केन्द्रीय संस्करण

गृहमन्त्री

गृहमन्त्रीको कोभिड–१९ परीक्षण रिपोर्ट नेगेटिभ access_timeसाउन २४, २०७७

गृहमन्त्री रामबहादुर थापासहित उनका सुरक्षा र राजनीतिक सल्लाहकारको कोभिड–१९ परीक्षण रिपोर्ट नेगेटिभ आएको छ ।  कोभिड–१९ सङक्रमित प्रदेश २ का आन्तरिक मामिलामन्त्री ज्ञानेन्द्रकुमार यादवको नजीकको सम्पर्कमा परेपछि बिहीबार स्वाब लिएर परीक्षण गरिएकामा उनको रि...

एमसिसी सभामुख चयन भएपश्चात् सदनमा प्रस्तुत हुन्छ: गृहमन्त्री थापा access_timeमाघ ११, २०७६

गृहमन्त्री रामबहादुर थापाले शान्ति र स्थायित्व बिना मुलुकमा विकास असम्भव भएको बताएका छन् । नेपाल सरकार गृहमन्त्रालय र कर्णाली प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालयको संयुक्त आयोजनामा सञ्चालित दुई दिने सुरक्षा गोष्ठीमा सहभागी हुन शुक्रबार सुर्खेत आई पुगेका गृहमन्...

एमसिसीमा भएका प्रावधान संशोधन हुनुपर्छ, नत्र मान्य हुँदैनः  गृहमन्त्री बादल access_timeमाघ १०, २०७६

गृहमन्त्री रामबहादुर थापा बादलले एमसिसीमा भएका प्रावधानहरु संशोधन हुनुपर्नेमा बताएका छन् ।  नेपाल सरकार गृह मन्त्रालय र कर्णाली प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालयको संयुक्त आयोजनामा सञ्चालित दुईदिने सुरक्षा गोष्ठीमा सहभागी हुन आज सुर्खेत पुगेका गृह...

गृहमन्त्री थापा चीन प्रस्थान access_timeपुस २०, २०७६

गृहमन्त्री रामबहादुर थापा चीनको राजधानी बेइजिङ प्रस्थान गरेका छन् ।  चीनको पब्लिक सेक्युरिटी मिनिस्ट्रीको निमन्त्रणामा छ दिने चीन भ्रमणका क्रममा उनी आज बिहान बेइजिङ प्रस्थान गरेका छन् ।  भ्रमणका क्रममा चीनका जनसुरक्षामन्त्री तथा उच्च सरकारी अधिकारी तथा चिनिय...

धनुषा विस्फोट : अपराधीलाई कारवाही गरिछाड्ने गृहमन्त्रीको प्रतिबद्धता access_timeमंसिर २८, २०७६

गृहमन्त्रीले रामबहादुर थापाले धनुषामा गए राति भएको शक्तिशाली बम विस्फोटको घटनामा संलग्न अपराधीलाई कारवाही गरिछाड्ने बताएका छन् ।      घटनामा परी एकै परिवारका बाबु–छोरासहित एक प्रहरी निरीक्षकको मृत्यु भएको उक्त घटना आततायी भएको भन्दै उन...

गृहमन्त्री र आईजीपी बुटवल आएकै समयमा विप्लव समूहको पोस्टर अभियान access_timeकात्तिक १९, २०७६

बुटवल । प्रदेशस्तरीय सुरक्षा गोष्ठीका लागि गृहमन्त्री र प्रहरी प्रमुख बुटवल आएकै समयमा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको प्रतिबन्धित नेकपाले बुटवलमा पोस्टर टाँस्ने अभियान चलाएको छ ।  बुुटवलको मिलन चोकमा विप्लव नेतृत्वको युवा संगठनको मध्यपश्चिम कमान्डले...

आफै प्रहरीको सम्पर्कमा आएका थिए गृहमन्त्रीका भाइ ‘नरेश’ access_timeभदौ २६, २०७६

काठमाडौँ – प्रहरीले गुण्डा नाइके समीरमान बस्नेतको समूहसँग मिलेर ठेकेदारलाई धम्क्याएको आरोपमा मुद्दा अघि बढाएको थाहा पाएपछि नरेश थापा आफै प्रहरीको सम्पर्कमा आएको बताइएको छ । नरेश गृहमन्त्री रामबहादुर थापा ‘बादल’का साइँला भाइ हुन् ।  केन्द्री...

गृहसचिव राई र आईजीपी खनालबीच कार्यसम्पादन सम्झौता access_timeभदौ ३, २०७६

गृहमन्त्री राम बहादुर थापा ‘बादल’को उपस्थितिमा गृह मन्त्रालयमा सोमबार आयोजित समारोहमा गृह सचिव प्रेम कुमार राईबाट प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालसँग कार्यसम्पादन सम्झौता, २०७६ मा हस्ताक्षर सम्पन्न भएको छ ।   उक्त अवसरमा गृह मन्त्री थापाले सम्झौताले आफ्न...