केन्द्रीय संस्करण

गाई

यसरी पुजियो गाई, तस्विरमा हेर्नुहोस् access_timeकात्तिक ११, २०७६

काठमाडौँ– हिन्दुहरुको दोस्रो ठुलो चाड तिहारको चौथो दिन सोमबार गाई, गोरु र कृषकको पूजा गर्ने तथा मीठो खानेकुरा खान दिएर मनाइँदैछ । गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातन कालदेखिको विधिका रुपमा लिइन्छ । गाईले दिने दूध आमाले खुवाएको दूध जत्तिकै पौष्टि...

आज गाई र गोरुको पूजा गरी तिहारको चौथो दिन मनाइँदै access_timeकात्तिक ११, २०७६

काठमाडौँ । यमपञ्चक अर्थात् तिहारको चौथो दिन सोमबार गाई, गोरु र कृषकको पूजाआइतबारा गरी मीठो खानेकुरा खान दिएर मनाइँदैछ ।  गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातन कालदेखिको विधि हो । गाईले दिने दूध आमाले खुवाएको दूध जत्तिकै पौष्टिक हुने भएकाले गाईलाई ...

गाई काटेको अभियोगमा तीनजना पक्राउ access_timeअसोज १४, २०७६

चितवन– पूर्वी चितवनको कालीका नगरपालिका–३ दुई सय बिगाहास्थित जनप्रिय टोलमा आज बिहान गाई काट्दै गरेको अवस्थामा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । दुईजना फरार रहेका छन् ।  इलाका प्रहरी कार्यालय टाँडीले दिएको जानकारी अनुसार पक्राउ पर्नेमा कालीका ...

पशु सेवा विभागले जब ‘स्वस्थ मासु’ भन्दै गाईको फोटो राख्यो ! access_timeअसोज ७, २०७६

काठमाडौँ– कृषि तथा पशुपंक्षी विकास मन्त्रालय अन्तर्गतको पशुसेवा विभागले आम जनतालाई स्वच्छ र स्वस्थ मासु खान सचेत गराउन तयार पारिएको ‘बधशालादेखि भान्सासम्म स्वच्छ र स्वस्थ मासु’ भन्ने सरकारको लोगो सहितको प्रचार सामग्रीमा राष्ट्रिय जनावर गाईको समेत तस्वीर प...

गौहत्या प्रकरण, रातारात नक्कली पत्र बनाइयो access_timeभदौ १९, २०७६

सुर्खेत –दैलेखमा गाई मगाइएको देखाउन रातारात नक्कली पत्र तयार पारिएको छ। छानबिनलाई प्रभावित गर्न र घटनालाई मोड्न जिल्ला समन्वय समिति दैलेखले नेपालगन्ज उपमहानगरपालिकासँग गाई मगाएको नक्कली पत्र तयार पारिएको हो। आजको अन्न्पूर्ण पोस्ट दैनिकमा खबर छापिएको छ ।&nb...

सेती नदीमा फालेका गाईको उद्धार access_timeभदौ १८, २०७६

बैतडी– जिल्लाको दिपायल सिलगढी नगरपालिका–४ पिपल्ला नजिकै रहेको सेती नदीको भिर चट्टानमा मार्ने उद्देश्यले अज्ञात व्यक्तिले फालेका तीन वटा गाईको उद्धार गरिएको छ । उद्धार गरिएका गाईलाई संरक्षणका लागि दिपायल सिलगढी नगरपालिकाको जिम्मा दिइएको छ ।  सेती...

गौहत्याका विषयमा अध्ययन गर्न छानविन समिति दैलेखमा access_timeभदौ १८, २०७६

सुर्खेतको कटुकामा दर्जनौँ गाई र गोरु मरेको विषयको अध्ययन गर्न छानविन समिति यहाँ आएको छ । मङ्गलबार समितिले प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलसँग भेटघाट गरेको छ । अन्य विभिन्न स्थानमा सोधपुछ गर्ने टोलीले जानकारी दिएको छ । नेपालगञ्ज उपमहानगरपालिकाले उच्च बारका अध्यक्...

