गोलाप्रथा
गोलाप्रथाको दुःख : बढ्यो हेर्न नमिल्ने मुद्दा
४० दिनको आन्दोलनपछि मङ्सिर १५ गतेबाट सर्वोच्च अदालतका न्यायाधीशहरू नियमित इजलासमा गए । मङ्सिर ९ गते बसेको सर्वोच्च अदालतको पूर्ण बैठकले मङ्सिर १५ गतेबाट गोला प्रक्रियाबाट पेसी तोक्ने निर्णय गरेसँगै मङ्सिर १५ गतेबाट नियमित इजलास बस्न थाल्यो । तर मङ्सिर १३ गतेबाट...