केन्द्रीय संस्करण

गणेशप्रसाद तिमल्सिना

कानून निर्माण गर्दैमा विधायकको जिम्मेवारी पूरा हुँदैनः अध्यक्ष तिमिल्सिना access_timeफागुन ६, २०७६

काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले कानून बनाउँदैमा विधायकका जिम्मेवारी समाप्त नहुने बताएका छन् । राष्ट्रियसभा, सङ्घीय संसद् विधायन समितिले प्रकाशन गरेको ‘विधि निर्माणदेखि कार्यान्वयन परीक्षण मापनसम्म’ नामको पुस्तिका विमोचन गर्दै उहाँले सां...

नीति निर्माणमा पुर्‍याएको योगदानको आधारमा सांसदहरुको मूल्याङ्कन access_timeफागुन ६, २०७६

काठमाडौँ । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले नीति निर्माणमा पु¥याएको योगदानका आधारमा सांसदहरुको मूल्याङ्कन हुनुपर्ने बताएका छन् ।  संघीय संसद राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिले विधि निर्माण र कार्यान्वयन परीक्षण तथा मूल्याङ्कन सम्बन्धमा...

स्थानीय तहको समन्वय र अनुगमन गर्न आग्रह access_timeमाघ ११, २०७६

राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले अधिकार भएन भन्नुभन्दा पनि प्राप्त अधिकारको सदुुपयोग गर्दै थप अधिकारको लागि लाग्नुपर्ने बताएका छन्। जिल्ला समन्वय समिति महासङ्घ नेपालको रजत महोत्सवको अवसरमा  शुक्रबार आयोजित कार्यक्रमा अध्यक्ष तिमिल्सिनाले जिल्ला समन्वय समितिला...

चिनियाँ र नेपाली सांसदहरुको सहकार्य बृद्धि गर्ने राष्ट्रपति सीको प्रतिबद्धता access_timeअसोज २६, २०७६

काठमाडौँ । चिनियाँ राष्ट्रपति सी जिनपिङले चिनियाँ पक्ष नेपाली सांसदहरुसँगको संवाद र सहकार्यलाई बृद्धि गर्दै दुई देशको सम्बन्धलाई संयुक्त रुपमा मजबुत बनाउन तयार रहेको बताएका छन् । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँगको भेटमा राष्ट्रपति सीले राष्ट्रपति, प्रधान...

राष्टियसभा अध्यक्ष तिमल्सिना मिडियादेखि दिक्क ! (भिडियो) access_timeसाउन २९, २०७६

काठमाडौं– राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले सञ्चारमाध्यमले राष्ट्रियसभाका गतिविधिलाई कम प्राथमिकता दिएको बताएका छन् । नेपाल पत्रकार महासंघले बुधबार काठमाडौंमा गरेको मिडिया र राष्ट्रिय सभाबीचको अन्तरसंवाद कार्यक्रममा बोल्दै उनले प्रतिनिधिसभाको एउटा समितिक...