गर्भपतन

दबाबमा सुरक्षित गर्भपतन, ‘स्वेच्छिक’ भन्न बाध्य छन् महिला access_timeचैत १, २०७८

काठमाडौं । काठमाडौं मैतीदेवीकी सुनिता पौडेलले पहिलो सन्तान (छोरी) जन्माएको तीन वर्षपछि बिना योजना गर्भधारण गरिन् । महिनावारी रोकिएको ७ हप्तापछि उनले गर्भ रहेको थाहा पाइन् । ‘दुई सन्तान, ईश्वरका वरदान’ उक्ति सम्झिएर निकै उत्साहित थिइन् तर उनको उत्साह धे...

अमेरिकाको टेक्ससमा गर्भपतनको बेग्लै कानुन : कस्ता महिला सबैभन्दा ठूलो मारमा पर्लान् ? access_timeभदौ २१, २०७८

  बुधबारदेखि अमेरिकाको टेक्सस राज्यमा गर्भपतनसम्बन्धी नयाँ कानुन लागू भयो । जसअनुसार गर्भ बसेको ६ हप्तापछि गर्भपतन गराउन पाइने छैन । सन् १९७३ मा  त्यहाँको सर्वोच्च अदालतले गर्भपतनसम्बन्धी एउटा अधिकार स्थापित गरेको भए पनि टेक्सस राज्यले भने सङ्घीय सरकारको भन्द...

गर्भपतनलाई अस्थायी साधन मान्न थालिएपछि... access_timeभदौ १५, २०७८

डोटीमा पछिल्लो समय सुरक्षित गर्भपतन गराउने महिलाको सङ्ख्या बढ्दै गएको पाइएको छ । सुरक्षित गर्भपतन सेवा अस्थायी साधनका रूपमा विकास हुन थालेको भन्दै यहाँका स्वास्थ्यकर्मी चिन्तित बनेका छन् । असावधानीका कारण गर्भपतन गर्नेको सङ्ख्या बढेको भन्दै स्वास्थ्यकर्मी चिन्तित बन्ने गरेका ह...

सुरक्षित गर्भपतन गराउनेको सङ्ख्या बढ्दो. सबैभन्दा बढी सुर्खेतमा access_timeचैत १८, २०७७

  कर्णालीमा सुरक्षित गर्भपतन गराउने महिलाको सङ्ख्या बढेको पाइएको छ । सुरक्षित गर्भपतनले कानूनी मान्यता पाएसँगै सेवाको सहज उपलब्धताका कारण बर्सेनि गर्भपतन गराउने महिलाको सङ्ख्या बढ्दै गएको तथ्याङ्कले देखाएको छ । सामाजिक विकास मन्त्रालयका अनुसार कर्णाली प्रदेशमा ...

अझै ५८ प्रतिशतले गराउँछन् असुरक्षित गर्भपतन access_timeअसोज १८, २०७७

काठमाडौं – गर्भपतन सेवाले कानुनी मान्यता पाएको १८ वर्ष बितिसक्दा पनि अझै प्रजनन उमेरका ५८ प्रतिशत महिला सो सेवाबारे अनभिज्ञ रहेको पाइएको छ । ४२ प्रतिशत महिलाले सरकारले गर्भपतन गराउन मान्यता दिएको स्वास्थ्य संस्थाबाट सेवा लिने गरेको स्वास्थ्य सेवा विभागअन्तर्गत प...

दलितकी छोरी भन्दै झुक्याएर गर्भपतन गराई घरनिकाला access_timeअसोज १६, २०७७

रूपन्देहीको तिलोत्तमा नगरपालिकामा एक युवतीलाई झुक्याएर गर्भपतन गराई घरनिकाला गरिएको छ। तिलोत्तमा–१४ तीनधुराका २१ वर्षीय शमशेरबहादुर खत्री र उनको परिवारले सिद्धार्थनगर नगरपालिका–४ की १९ वर्षीया समीक्षा (नाम परिवर्तन) लाई आमाको जातका आधारमा भेदभाव गरी घर...