केन्द्रीय संस्करण

गाँजा

काठमाडौंको स्वयम्भूबाट १० किलो गाँजासहित दुईजना पक्राउ access_timeभदौ ३०, २०७७

काठमाडौं । राजधानीको स्वयम्भूबाट १० किलो गाँजाको धुलोसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा चन्द्रागिरी नगरपालिका–१३ पुरानो नैकापका २२ वर्षीय सुवर्ण पौडेल र धादिङ थाक्रे गाँउपालिका–५ घर भएका २७ वर्षीय सागर लामा छन् । महानगरीय प्रह...

१२८ केजी लागूऔषध गाँजा बरामद access_timeअसार २१, २०७७

जिल्ला प्रहरी कार्यालय मकवानपुरले १२८ केजी लागूऔषध गाँजा बरामद गरेको छ । साथै प्रहरीले गाँजा ओसारपसारमा संलग्न दुई जनालाई पक्राउ गरेको छ ।  इलाका प्रहरी कार्यालय पशुपतिनगरबाट प्रहरी निरीक्षक देवराज काफ्लेको कमाण्डमा खटिएको प्रहरी टोलीले उक्त परिमाणमा गाँजा ब...

८६ किलो गाँजासहित वडाध्यक्ष पक्राउ access_timeअसार १२, २०७७

बागलुङ – जिल्लाको निसीखोला गाउँपालिका–६ का वडाध्यक्ष सूर्यबहादुर घर्ती ८६ किलो गाँजासहित पक्राउ परेका छन् ।  उनलाई घरमा लुकाईछिपाई गाँजा राखेको भन्ने सुराकीका आधारमा आज बिहान पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्...

रौतहटमा २० किलो गाँजासहित ४ जना पक्राउ access_timeजेठ २२, २०७७

रौतहट – रौतहट प्रहरीले लागूऔषध गाँजासहित ४ जना तस्करलाई पक्राउ गरेको छ ।  ईलाका प्रहरी कार्यालय देवाही गोनाहिको गस्तीटोलीले २ वटा मोटरसाइकल २० किलो लागूऔषध गाँजासहित ४ जना तस्करलाई पक्राउ गरेको हो ।  पक्राउ पर्नेमा हेटौंडा उपमहानगर पालिका १...

सांसद विरोध खतिवडासँग गाँजा संवाद : अहिले गाँजा खुला नगरे पछि पुर्पुरोमा हात राखेर बस्नुपर्छ (भिडियो) access_timeमाघ २४, २०७६

गत साता नेकपा सांसद विरोध खतिवडाले प्रतिनिधि सभाका ५० जना सांसदहरुको समर्थन लिएर नेपालमा गाँजामाथि लगाइएको प्रतिबन्ध फुकुवा गर्ने प्रस्ताव दर्ता गरेका थिए । उनले अघिल्लो वर्ष पनि प्रतिनिधि सभाको बैठकमा नेपालमा गाँजा भाङमाथि लगाइएको प्रतिबन्ध फुकुवा गरेर सरकारको निग...

बहसमा गाँजामाथिको प्रतिबन्ध : यस्ता छन् गाँजाका आयुर्वेदिक फाइदा (भिडियो–वार्ता) access_timeमाघ २२, २०७६

गत साता प्रतिनिधि सभामा ५० जना सांसदले गाँजाभाङमाथिको प्रतिबन्ध फुकुवा गर्न सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता गराएपछि गाँजामाथि बहस सुरु भएको छ । नेकपा सांसद विरोध खतिवडाको गरेको प्रस्तावमा ती सांसदहरूले समर्थन जनाएका थिए । यद्यपि सांसद खतिवडाले अघिल्लो वर्ष पनि संसद...

नेपालको गाँजा खुल्ला गर्नुभन्दा पनि गैर-अपराधीकरणतिर लग्नु उत्तम access_timeमाघ २०, २०७६

क्यानडामा खाद्य, हर्बल र हिलिङ फुड क्षेत्रको अनुसन्धानमा लागेको क्यानडाकै सबैभन्दा ठूलो फ्लेभर हाउसमा दशकौँदेखि वैज्ञानिक र प्रयोगात्मक अनुसन्धान वैज्ञानिक तथा प्राविधिक प्रमुखका रूपमा काम गर्यौँ । त्यहाँ गाँजाको डि–क्रिमिनलाइज गर्न लबिङ गर्दादेखि औषधि र खाने इडिब...

मकवानपुरबाट ५५ केजी गाँजासहित ४ जना पक्राउ access_timeपुस १९, २०७६

काठमाडौं । पचपन्न केजी गाँजासहित चार जना पक्राउ परेका छन् । तीन भारतीय  र एक  नेपालीलाई आज मकवानपुरबाट पक्राउ गरिएको प्रहरीले बताएको छ ।  करिब २० केजी गाँजासहित मकवानपुरको राक्सीसाङ गाउँपालिका–५ का राजकुमार मोक्तान र ३५ केजी लागुपदार्थस...

१२ केजी गाँजासहित ५ जना पक्राउ access_timeपुस १८, २०७६

बारा । प्रहरीले १२ केजी गाँजासहित ५ जना पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय निजगढका प्रहरी निरीक्षक विकास थपलियाको नेतृत्वमा रहेको प्रहरीले १ पुरुष र ४ महिलालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा महोत्तरीकी ममता कार्की, धनुषाका बिलट महतो, पर्साकी विमला विक, स...

एक बिगाह क्षेत्रफलमा लगाएको गाँजा नष्ट access_timeअसोज १२, २०७६

सिरहा– ईलाका प्रहरी कार्यालय गोलबजारले करिब एक विगाहा क्षेत्रफलमा लगाइएको गाँजा उखेलेर नष्ट गरेको छ । सशस्त्र प्रहरी र जनपथ प्रहरीको संयुक्त टोलीले विशेष सुराकीको आधारमा सिरहा गोलबजार नगरपालिका–७ कदिमाटोलमा लागाइएको पाँच हजार गाँजाका विरुवा नष्ट गरेको...

दुई महिलाको साथबाट गाँजा वरामद access_timeभदौ ९, २०७६

पाल्पाको प्रहरीले एक गाडीमा खानतलासी गर्दा दुई महिलाको साथबाट बुटवलतर्फ लैजाँदै गरेको अवैध लागुपदार्थ गाँजा बरामद गरेको छ । लु १ ख ५५४७ नम्वरको बसमा खानतलासी गर्दा  तिनाउँ गाउँपालिका–६ की २३ बर्षीया सिता बुचा र सोही स्थानकी ४० विना रानाको साथबाट ब...