गाेली

रुपन्देहीमा गोली चल्यो, एकजना युवक घाइते access_timeसाउन ३०, २०७९

रुपन्देहीको ओमसतिया–४ स्थित वसन्तपुरमा गोली चलेको छ । अज्ञात समूहले चलाएको गोली लागेर ३१ वर्षका विकास गुरुङ घाइते भएको रुपन्देहीका एसपी रवीन्द्र रेग्मीले रातोपाटीलाई बताए ।  सिद्धार्थनगर नगरपालिका–१ बेलहिया घर भएका विकास गुरुङलाई गोली हानेपछि ...

क्यानडाको भ्यानकुभरमा गोली चल्दा बन्दुकधारीसहित ३ जनाको मृत्यु access_timeसाउन १०, २०७९

एक बन्दुकधारीले भ्यानकुभर नजिकै शृंखलाबद्ध गोली चलाउँदा दुई जनाको मृत्यु हुनुका साथै अन्य दुई जनालाई घाइते भएका छन् । प्रहरीको जबाफी कारबाहीमा आक्रमणकारी मारिएका छन् ।  ‘एक मात्र बन्दुकधारीले चार जनालाई गोली हानेका थिए’ लाङ्लीका प्रहरी प्रमुख गाल...

अमेरिकामा गोली चल्दा एक जनाको मृत्यु, पाँच घाइते access_timeसाउन ८, २०७९

अमेरिकाको सिएटल शहरको बाहिरी क्षेत्रमा भएको गोली काण्डमा एक जनाको मृत्यु भएको छ भने अन्य पाँच जना घाइते भएका छन् । वासिङ्टनको रेन्टन उपनगरमा  सिएटलमा बन्दुकको धेरै आवाज सुनेपछि स्थानीयहरूले  प्रहरी अधिकारीहरूलाई बोलाएका थिए ।  प्रहरीका अनुसार एक ...

पेरिसको एउटा बारमा गोली चल्यो, एक जनाको मृत्यु, चार घाइते access_timeसाउन ३, २०७९

फ्रान्सको राजधानी पेरिसमा सोमबार राति गोली चल्दा एक जनाको मृत्यु भएको छ । बन्दुकधारीले अन्धाधुन्द गोली चलाउँदा एक जनाको मृत्यु हुनुका साथै अन्य चार जना घाइते भएका स्थानीय प्रहरीले जनाएको छ । संदिग्धलाई प्रहरी हिरासतमा राखिएको छ । दुई जना पुरुष कारबाट बाहिर निस्के...

अमेरिकाको एक मलमा गोली चल्यो, ३ जनाको मृत्यु access_timeसाउन २, २०७९

अमेरिकाको इन्डियाना राज्यको एउटा मलमा भएको बन्दुक हमलामा तीन जनाको मृत्यु भएको छ । आइतबार भएको सो हमलामा अन्य तीन जना घाइते भएका छन् । ‘आइतबार साँझ ग्रीनवुड पार्क मलमा सामूहिक गोलाबारी भएको छ’, ’ ग्रीनवुड, इन्डियानाका मेयर मार्क मायर्सले एक विज्ञप्...

शिकागोमा गोली चल्दा ६ जनाको मृत्यु access_timeअसार २१, २०७९

अमेरिकाको शिकागोको एक उपनगरमा गोली चल्दा ६ जनाको मृत्यु हुनुका साथै कम्तीमा २४ जना घाइते भएका छन् ।  एक बन्दुकधारीले उत्सव सुरु भएको केही मिनेटपछि एउटा  पसलको छतबाट परेडमा गोली चलाएका थिए ।  गोली चलेपछि सर्वसाधारण मानिस आतंकित बनेर भाग्दै ...

अमेरिकामा ८ वर्षीय बालकले चलाएको बन्दुकको गोली लागेर एक जनाको मृत्यु access_timeअसार १५, २०७९

फ्लोरिडामा एक आठ वर्षीय बालकले चलाएको बन्दुकको गोली लागेर एक बच्चाको मृत्यु भएको छ । गोली लागेर सानो बहिनी घाइते भएकी छिन् । आफ्नो बुबाको बन्दुक खेलाउने क्रममा उक्त घटना भएको जनाइएको छ ।  उक्त घटनापछि बालकका बाबु ४५ वर्षीय रोडरिक रान्डललाई गिरफ्तार गरिएको छ ...

नर्वेको नाइट क्लबमा गोली चल्यो, २ जनाको मृत्यु, तीन जना गम्भीर access_timeअसार ११, २०७९

नर्वेको राजधानी ओस्लोको एक नाइट क्लबमा भएको गोलीकाण्डमा दुई जनाको मृत्यु हुनुको साथै १० जना घाइते भएको नर्वे प्रहरीले जनाएको छ । सार्वजनिक प्रसारक एनआरके र अन्य स्थानीय सञ्चार माध्यमले  गोलाबारी एउटा  लोकप्रिय समलैंगिक बार लन्डन पबमा भएको जनाएको छ ।  ...