गर्भवती महिला
आमा र बच्चाको सम्बन्ध दुनियाँमा सबैभन्दा अनमोल हुन्छ । ९ महिनामा कोखमा राखेर एक महिलाले बच्चालाई जन्म दिन्छिन् । गर्भमा बच्चालाई राखेर जन्माउँदा एउटी महिलाले धेरै पीडा सहनुपर्छ । यस्तै, एउटी महिलाको विषयमा सामाजिक सञ्जालमा चर्चा भइरहेको छ । एउटा महिलाको पेट देखे...
काठमाडौँ – कोरोना भाइरसको महामारीले काठमाडौंँ उपत्यका लगायत देशभरका गर्भवती महिला प्रभावित भएका छन् । कोरोनाले गर्दा धेरै समय बन्दाबन्दी र निषेधाज्ञा हुँदा गर्भवती महिला प्रभावित बन्न पुगेका हुन् । पहिलो मृत्यु सुत्केरी महिलाको नेपालमा कोरोना सङ्क्रमणबाट पहिल...
स्वास्थ्य संस्था तथा आवश्यक उपकरणको अभावमा समस्या भोगिरहेका कर्णालीका गर्भवती महिलाको हवाई मार्गबाट उद्धार हुँदा दर्जनौँको ज्यान बचेको छ । महिला तथा बालबालिका मन्त्रालयअन्र्तगत राष्ट्रपति उद्धार कोषले कर्णालीका गर्भवती महिलाको हेलिकप्टरबाट निःशुल्क उद्धार गरेपछि ज्यान बचेको हो...
मानसिक स्वास्थ्य भन्ने वित्तिकै हाम्रो दिमागमा नकारात्मक धारणा आइहाल्छ । तर मानसिक स्वास्थ्य भन्नाले मानसिक, सामाजिक र आध्यात्मिक रूपमा स्वस्थ रहनु हो । जीवनयापन गर्ने क्रममा विभिन्न उतारचढावमा आउने तनावलाई सकारात्मक तवरबाट बहन गरेर अगाडि बढ्नुलाई पनि मानसिक स्वास्थ्य भनिन्छ ।...
समुदायमा आधारित नवजात शिशु स्याहारसम्बन्धी विभिन्न कार्यक्रम सरकारले ल्याए पनि गएको पाँच वर्षमा १४ हजार ४ जना बालबालिकाको मृत्यु भएको छ । जन्मेको २८ दिनभित्रका बच्चालाई नवजात शिशु भनिन्छ । यस्तै हरेक पाँच वर्षमा गरिने जनसाङ्ख्यिक स्वास्थ्य सर्भेक्षणअनुसार प्रति १ हजार नवज...
डोल्पा । उपल्लो डोल्पाबाट गर्भवतीको आज हेलिकप्टरमार्फत् उद्धार गरिएको छ । शे–फोक्सुण्डो गाँउपालिका–८ रिग्मोकी ३० वर्षीया टसीमिन्डित रोकायाको उद्धार गरिएको हो । सुत्केरी हुन नसकेपछि रोकायाको नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरी सुर्खेत क्षेत्रीय अस्पता...