गाेसाइकुण्ड

गोसाइँकुण्ड पुग्दै भक्तजन access_timeसाउन २५, २०७९

जनैपूर्णिमा पर्वका अवसरमा पवित्र तीर्थ गोसाइँकुण्ड स्नानका लागि भक्तजन आउने क्रम जारी छ । नागपञ्चमीबाटै सुरू भएको धार्मिक यात्रा अन्तर्गत २३ गते पुत्रदा एकादशीसम्म करिब दुई हजार भक्तजनले गोसाइँकुण्डको दर्शन गरिसकेको र जनै पूर्णिमाका लागि भक्तजन आउने क्रम जारी रहेको गोसाइँक...

गोसाइँकुण्ड मेलालाई लक्षित गरेर खाद्य सामग्री ढुवानी access_timeसाउन १८, २०७९

पवित्र तीर्थस्थल गोसाइँकुण्ड आउने यात्रुका लागि  भोजनको व्यवस्था मिलाउन खाद्य सामग्री ढुवानी गरिएको छ । भक्तजनको आगमन सुरू भएसँगै धुन्चे तथा स्याफ्रु बेँसी बजारबाट दाल, चामल, नुन, तेल, चाउचाउ, बिस्कुट तथा दैनिक उपभोग्य वस्तु ढुवानी गरिएको हो । यही साउन २३ गतेद...

गोसाइँकुण्ड मेलाका लागि खाद्यान्न ढुवानी सुरू access_timeसाउन ७, २०७९

पवित्र तीर्थ गोसाइँकुण्डको विशेष मेला भर्न निलाद्री पर्वत पुग्ने भक्तजनलाई भोजनको व्यवस्था मिलाउन स्थानीय व्यवसायीले खाद्यान्न ढुवानी गर्न थालेका छन् । यही साउन २७ गते जनैपूर्णिमा लाग्ने गोसाइँकुण्डको विशेष धार्मिक मेलामा १५ हजार भक्तजन आउने गोसाइँकुण्ड क्षेत्र विकास  सम...

गोसाइँकुण्ड मेला व्यवस्थित बनाउन उपसमिति गठन access_timeसाउन ४, २०७९

यस वर्षको गोसाइँकुण्ड मेला व्यवस्थित र मर्यादित बनाउन विभिन्न उपसमिति गठन गरिएको छ ।  गोसाइँकुण्ड क्षेत्र विकास समितिले मंगलबार जिल्ला प्रशासन कार्यालयमा गराएको सरोकारवाला सम्मिलित भेलाले यात्रुको सहयोगार्थ यातायात, बसोबासका लागि होटल तथा लज, स्वास्थ्य एवं उद्वार...