उत्कर्ष नैठानीले लेखेको यो...

यस्तो छ मिलनको आइटम गीत ‘अलि अलि पिएपछि’ access_timeकात्तिक २९, २०७९

आगामी मंसिर ९ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘मिलन’ मा समावेश ‘अलि अलि पिएपछि’ बोलको आइटम गीत सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा बबिना किराती र कृष्ण केसीको स्वर छ  । शब्द तथा संगीत टेक पौरखी राईको रहेको गीतको भिडि...

‘सोल अफ द कमान्डो’ को ट्रेलरमा के छ ? access_timeकात्तिक २७, २०७९

सन् १९८६ मा दक्षिण कोरियामा सम्पन्न दसौँ एशियन खेलकुदमा तेक्वान्दो खेलमा कास्य पदक तथा सन् १९९९ मा नेपालमा भएको आठौँ दक्षिण एशियाली खेलकुदमा नेपाललाई स्वर्ण पदक दिलाउन सफल खेलाडी राजकुमार राईको अभिनय रहेको फिल्म हो ‘सोल अफ द कमान्डो’ । फिल्मको ट्रेलर सार्व...

अनुपम खेरले नै पाएनन् उचाइको टिकट access_timeकात्तिक २७, २०७९

निर्देशक सुरज बडजात्याको फिल्म ‘उचाइ’ गत शुक्रबारबाट प्रदर्शनमा आइसकेको छ । भारतमा कम स्क्रिनमा रिलिज भए पनि फिल्मले दर्शकबाट राम्रो प्रतिक्रिया पाइरहेको छ । यही बीचमा फिल्मका मुख्य कलाकारमध्ये एक अनुपम खेरले एक भिडियो सामाजिक सञ्जालमा साझा गर्दै आफूले &l...

टिकट बिक्रीमा कान्तराको रेकर्ड access_timeकात्तिक २५, २०७९

ऋषभ शेट्टीको फिल्म ‘कान्तरा’ले बक्स अफिसमा धमाल मच्चाइरहेको छ । फिल्मले २७६ दशमलब ५६ करोडको कलेक्सन गरिरहँदा टिकट बिक्रीमा पनि नयाँ रेकर्ड कायम गरेको छ । पौराणिक कथामा आधारित यो कन्नड फिल्मले कर्नाटकमा १ करोड टिकट बिक्रीको रेकर्ड राखेको हो । १६ क...

५ करोड लागतमा नेपालमै बन्दै एनिमेटेड फिल्म ‘चन्द्रागिरी वारियर्स’ access_timeकात्तिक २५, २०७९

‘द लायन किङ’, ‘टोय स्टोरी’, ‘मिनियन्स्’ जस्ता हलिउडका एनिमेटेड फिल्मले विश्वभर अर्बौं कमाई गरेका छन् । विश्वभरमा कम्प्युटर एनिमेटेड फिल्मको बजार फैलिँदो छ । यस्तैमा अब नेपालमा पनि एनिमेटेड निर्माण हुने भएको छ । माया एनिमेसन एके...

एकताको फिल्मबाट निकालिइन् दिशा पटानी access_timeकात्तिक २४, २०७९

विगत ६ वर्षयता बलिउडमा अभिनेत्री दिशा पटानीले ठूला व्यानरका फिल्ममा काम त गरिन्, तर आफूलाई पहिचान दिने खालको भूमिकामा अभिनय गर्न पाइनन् । अभिनेता टाइगर श्राफसँगको प्रेम र सामाजिक सञ्जालमा रंगीन उत्तेजक तस्वीर पोस्ट गरेर चर्चामा आइन् । उनको पछिल्लो फिल्म ‘राधे&...

टाइगरसँगको मनमुटावले रोकियो करणको फिल्म access_timeकात्तिक २३, २०७९

बलिउड निर्माता तथा निर्देशक करण जोहरले अभिनेता टाइगर श्राफका साथ फिल्म ‘स्कू ढीला’को घोषणा गत जुलाईमा गरेका थिए । यो फिल्मको टिजर पनि सार्वजनिक भएको थियो ।  एक्सन फ्लेभरको फिल्म भनिए पनि टिजर सार्वजनिक भएपछि कुनै नयाँ अपडेट बाहिर आएन । अहिले य...

तिम्रो मेरो साथको टिकटक प्रतियोगिता access_timeकात्तिक २०, २०७९

आगामी पुस २९ गते रिलिज हुने साम्राज्ञी शाह तथा पुष्प खड्का स्टारर फिल्म ‘तिम्रो मेरो साथ’ले टिकटक भिडियो प्रतियोगिता आव्हान गरेको छ । निर्माता रमेश एमके पौडेलको डेब्यु फिल्मले तिहारमा रिलिज गरेको ‘रुमालै बाटेर टाई बनाम’ बोलको गीतमा टिकटक भि...

फेरि रिलिज भयो शाहरुखको डीडीएलजे access_timeकात्तिक १८, २०७९

सन् १९९५ अक्टोबर २० मा रिलिज भएको फिल्म ‘दिलवाले दुल्हनियाँ ले जाएंगे (डीडीएलजे)’ फेरि रिलिज भएको छ । आदित्य चोपड़ा निर्देशित फिल्म अभिनेता शाहरुखको ५७ औं जन्मदिनको अवसर पारेर फेरि रिलिज गरिएका हो । डीडीएलजे मुम्बईको मराठा मन्दिर सिनेमा घरमा २७ वर्ष...

