घोडा
बर्लिनमा कर्नेलको घोडा
बर्लिनमा कर्नेलको घोडा । विचित्रको कुराजस्तो लाग्छ । कहाँ कथाकार बीपी कोेइरालाको चर्चित तथा प्रसिद्ध यौन मनोवैज्ञनिक तथा तत्कालीन सामाजिक यथार्थताको कथा कर्नेलको घोडा, कहाँ बर्लिनको प्रसिद्ध डोमको प्राङ्गणमा रहेको एउटा मूर्तिसँगको तुलना । तर मूर्ति हेर्नुस् त, ...