केन्द्रीय संस्करण

गाईजात्रा पर्व

आज गाईजात्रा पर्व मनाइँदै, सावधानी अपनाउन आग्रह access_timeसाउन २०, २०७७

काठमाडौं – आज काठमाडौं उपत्यका लगायत देशका अन्य जिल्लाहरुमा गाईजात्रा पर्व मनाइँदैछ ।  गाईजात्रा पर्व हरेक भाद्र कृष्ण प्रतिपदाका दिन नेवार समुदायमा मनाइन्छ । विशेषगरी, काठमाडौँ उपत्यकाका नेवार समुदायमा प्रचतिल यो पर्व देशका अन्य जिल्लाहरुमा समेत नेवा...