गाला
व्यङ्ग्य : नेपालीको खाने बानी
नेपाली भाषाका क्रिया ‘खानु’ लाई मैले जागिर सुरु नगर्दासम्म त्यति ध्यान दिएको थिएन । तर जब आईएससी पास गरेर एउटा चुरोट बेच्ने कार्यालयमा मैले अस्थायी कर्मचारीको रूपमा काम सुरु गरेँ । मलाई यो शब्दले एक पटक अर्थ सोच्न बाध्य बनायो । मैले का...