केन्द्रीय संस्करण

गढिमाई

गढिमाई मेलामा विधिवतरुपमा बलि प्रथा शुरु access_timeमंसिर १८, २०७६

विश्वमै सबभन्दा बढी बलि दिइने बारा जिल्लाको गढिमाई नगरपालिकाको बरियारपुरमा रहेको ऐतिहासिक, धार्मिक तथा प्राचीन गढिमाई मन्दिरमा मङ्गलबार विधिवतरुपमा बलि प्रथाको शुरुआत भएको छ ।  बाराको सिमरा गाउँबाट आएका दुखा धामीले आफ्नो जिब्रो, आखाँमुनिको तल्लो परेल...