गौहत्यामा संलग्नमाथि कारबाही गर्न विश्व हिन्दू युवा संघको माग access_timeभदौ १७, २०७६

काठमाडौं । विश्व हिन्दू युवा संघ अन्तर्राष्ट्रिय समितिले यही भदौ २४ गतेसम्म गौ हत्याको दोषी पक्राउ र सनातन धर्ममाथिको सरकारी हस्तक्षेप नरोके सरकारविरुद्ध कठोर आन्दोलन गर्ने चेतावनी दिएको छ ।  समितिले मंगलबार राजधानीमा पत्रकार सम्मेलन गर्दै दैलेखमा पाल्न पठाउने बह...

कुकुर र गाई मार्नेलाई कडा कारबाही गर्न माग access_timeभदौ १६, २०७६

काठमाडौं । स्नेहाज केयर र नेपाल भेटेरीनरी एशोसिएसनले  खोटाङ दिक्तेलस्थित् दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा सामुदायिक कुकुरहरुलाई सामुहिक रुपमा बर्वरतापूर्वक मारिएको र नेपालगञ्जबाट दैलेख लैजाने भनी दैलेख पठाईएका गाईहरुलाई सुर्खेतको कटकुवा जंगलको भीरबाट ...

गौहत्या प्रकरणः गृहमन्त्रालयद्वारा छानबिन समिति गठन (विज्ञप्तिसहित) access_timeभदौ १४, २०७६

सुर्खेतको वीरेन्द्रनगर नगरपालिकास्थित जंगलमा २४ गाईगोरु मृत फेला परेको विषयमा गृह मन्त्रालयले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।  गृहमन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीले शनिबार एक विज्ञप्ति जारी गर्दै नेपालगन्ज उपमहानगरपालिकाले काञ्जी हाउसमा रहेका ३७० गाईग...

रातारात सुर्खेतको जंगलमा छाडिएका गाई नेपालगञ्ज फिर्ता पठाइयो access_timeभदौ १४, २०७६

सुर्खैत–दैलेख लैजाने भनी रातारात सुर्खेतको कटकुवा जङ्गलमा बेवारिसे छाडिएका गाईको उद्वार गरी पुनः नेपालगञ्जतर्फ पठाइएको छ ।  स्थानीय प्रशासनको समन्वयमा वीरेन्द्रनगर नगरपालिकाले बेवारिसे छाडिएका गाईलाई आजदेखि नेपालगञ्ज फिर्ता पठाउन थालेको हो । जिल्ला प्रह...

गाई मृत्यु प्रकरण : गाई ‘बोक्ने’ पार्टीकै मेयरमाथि उठ्यो प्रश्न ! access_timeभदौ १४, २०७६

काठमाडौं –सुर्खेतमा भएको गाई–गोरु मृत्यु प्रकरणमा गाई चुनाव चिन्ह भएको पार्टी रापप्राबाटै नेपालगन्ज उपमहानगरपालिकाको मेयरमा विजयी धवलशमशेर राणाको लापरबाही देखिएको छ । नेपालगञ्ज उपमहानगरपालिकाले छाडा पशु चौपायाको व्यवस्थापनमा लापरवाही गरेकै कारण सु...

नेपालगन्जमा गाई राजनीति access_timeसाउन ३२, २०७६

नेपालगन्जमा उपमहानगरपालिकाले वडा नं २१ मा निर्माण गरेको कान्जी हाउसभित्र अहिले चार सयदेखि पाँच सयकोको हाराहारीमा छाडा गाईगोरु थुनिएका छन् । उपमहानगरको मुख्य र भित्री सडकमा गरी झनै एक हजार पाँच सयको संख्यामा छाडा गाईवस्तु रहेको अनुमान गरिएको छ । भारतबाट भि...