केन्द्रीय संस्करण

गीत

चितवनमा गायक प्रताप दासको प्रस्तुति हुने access_timeअसोज २८, २०७६

चितवन । देशकै मध्यभागमा रहेको चितवनमा यतिबेला राष्ट्रिय क्षेत्रमा ख्याति प्राप्त चर्चित कलाकारहरुले धमाका मच्चाइरहेका छन् । कलाकारहरुले कहिले खुला चौरमा कन्सर्टमार्फत त आफ्नो प्रस्तुति दिएका छन् भने कहिले विभिन्न साँस्कृतिक कार्यक्रममा मार्फत  धमाका मच्चाउँदै आइरहेका ...

फिल्म ‘च च हुई’को ‘जवानी’ आइटमा एलिसा access_timeअसोज १३, २०७६

काठमाडौं – फिल्म ‘च च हुई’ले जवानी बोलको आइटम गीत सार्वजनिक गरेको छ । दशैंको अवसर पारेर फिल्मको गीत सार्वजनिक गरिएको हो । गीतमा एलिशा शर्माले आइटम नृत्य गरेकी छन् । गीतमा एलिशाको जवानी देखेर अभिनेता आर्यन सिक्देल लोभिएका छन् ।  साम्ते...

भावनाको ‘बोल्दैन फोटो’ सार्वजनिक access_timeअसोज १३, २०७६

काठमाडौं – गायिका भावना आचार्यले ‘बोल्दैन फोटो’ बोलको गीत ल्याएकी छन् ।  ‘बग्ने खोला’ र ‘मुलको पानी’ गीतका कारण चर्चामा रहेकी भावनाको यो गीतमा उनलाई डेबिड शंकरले स्वरमा साथ दिएका छन् ।   दीपक शर्माको शब्द र ...

प्रेमले गाए ‘पोइ पर्‍यो काले’ को गीत access_timeअसोज ७, २०७६

काठमाडौं –भाइरल बालगायक प्रेम परियारले फिल्म ‘पोइ पर्‍यो काले’को गीतमा पनि स्वर दिएका छन् । उनले फिल्मको ‘मायाले मलाइ’ बोलको गीत आज आफ्नो स्वरमा रेकर्ड गराएका हुन् ।  सामाजिक संजालमा भाइरल भएपछि उनलाई निर्देशक विकाशराज आच...

यस्तो छ ‘लभ यु हमेशा’को फिलिपिन्समा खिचिएको शीर्ष गीत access_timeभदौ १७, २०७६

काठमाडौ – त्रिकोणात्मक प्रेमकथामा निर्माण भएको फिल्म ‘लभ यु हमेशा’को शीर्ष गीत सार्वजनिक गरिएको छ ।  कार्तिक २२ गतेलाई प्रदर्शन मिति तोकेको फिल्मले प्रचार प्रसारलाई तिव्रता दिन यो गीत सार्वजनिक गरेको हो ।  सार्वजनिक गीतमा अभिनेता यशरा...

गीत : लेखेर सोधुँ कि बोलेर सोधुँ access_timeभदौ ७, २०७६

-राकेश कार्की लेखेर सोधुँ कि बोलेर सोधुँ या यो दिललाई खोलेर सोधुँ लजाजु रूप, बैँसालु यौवन त्यो नजरले छोयो मेरो मन छिन छिनमै आउन थाल्यो कहाँबाट खुसी माया लागेर हो कि मायाकै बेहोसी लेखेर सोधुँ कि बोलेर सोधुँ या यो दिललाई खोलेर सोधुँ थाहै ...