केन्द्रीय संस्करण

चन्द्रप्रसाद ढकाल

ग्लोबल आइएमई बैंकका नवनियुक्त सीईओ बज्राचार्यद्वारा पदभार ग्रहण access_timeभदौ १, २०७७

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यले आफ्नो पदभार ग्रहण गरेका छन् । सोमबार बिहान बैंकमा आयोजित एक कार्यक्रमबीच बज्राचार्यले ग्लोबल आइएमई बैंकको प्रमुख कार्यकारी अधिकृतको रुपमा आफ्नो पदभार ग्रहण गरेका हुन् । पदभ...

यो टीमले कोरोनाको चुनौतीलाई परास्त मात्रै गर्ने छैन, हामीले चाहेको र खोजेको आर्थिक समुन्नत नेपाल प्राप्तीमा लाग्नेछः चन्द्रप्रसाद ढकाल access_timeअसार ३०, २०७७

आजको यस कार्यक्रममा उपस्थित नेपाल उद्योग वाणिज्य महासंघका आदरणीय अध्यक्ष, उपाध्यक्षहरु, पूर्वअध्यक्षज्यूहरु, पदाधिकारी मित्रहरु, विभिन्न जिल्लानगर उद्योग वाणिज्य संघका अध्यक्षज्यूहरु, महासंघका सदस्य साथीहरु, उपस्थित निजी क्षेत्रका साथी तथा पत्रकार मित्रहरु । विश्वभर कोरोना भाइ...

'हरेक जिल्ला र नगरसम्म फैलिएको हाम्रो व्यावसायिक नेटवर्क नै मेरो जितको मुख्य आधार हो' access_timeफागुन २३, २०७६

आईएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकाल नेपालको निजी क्षेत्रका एक प्रतिष्ठित व्यवसायी हुन् । ढकालको यीबाहेक एकदर्जनभन्दा बढी क्षेत्रमा लगानी छ । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष ढकालले महासंघको आगामी चैत्रमा हुने ५४औं वार्षिक साधारणसभामा वरिष्ठ उपाध्यक्ष पदमा उम्मेदवारी ...

नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा चन्द्र ढकालको उम्मेदवारी access_timeफागुन १४, २०७६

काठमाडौं– नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्ष पदमा चन्द्रप्रसाद ढकालले उम्मेदवारी घोषणा गरेका छन् । काठमाडौंमा एक कार्यक्रमका बीच उपाध्यक्ष ढकालले वरिष्ठ उपाध्यक्ष पदमा आफ्नो उम्मेदवारी घोषणा गरेका हुन् । कार्यक्रममा पूर्व अध्यक्ष सुरज बैद्य सहित चण्डिराज ढका...

चन्द्र ढकाललाई सीआइपी सम्मान access_timeमाघ २८, २०७६

काठमाडौं– आइएमई लिमिटेडका अध्यक्ष चन्द्रप्रसाद ढकाल महत्वपूर्ण व्यवसायिक व्यक्ति (सीआइपी) सम्मानबाट सम्मानित भएका छन् । काठमाडौंको राष्ट्रिय सभागृहमा मंगलबार आयोजित एक कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले ढकाललाई उक्त सम्मान प्रदान गरेका हुन् । बैंकिङ्ग प्रणाली...

आइएमई ट्राभलले मनायो १४औँ वार्षिकोत्सव, विभिन्न सेवाग्राहीमुखी योजना सार्वजनिक access_timeमाघ २१, २०७६

काठमाडौं– आइएमई ग्रुपअन्तर्गत संचालित आइएमई ट्राभल्सले आफ्नो वार्षिकोत्सवको अवसरमा बिभिन्न सेवाग्राहीमुखी योजना ल्याएको छ ।  सेवाग्राहीमुखी योजना अन्तर्गत आइएमई ट्राभल्सबाट टुर प्याकेज खरिद गरी यात्रा गर्ने १ जनालाई गोला प्रथाबाट छनोट गरी चन्द्रगिरि रिसोर्टमा ए...

बैंकले ऋण दिन नपत्याएका चन्द्र ढकाल अन्ततः बने देशकै सबैभन्दा ठूलो बैंकको अध्यक्ष access_timeपुस ६, २०७६

रमेश लम्साल बिहान साढे आठ बजे पानी पोखरीस्थित आइएमई कम्प्लेक्समा पुगेपछि उनले घडी हेरे र भने, ‘सरी है, मैले तपाईँहरुलाई धेरै समय त कुराइन ?’ तर त्यतिबेला साढे आठ बज्न दुई मिनेट बाँकी नै थियो । उनले नै हामीलाई बिहान साढे आठ बजेको समय दिएका थिए ।...

मेला महोत्सवको आयोजना महासंघले मात्र गर्न पाउनुपर्छ : उपाध्यक्ष ढकाल access_timeपुस ४, २०७६

स्याङ्जा  । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकालले स्थानीयस्तरको व्यवसायिक प्रवद्र्धनका लागि देशका विभिन्न क्षेत्र र जिल्लामा आयोजना हुने मेला महोत्सवको आयोजनाको काम नेपाल उद्योग वाणिज्य महासंघ र यस मातहतका संघसंस्थाहरुले मात्र पाउनुपर्ने बताएका छन् । ...

निजी क्षेत्रसँगको साझेदारीबाट मात्र समृद्धि सम्भव छः उपाध्यक्ष ढकाल access_timeपुस ३, २०७६

काठमाडौ– नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रसँगको साझेदारीबिना देशमा समृद्धिको यात्रा पूरा नहुने बताएका छन् ।  पोखराको लेखनाथमा आयोजित लेखनाथ महोत्सवलाई बिहीबार सम्बोधन गर्दै उनले भने–नेपालका तीनओटै तहका सरकारह...

रोजगारदाता र ट्रेड युनियन आर्थिक विकासका सहयात्री बन्नुपर्छ– उपाध्यक्ष ढकाल access_timeमंसिर १८, २०७६

काठमाडौं– नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकालले हाल मुलुकको औद्योगिक सम्बन्ध सहज अवस्थामा रहेको र श्रम विवादको संख्यामा कमी भइरहेको महसुश यस क्षेत्रले गरेको बताएका छन् । आज राजधानीमा आयोजित औद्योगिक सम्बन्ध र श्रम नीति विषयक गोष्ठीलाई सम्बोधन ...

सामाजिक सुरक्षा योजना कार्यान्वयनमा महासंघ प्रतिबद्ध छ– उपाध्यक्ष ढकाल access_timeमंसिर ११, २०७६

काठमाडौं– नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष एवम् रोजगारदाता परिषद्का सभापति चन्द्रप्रसाद ढकालले रोजगारदाताको संस्था नेपाल उद्योग वाणिज्य महासंघ सामाजिक सुरक्षा योजना कार्यान्वयन गर्ने काममा प्रतिबद्धताका साथ लागिपरेको बताएका छन् ।  सामाजिक सुरक्षा दिवस...