केन्द्रीय संस्करण

गण्डकी प्रदेश

पोखरामा कोरोना नमस्ते अभियान access_timeफागुन १९, २०७६

कास्की । अतिथि सत्कारमा पोखरासहित गण्डकी प्रदेश नै अग्रणी स्थानमा आउँछ । यहाँ प्रकृतिका मनोरम छटा त छँदैछन्, यहाँका मानिसको आतिथ्यताले यहाँ आउने जो कोहीलाई छुट्टै अनुभूति गराउँछ । पर्यटकीय नगरी पोखरामा विश्वका विभिन्न राष्ट्रबाट आउने पर्यटक पर्यटन व्यवसायीले नमस्तेभन्दा न...

नेकपाको गण्डकी प्रदेशस्तरीय बैठक टुङ्गियो, २० प्रस्ताव पास access_timeफागुन १४, २०७६

पोखरा । नेकपाको गण्डकी प्रदेशस्तरीय बैठक टुङ्गिएको छ । पोखराको सभागृहमा २ दिनसम्म चलेको बैठकले १३ सदस्यीय सचिवालय कमिटी गठन गरिएको छ ।  प्रदेश कमिटीका अध्यक्ष र सचिवसहित ११ जिल्लाका अध्यक्षहरुसहितको १३ सदस्यीय सचिवालय कमिटी गठन गरिएको नेकपा कास्कीका सह—इन्...

तस्बिरमा यस्तो देखियो गण्डकी प्रदेश सरकारको दोस्रो वार्षिकोत्सव access_timeफागुन ४, २०७६

पोखरा । गण्डकी प्रदेश सरकारले स्थापनाको दोस्रो वर्ष भव्य समारोहकाबीच मनाएको छ । आइतबार, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा वार्षिकोत्सव समारोह मनाइएको हो । प्रदेश प्रमुख अमिक शेरचनको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ, आर्थिक मामिला ...

सिभिल बैंकले गण्डकी प्रदेशमा स्थापना गर्यो कार्यालय access_timeमाघ १४, २०७६

पोखरा– सिभिल बैंक लिमिटेडले आफ्नो गण्डकी प्रदेश कार्यालय तथा शिवचोक शाखा पोखरा महानगरपालिकाको शिवचोक–१० मा स्थापना गरेको छ । बैंकको शाखाको उद्घाटन गण्डकी प्रदेशका मुख्य मन्त्री माननिय पृथ्वी सुब्बा गुरुङले गरेका छन् । उद्घाटन कार्यक्रमका मुख्य मन्त्री गुरुङ...

गण्डकीमा घट्यो ट्रायल शुल्क access_timeमाघ १०, २०७६

कास्की । गण्डकी प्रदेशमा सवारी चालक अनुमतिपत्रका लागि यातायात व्यवस्था कार्यालयमा ट्रायल दिँदा तिर्नुपर्ने शुल्क घटाइएको छ । यस अगाडि ट्रायल दिन कार प्रयोग गरेवापत रु ३०० शुल्क तिनुपर्नेमा अबदेखि रु २४ मात्रै शुल्क तिरेर प्रयोग गर्न सकिने भएको छ ।   यातायात व्यवस्था...

गण्डकी प्रदेशमा राष्ट्रियसभा निर्वाचनको तयारी पूरा access_timeमाघ ८, २०७६

कास्की । राष्ट्रियसभा सदस्य निर्वाचन– २०७६ का लागि गण्डकी प्रदेशमा आवश्यक सम्पूर्ण तयारी पूरा भएको छ ।  जिल्ला निर्वाचन कार्यालय कास्कीको परिसरमा भोलि बिहान १० बजेदेखि साँझ ४ बजेसम्म मतदान समय तोकिएको र निर्वाचनका लागि आवश्यक कर्मचारी, सुरक्षा प्रबन्धलगायतका सम्प...

गण्डकी प्रदेशसभामा वातावरण विधेयक पेश access_timeमाघ ५, २०७६

कास्की । गण्डकी प्रदेश सरकारले वातावरण संरक्षण गर्न बनेको विधेयक २०७६ प्रदेशसभाको आजको बैठकमा पेश गरेको छ । उद्योग पर्यटन वन तथा वातावरणमन्त्री विकास लम्सालले प्रदेशसभाको बैठकमा प्रदेश सरकारको तर्फबाट सो विधेयक पेश गरेका हुन् । प्रदेशभित्रको वातावरण स्वच्छ, सफा र संरक्...

माघ १ गते गण्डकी प्रदेशमा सार्वजनिक विदा access_timeपुस २५, २०७६

पोखरा । माघ १ मा गण्डकी प्रदेश सरकारले सार्वजनिक विदा दिने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले माघी पर्वको छेको पारेर बिदा दिने निर्णय गरेको हो ।  शुक्रबार मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै गण्डकी प्रदेश सरकारका प्रवक्ता रामशरण बस्नेतले माघ १ म...