बलिउडका यी हरर कमेडी फिल्म, जसले बक्स अफिसमा मच्चाए हंगामा access_timeकात्तिक १७, २०७९

मुम्बई । अभिनेत्री कट्रीना कैफ अभिनीत फिल्म ‘भूत पुलिस’ छिट्टै रिलिज हुँदैछ । फिल्ममा कट्रीनाको अलवा सिद्धान्त चतुर्वेदी र इशान खट्टरको पनि मुख्य भुमिका छ । हरर कमेडी जनराको यो फिल्मको हालै ट्रेलर रिलिज भएको थियो, जसलाई रुचाइएको छ ।  फिल्मले बक्सि ...

नेपाली फिल्म विश्वबजारमा नपुगेकोमा अभिनेता थापाको चिन्ता access_timeकात्तिक १७, २०७९

अभिनेता अपर्ण थापाले विश्व बजारमा नेपाली फिल्म पुर्याउन नसकेकोमा चिन्ता व्यक्त गरेका छन् । विश्व बजार ब्यवसायको लागि खुला भए पनि हामीले त्यसको सदुपयोग गर्न नसकेको उनको धारणा थियो । ‘हाम्रो पालासम्म नेपाली फिल्म यसरी नै चल्ने हो कि भन्ने डर आफूमा सधैं रहने...

प्रिमियरमा ‘लाखे’ लाई मिश्रित प्रतिक्रिया access_timeकात्तिक १७, २०७९

आगामी शुक्रबारबाट प्रदर्शनमा आउने फिल्म ‘लाखे’ को बुधबार प्रिमियर गरिएको छ । बिश्वज्योती चलचित्र भवन जमलमा गरिएको प्रिमियर चलचित्र निर्माता संघका अध्यक्ष नवल खड्का, कलाकार सुनिल थापा, निर्देशक नरेश पौडेल, निस्चल बस्नेत, शोभित बस्नेत, दीपेन्द्र के खनाल, निर्माता...

करिश्माको गुनासो, ‘सुन्दरताको चर्चा भयो, अभिनयको भएन’ access_timeकात्तिक १५, २०७९

अभिनेत्री करिश्मा आफूलाई अवार्ड नदिएको गुनासो गरेकी छन् । आफूलाई गम्भिर तथा बलियो भूमिकामा फिल्मले प्रस्तुत गर्न नसकेको उनको भनाइ थियो । सोमबार साँझ फिल्म ‘बगान’ को एक कार्यक्रममा मानन्धरले आफ्नो अभिनयको भन्दा पनि सधै सुन्दरता र पहिरनको चर्चा गरिएको गुना...

दुई दिनमा कति कमायो ‘महापुरुष’ले ? access_timeकात्तिक १३, २०७९

दर्शकको सकारात्मक प्रतिक्रिया पाएको ‘महापुरुष’ फिल्मले दुई दिनमा साढे दुई करोड ग्रस कलेक्सन गरेको छ । प्रदीप भट्टराईको निर्देशनमा तयार भएको फिल्मले तीन दिनको बिदाको भरपूर सदुपयोग गर्ने देखिएको छ । फिल्मले शुक्रबार र शनिबार बम्पर व्यापार गरेको छ । देशभरका म...

शाहरुखको जन्मदिनमा ‘दिलवाले दुल्हनियाँ जे जाएंगे’ रि-रिलिज गरिने access_timeकात्तिक १३, २०७९

अभिनेता शाहरुख खान आगामी २ नोभेम्बरमा ५७ औं जन्मदिन मनाउँदैछन् । उनको जन्मदिनको अवसर पारेर यशराज फिल्मस्ले दर्शकका लागि दुई ‘सरप्राइज’ दिँदैछ । एउटा सरप्राइज शाहरुख अभिनित फिल्म ‘पठान’को टिजर र अर्को सरप्राइज ‘दिलवाले दुल्हनियाँ जे ...

सकियो ‘अन्तिम संस्कार’ को छायांकन access_timeकात्तिक १३, २०७९

प्रदीप शाहीको निर्देशन रहेको फिल्म ‘अन्तिम संस्कार’ को छायांकन सकिएको छ । शाही प्रोडक्सन नेपाल प्रालिको ब्यानरमा निर्माण भएको फिल्मको छायांकन शनिबारबाट सकिएको हो ।  फिल्मको‘ ६० प्रतिशत छायाँकन मुस्ताङको जोमसोम, मार्फा, कागबेनी र मुक्तिनाथ क्षे...

सूर्य ग्रहणबाट जनता जोगाउन अमिताभ र धर्मेन्द्रको फिल्म ! access_timeकात्तिक ८, २०७९

आज सूर्यग्रहण लाग्दैछ । यसपटक सूर्यग्रहण हेर्न मानिसहरु उत्साहित छन् ।  उनीहरु चस्मा तथा अन्य प्रविधिको माध्यमबाट ग्रहण हेर्ने तयारीमा छन् । तर धेरै अघि यस्तो अवस्था थिएन । प्रविधिको विकास नहुँदा सूर्यग्रहणलाई नांगो आँखाले हेर्नु हुँदैन भन्ने मान्यता थियो, किनकी यसका...

Page 1 of 4