केन्द्रीय संस्करण

गोलीकाण्ड

आफ्नै पेटमा गोली हानेका प्रहरी गम्भीर घाइते access_timeफागुन २, २०७६

सिन्धुली : जिल्ला प्रहरी कार्यालय (जिप्रका) सिन्धुलीमा कार्यरत एक प्रहरी जवानले आफैँलाई गोली हानेका छन् ।  महोत्तरी घर भई जिप्रकामा कार्यरत प्रहरी जवान चन्द्रकिशोर रायले आज आफैँलाई पेटमा गोली हानि गम्भीर घाइते भएको प्रहरी उपरीक्षक रञ्जु सिग्देलले जानकारी दिए । &nb...

बौद्ध गोलीकाण्डमा आफन्तको माग : पक्राउ गरी लगेर गैरन्यायिक तरिकाले गोली हानियो access_timeपुस २८, २०७६

काठमाडौं । गुण्डा नाइके विष्णु लामाका आफन्तले प्रहरीले उनलाई आत्मसमर्पण गरिसकेपछि नियन्त्रणमा लिइ गोली हानेको आरोप लगाएका छन् ।  आइतबार जोरपाटीस्थित मेडिकल कलेज बाहिर खाजा खाइरहेको ठाउँमा प्रहरी आइ समातेको र जबमुडाँडामा लगेर गोली हानेपछि घाइते अवस्थामा समे...

अमेरिकाको फ्लोरिडामा भएको गोलीकाण्डमा ४ जनाको मृत्यु access_timeमंसिर २०, २०७६

एजेन्सी । अमेरिकाको फ्लोरिडामा भएको गोलीकाण्डमा परी दुई जना सर्वसाधारण नागरिक र अरु दुई जना संदिग्ध व्यक्तिको ज्यान गएको छ ।  समाचारमा जनाइएअनुसार बिहीबार सो गोलीकाण्ड भएको थियो । फ्लोरिडाको मियामीस्थित एक गहना पसलमा केही बन्दुकधारीले आक्रमण गरी गहना लुट्ने प्रय...

अफगानिस्तानमा सहायता एजेन्सीका ५ जनाको हत्या, जापानी चिकित्सक मारिए access_timeमंसिर १८, २०७६

जलालावाद । अफगानिस्तानको जलालावाद शहरमा एक सहायता समूहका पाँच जना कर्मचारीको गोली हानी हत्या गरिएको छ ।  उक्त हत्याकाण्डमा परी एकजना अन्तर्राष्ट्रिय सहायता समूहका कर्मचारी पनि सख्त घाइते भएका बताइएको छ । यस विषयको पूर्ण विवरण भने आएको छैन । एएफपीका अनुसार गोली...

क्यालिफोर्नियामा स्कुलभित्र गोली प्रहार, २ विद्यार्थीको मृत्यु access_timeकात्तिक २९, २०७६

सान्ता क्लारिटा– संयुक्तराज्य अमेरिकाको क्यालिफोर्निया राज्यस्थित एक स्कुलका १६ वर्षे छात्रले बिहीबार स्कुलभित्रै गोली चलाउँदा दुई विद्यार्थीको मृत्यु भएको छ । उक्त गोलीकाण्डमा अरु तीन जना विद्यार्थी पनि घाइते भएका छन् । साथीहरुमाथि पेस्तोल प्रहार गरेपछि आत्महत्या गर्न आफ...