केन्द्रीय संस्करण

गणेशमान सिंह

प्राप्तिभन्दा बढी सङ्घर्ष रोजिरहने प्रजातन्त्रका अथक योद्धा गणेशमान सिंह access_timeकात्तिक २४, २०७७

        आज गणेशमान सिंहको जन्म जयन्ती हो । गणेशमान सिंहको जन्म १९७२ कात्तिक २४ गते यट्खामा भएको थियो । सङ्घर्षका अविश्रान्त यात्री गणेशमान सशरीर हामीबीचमा नभए पनि उनी अमर छन् । जीवनका प्रत्येक क्षण सङ्घर्ष र विद्रोहबाट आफूलाई सधैँ जीवन्त ...

सर्वोच्च कमाण्डर गणेशमान सिंहको २३ औँ स्मृति दिवस मनाइँदै access_timeअसोज २, २०७७

प्रजातन्त्र पुनःस्थापनाका लागि भएको विसं २०४६ को जनआन्दोलनका सर्वोच्च कमाण्डर गणेशमान सिंहको २३ औँ स्मृति दिवस आज विविध कार्यक्रम आयोजना गरी मनाइँदै छ ।  नेपाली राजनीतिमा त्याग र साहसको उच्च उदाहरणका रूपमा रहनुभएका सिंह सबैको निष्ठाको केन्द्र बन्न सफल भएका थिए ...

गणेशमान सिंह स्मृति दिवस मनाउन सरकारसँग माग access_timeकात्तिक २४, २०७६

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका नेता एवम् पूर्वमन्त्री तीर्थमान डंगोलले गणेशमान सिंहजस्ता राजनेताहरुको स्मृति दिवस मनाउन सरकारसँग माग गरेका छन् ।  काँग्रेस नेता डंगोलले कम्युनिष्ट नेतृत्वको वर्तमान सरकारले बामपन्थीहरुसँग सहकार्य गरेर २०४६ सालको ज...

गणेशमान सिंहको शालिकमा माल्यार्पण access_timeअसोज २, २०७६

काठमाडौ – विसं २०४६ को जनआन्दोलनका कमाण्डर स्व गणेशमान सिंहको शालिकमा माल्यार्पण गरिएको छ । स्व सिंहको २२औँ स्मृति दिवसको अवसरमा आज गणेशमान सिंह फाउण्डेशनको आयोजनामा शोभाभगवतीमा आयोजना गरेको कार्यक्रममा स्व सिंहको शालिकमा माल्यार्पण गरिएको हो । कार्यक्रममा न...