केन्द्रीय संस्करण

गोली प्रहार

सशस्त्र प्रहरीले आफैलाई गोली हानेपछि... access_timeफागुन २५, २०७६

सर्लाहीमा ड्युटीमा खटेका एक सशस्त्र प्रहरी जवानले आफैलाई गोली हान्दा गम्भीर घाइते भएका छन् । सशस्त्र प्रहरी बल  नं १० गण कविलासीमा कार्यरत करिब ३० वर्षीय आन्नद मिश्रा आफैंले बोकेको एसएलआरबाट  घाटीमा गोली हानी घाइते भएका सशस्त्र प्रहरी उपरीक्षक विनोदराज श्रेष्ठ...

अज्ञात समूहको गोली प्रहारबाट एक जना घाइते access_timeफागुन १८, २०७६

बर्दिबास : महोत्तरीको मनरासिस्वा गाउँपालिकामा अज्ञात समूहको गोली प्रहारबाट एक जना घाइते भएका छन् ।  आइतबार राति २ बजे शौचालय गएका मनरासिस्वा गाउँपालिका वडा नं ३ सोनल घर भएका ६१ वर्षीय सहदेव प्रसाद यादव घाइते भएका हुन् ।  अज्ञात समुहले उनको छातीको ...

अमेरिकाको फ्लोरिडामा गोली चल्यो, २ जनाको मृत्यु access_timeमाघ १९, २०७६

एजेन्सी । संयुक्त राज्य अमेरिकाको फ्लोरिडा राज्यमा गोली चल्दा कम्तीमा दुई व्यक्तिको मृत्यु भएको अमेरिकी प्रहरीले बताएको छ । स्थानीय समय अनुसार दिउँसो २ः३० बजे गोली चलेको अधिकारीले बताएका छन् भने घटनामा दुईको मृत्यु भएको र दुई जनासख्त घाइते भएका जनाइएको छ । प्रहरीका...

रौतहटमा गोली चल्यो, भारतीय नागरिक घाइते access_timeकात्तिक १३, २०७६

रौतहट – रौतहटको गौर नगरपालिकामा बुधबार साँझ एक व्यक्तिमाथि गोली प्रहार भएको छ । गौर नगरपालिका–३ विद्युत प्राधिकरणको कार्यालय नजिकै अज्ञात व्यक्तिको गोली प्रहारबाट भारतीय नागरिक ४० वर्षीय विजय गुप्ता घाइते भएका हुन् । गुप्ताको पेटमा गोली लागेको छ ...

रौतहटमा गोली चल्यो, एक युवकको हत्या access_timeअसोज २६, २०७६

रौतहट– रौतहटको सिमावर्ती क्षेत्रमा अज्ञात समूहको गोली प्रहारबाट एक युवकको घटनास्थलमै मृत्युु भएको छ ।  जिल्लाको ईशनाथ नगरपालिका–६ खाप घिउरा र जयनगरको बीच बाटोमा अपरान्ह ४ बजे अज्ञात समुहको गोली प्रहारबाट अन्दाजी २२ वर्षीय युवकको मृत्युु भएको हो । मृ...

सप्तरीमा गोली चल्यो, एक युवक घाइते access_timeअसोज ५, २०७६

जनकपुर-सप्तरीमा अपरिचित समूहले चलाएको गोली लागि एक युवक घाइते भएका छन् । डाक्नेश्वर नगरपालिका वडा नम्बर ७ ब्रहमपुर बस्ने २५ वर्षीय भगवती मण्डलमाथि अपरिचित एक समूहले गोली प्रहार गरी घाइते बनाएको हो । गोली प्रहारबाट उनको पाखुरामा चोट लागेका छ । घाइते भएका भगवतील...

रामारोशन गाउँपालिकाका अध्यक्षमाथि गोली प्रहारको प्रयास access_timeभदौ २९, २०७६

अछाम । जिल्लाको रामारोशन गाउँपालिकाका अध्यक्ष झङ्करबहादुर साउदमाथि आज साँझ गोली प्रहार गरिएको छ ।  दुई अज्ञात व्यक्तिले गाउँपालिकाको वडा नं ३ मुजाबगरस्थित कार्यालयको आवासमा बस्दै आएका साउदलाई गोली हानेका हुन् ।  उनी गाउँपालिका कार्यालय रहेको भवनको म...

रुपन्देहीमा गोली चल्यो, एकजनाको मृत्यु access_timeभदौ २९, २०७६

बुटवल– रुपन्देहीको रोहिणी गाउँपालिका –३ मा अज्ञात समूहको गोली लागेर एक जनाको मृत्यु भएको छ । दिउँसो अज्ञात व्यक्तिको गोली लागेर  रोहिणी गाउँपालिका ३ का ३७ वर्षीय महेन्द्र कुर्मीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।...

गोली प्रहार गरी अभियुक्त पक्राउ access_timeभदौ १६, २०७६

कोहलपुर - चोरी तथा डकैती मुद्दामा छ वर्ष कैद सजाय सुनाइएका फरार व्यक्तिलाई प्रहरीले गोली प्रहार गरेर पक्राउ गरेको छ । आठ वर्षअघि चोरी तथा डकैती अपराधमा कैद तथा रु २७ हजार सजाय भए लगत्तै फरार रहेका बाँकेको बैजनाथ गाँउपालिका–४ का नरेन्द्र न्यौपानेलाई नियन्त्रण ग...