बेलुन उडाएर भ्रमण वर्षको सन्देश  ! access_timeपुस ४, २०७६

पोखरा । गण्डकी प्रदेशले भ्रमण वर्ष २०२० को सन्देश बेलुन उडाएर दिने तयारी थालेको छ । भ्रमण वर्ष उद्घाटनको तयारी तिव्र पारेको गण्डकी प्रदेशले फेवा किनारको रत्न मन्दिरबाट भ्रमण वर्ष उद्घाटनको तयारी गरिरहेको छ ।  प्रदेश सरकारले भ्रमण वर्षको उद्घाटनसँगै पोखरा वरिपरिका ...

विज्ञापन संघको प्रदेश संयोजकमा गौतम access_timeपुस ३, २०७६

पोखरा– नेपाल विज्ञापन संघ (आन) को गण्डकी प्रदेश संयोजकमा शोभा गौतम चयन भएकी छन् ।  विहीबार पोखरामा एक कार्यक्रमका बीच संघको कार्यसमितिको निर्णय अनुसार गौतमलाई संघका अध्यक्ष रविन्द्र कुमार रिजालले विज्ञापन संघ गण्डकी प्रदेश संयोजकको रूपमा घोषणा गरेका हुन्...

गण्डकी प्रदेश प्रमुख शेरचनले गरे पदभार ग्रहण access_timeकात्तिक २०, २०७६

पोखरा । गण्डकी प्रदेशका नवनियुक्त प्रदेश प्रमुख अमिक शेरचनले पदभार ग्रहण गरेका छन् । बुधबार, पदभार ग्रहरण गर्दै शेरचनले वर्तमान समयमा देखिएका संकट निवारणका लागि समझदारी र सहमतिमार्फत भूमिका खेलेर केही न केही सहयोग पु¥याउनसक्छु भनेर पद स्वीकार गरेको बताए । सम्...

एनएमबि बैंकको गण्डकी प्रदेश केन्द्रीत ‘एनएमबि समृद्ध गण्डकी बचत’ योजना access_timeकात्तिक १९, २०७६

काठमाडौं– एनएमबि बैंकले ओम डेभलपमेन्ट बैंक र एनएमबि बैंकबीच भएको बृहत मर्जरका अवसरमा गण्डकी प्रदेशका ग्राहकहरूलाई विशेष लक्षित गरेर नयाँ बचत खाता ‘एनएमबि समृद्ध गण्डकी बचत’ को घोषणा गरेको छ । एनएमबि र ओमबीचको संयुक्त कारोबार ११ असोजबाट सञ्चालन ...

गण्डकी प्रदेशले घटस्थापनामा सार्वजनिक बिदा दिने access_timeअसोज १०, २०७६

पोखरा– गण्डकी प्रदेश सरकारले आउँदो घटस्थापनामा सार्वजनिक बिदा दिने भएको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले घटस्थापनामा विदा दिने निर्णय गरेको छ ।  प्रदेश सरकारकाका अनुसार विभिन्न क्षेत्रबाट बिदाको माग आएकाले घटस्थापना (आउँदो १२) गते बिदा दिने भएको ...

गण्डकी प्रदेशले चाडपर्वलाई लक्षित गरेर बजार अनुगमन गर्ने access_timeभदौ २९, २०७६

पोखरा– गण्डकी प्रदेश सरकारले नजिकिन लागेको चाडबाडलाई लक्षित गर्दै बजार अनुगमन गर्ने भएको छ ।  भदौं २५ मा बसेको मन्त्रिपरिषद्को बैठकले बजार अनुगमन गर्ने निर्णय गरेको हो । आइतबार मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै गण्डकी प्रदेश सरकारका प्रवक्ता एवम् भौतिक विका...

गण्डकी प्रदेशमा डेङ्गु रोगी एक हजारभन्दा बढी access_timeभदौ २४, २०७६

कास्की– गण्डकी प्रदेशमा डेङ्गु रोगीको सङ्ख्या एक हजार १४ पुगेको छ । तीमध्ये ७९४ पोखरा महानगरपालिकाका बिरामीका साथै तनहुँ, स्याङ्जा, पर्वत र नवलपरासीका गरी एक हजार १४ डेङ्गुबाट सङ्क्रमित भएको पोखरा महानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख हेमन्त शर्माले जानकारी दिए ।...

नापी विभागले गर्दा फेवातालको मापदण्ड कायम गराउन ढिला भो : पर्यटनमन्त्री लम्साल access_timeभदौ ४, २०७६

पोखरा– गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्सालले नापी विभागले गर्दा फेवातालको मापदण्ड कायम गराउन ढिलाई भएको बताएका छन् । बुधबारको गण्डकी प्रदेश सभामा बैठकमा सांसदहरुले शून्य तथा विशेष समयमा उठाएका जिज्ञासाहरुको जवाफ दिँदै मन्त्री लम्साल...