केन्द्रीय संस्करण

गौरिका सिंह

जब गौरिकाले आमाबुबालाई सोधिन्, ‘हामी नेपाली होइनौँ र ?’ access_timeपुस ३, २०७६

आफ्ना आमाबुबालाई एक दिन गौरिका सिंहले प्रश्न गरिन्, ‘के हामी नेपाली होइनौँ र ?’ छोरीको प्रश्नले आमा गरिमा राणा र बुबा पारस सिंहको मन चसक्क भयो । नहोस् पनि कसरी, सामाजिक सञ्जालमा गौरिका र उनको परिवारका विषयमा उठेका सवालबारे उनलाई अत्तोपत्तो नहोस् भन्न...

गौरिका बनिन् सर्वाधिक पुरस्कार पाउने खेलाडी access_timeमंसिर २५, २०७६

काठमाडौँ– प्रधानमन्त्री केपी ओलीले १३ औं सागमा पदक विजेता खेलाडीलाई नगद पुरस्कार दिने घोषणा गरेपछि हालै सम्पन्न सागमा नेपालका लागि सर्वाधिक स्वर्ण जित्ने गौरिका सिंहले सबभन्दा धेरै पुरस्कार पाउने भएकी छन् । प्रधानमन्त्री ओलीले गरेको घोषणाअनुसार सागमा दुई वा द...

जलपरी गौरिकाको स्वर्णमा ह्याट्रिक access_timeमंसिर २२, २०७६

काठमाडौं । नेपालकी जलपरी गौरिका सिंहले १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा तीनवटा स्वर्ण जित्दै नयाँ किर्तिमान बनाएकी छन् । सागमा कुनैपनि नेपाली खेलाडीले ह्याट्रिक स्वर्ण जितेको यो पहिलो पटक हो । सातदोबाटोस्थित पौडी पोखरीमा आइतबार भएको चार सय मिटर फ्रिस्टाइलमा स्वर्...

गौरिका सिंहले जितिन् तेश्रो स्वर्ण access_timeमंसिर २२, २०७६

काठमाडौं । पौडी खेलाडी गौरिका सिंहले आइतबार तेस्रो स्वर्ण जितेकी छन्। १३ औं दक्षिण एसियाली खेलकुद (साग)मा महिला ४ सय मिटर प्रिस्टाइल स्पर्धामा गौरिकाले स्वर्ण पदक जित्न सफल भएकी हुन्।  ललितपुरको सातदोबाटोस्थित हिटिङ पौडी पोखरीमा उनले भारतीय खेलाडी शिवाङ्गी ...

पौडीमा गौरिकाले रचिन् इतिहास, जितिन् दोस्रो स्वर्ण (फोटोमा) access_timeमंसिर २०, २०७६

काठमाडौं– १३औं दक्षिण एसियाली खेलकुद (साग)मा नेपाली पौडीबाज गौरिकाले इतिहास रचेकी छिन् । गौरिका सिंहले आज भएको २०० मिटर ब्याकस्ट्रोकमा स्वर्ण पदक जितेकी हुन् ।  सातदोबाटोस्थित हिटिङ पौडी पोखरीमा गौरिकाले निर्धारित दुरी दुई मिनेट १७.७३ सेकेन्डमा पूरा...

सागमा नेपाली चेली छाएको दिन access_timeमंसिर २०, २०७६

काठमाडौं । जारी १३औं दक्षिण एसियाली खेलकुद (साग) मा बिहिबार नेपालले सात स्वर्ण जित्यो । बिहिबार नेपाललाई स्वर्ण जिताउने मुख्य काम नेपालका महिला खेलाडीले गरे । सागको पाँचौ दिन नेपाली खेलीले पाँच स्वर्ण जिते । अझ महिला खेलाडीको स्वर्ण ऐतिहासिक बन्यो ।  पौडीक...

गौरिकाले प्रश्न गरिन्: के म नेपाली होइन र ? access_timeमंसिर १९, २०७६

काठमाडौं । १३ औं सागमा नेपाली पौडीका लागि बिहिबार ऐतिहासिक दिन बन्यो । सागको इतिहासमै गौरिका सिंहले नेपाललाई पहिलो ऐतिहासिक स्वर्ण पदक दिलाइन् । गौरिकाले दुई सय मिटर फ्रि स्टाइल विधामा नेपाललाई स्वर्ण पदक दिलाएकी हुन् । सातदोबाटोस्थित हिटिङ पौडी पोखरीमा गौरिक...