गठबन्धन

गठबन्धन प्रतिगमनविरुद्धको मोर्चा हो : पन्त access_timeअसोज ९, २०७९

नेकपा (माओवादी केन्द्र)का पोलिटब्युरो सदस्य लक्ष्मण पन्तले अहिलेको गठबन्धन सत्ता स्वार्थको नभई प्रतिगमन बिरुद्धको मोर्चा भएको बताएका छन् । पन्तले भने, ‘माओवादीको कांग्रेससँग विचार मिलेर होईन, कुनै स्वार्थ बाझिएर पनि होईन, दुई पटक संसद विघटन गर्ने केपी ओलीको प्रतिगनवि...

अन्तत: एमालेसँगै गठबन्धन गर्दै लोसपा access_timeअसोज ८, २०७९

नागरिकता विधेयकलाई राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण नगरेको विषयमा तराई मधेसमा विभिन्न दलका कार्यकर्ताले विरोध प्रदर्शन गरिरहेका छन् । तर मधेसवादी दल भनिएको लोसपा नेपाल भने नागरिकता विधेयकको विपक्षमा उभिएको नेकपा एमालेसँगै आसन्न निर्वाचनमा गठबन्धन गर्ने तरखरम...

राष्ट्रपतिको कदमविरुद्ध सरकार अदालत नजाने access_timeअसोज ६, २०७९

राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगरेको विषयलाई सरकारले संविधान उल्लंघनकै रुपमा प्रतिक्रिया जनाए पनि यसको कानुनी उपचारका लागि भने अदालत नजाने भएको छ । राष्ट्रपतिको मुख्य सल्लाहकार नै मन्त्रिपरिषद् हुने भएकाले सरकारलाई कानुनी उपचारका लागि ...

राष्ट्रपतिको गैरसंवैधानिक कदमले संसद्को अपमान र अवमूल्यन : गठबन्धन access_timeअसोज ५, २०७९

सत्तारुढ गठबन्धनको बैठकले नागरिकता विधेयक प्रमाणीकरण नगरेर राष्ट्रपतिले गैरसंवैधानिक कदम चालेको र यसले जनताले निर्वाचित गरेको संघीय संसद्को घोर अपमान र अवमूल्यन भएको ठहर गरेको छ । बुधबार बसेको सरकारमा सहभागि दलहरूको संयुक्त बैठकले प्रतिनिधि सभा र राष्ट्रिय सभाब...

सिट बाँडफाँटमा सहमति खोज्न सत्ता गठबन्धनको बैठक बस्दै access_timeअसोज ५, २०७९

मंसिर चारमा हुने निर्वाचनका लागि सिट बाँडफाँटमा सहमति खोज्न सत्ता गठबन्धनको बैठक आज पनि बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बिहान ८ बजे बस्ने बैठकमा गठबन्धनका शीर्ष नेताहरुका साथै कार्यदलका सदस्यहरुको पनि उपस्थिति रहने छ ।  हिजो बसेको बैठकमा प्रतिन...

समानुपातिकको बन्दसूचीपछि गठबन्धनभित्र कहाँ–कहाँ खुल्यो सहमतिको ढोका ? access_timeअसोज ४, २०७९

सत्ता गठबन्धनभित्र सिट बाँडफाँटमा सकस भएका केही क्षेत्रमा सहजता देखिएको छ । सोमबार समानुपातिकतर्फका उम्मेदवारको बन्दसूची निर्वाचन आयोगमा बुझाएपछि गठबन्धनका नेताहरू पुनः प्रत्यक्षतर्फको सिट बाँडफाँटमा जुटेका छन् ।  मंगलबार बिहान प्रधानमन्त्रीको सरकारी निवासमा गठब...

नागरिकता विधेयक : राष्ट्रपतिले ‘गडबड’ गर्नसक्ने गठबन्धनको ठहर access_timeअसोज ४, २०७९

राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यशैलीप्रति ५ दलीय सत्ता गठबन्धन ससंकित बनेको छ । साथै गठबन्धनले राष्ट्रपतिले नागरिकता विधेयकमा गडबड गर्न सक्ने ठहर गर्दै सरकार र गठबन्धनले चाल्नुपर्ने सम्भावित कदमका बारेमा छलफल गरेको छ ।  मंगलबार बिहान बालुवाटारमा बसेको गठबन्ध...

गठबन्धन बैठक : सिट बाँडफाँटबारे सामान्य छलफल, अर्को बैठक ४ बजे access_timeअसोज ४, २०७९

कार्यदल सदस्यसहित सत्ता गठबन्धनका शीर्ष नेताबीचको बैठक सकिएको छ । करिव २ घण्टा बसेको बैठकमा सिट बाँडफाँडबारे सामान्य छलफल भएको नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले जानकारी दिए ।  ‘अहिले बाँडफाँडबारे सामान्य छलफल मात्रै भएको छ । आजै बे...

कार्यदलसहित गठबन्धनका शीर्ष नेताहरुको बैठक बस्दै access_timeअसोज ४, २०७९

सत्ता गठबन्धनको शीर्ष नेताहरुको बैठक आज बस्दै छ । कार्यदलसहितको बैठक बिहान १० बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्न लागेको हो । सीट बाँडफाँटको अन्तिम सहमति  जुटाउन कार्यदलको सदस्यसहित शीर्ष नेताहरु बैठक बस्न लागेको कार्यदलका एक नेताले बताए ।  सीट बाँड...

कांग्रेसको हिसाबमा जसपाको १० सिटको अड्को access_timeभदौ २८, २०७९

पाँच दलीय सत्ता गठबन्धन समानुपातिकतर्फको बन्दसूची पेस गर्नअघि प्रत्यक्षतर्फ सिट बाँडफाँट गर्न असफल भएको छ । मंगलबार अपराह्न प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठक आगामी असोज ४ गतेसम्मका लागि स्थगित भएको हो । मंगलबारको बैठकपछि जसपाका नेता मनिष ...

सत्ता गठबन्धनविरुद्ध एमाले ‘गठबन्धन’ access_timeभदौ २८, २०७९

आगामी निर्वाचनमा सत्तारूढ पाँच दलीय गठबन्धनका उम्मेदवारसँग प्रतिस्पर्धाका लागि प्रमुख प्रतिपक्षी नेकपा एमाले पनि ‘गठबन्धन निर्माण’का गृहकार्यमा जुटेको छ । एमालेले लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), राष्ट्रिय प्रजातन्त्र ...

सत्ता गठबन्धनको बैठक बस्दै access_timeभदौ २६, २०७९

सिट बाँडफाँटमा सहमति जुटाउन सत्ता गठबन्धनको बैठक आज पनि बस्दैछ । बैठक बिहान ८ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।  यसअघि शनिबार बसेको बैठकमा सिट बाँडफाँटमा सहमति नजिक पुग...

सत्ता गठबन्धनको बैठक बस्दै, कार्यदलको प्रतिवेदनमाथि छलफल हुने access_timeभदौ २४, २०७९

सत्ता गठबन्धनको शीर्ष नेतृत्वको बैठक आज पनि बस्ने भएको छ ।  बैठकमा सिट बाँडफाँडबारे कार्यदलले तयार पारेको प्रतिवेदनमाथि छलफल हुने बताइएको छ ।  कार्यदलको प्रतिवेदनको अध्ययन पछि शीर्ष नेतृत्वले थप छलफल गरेर सिटको भागबण्डाको संख्यालाई अन्तिम रूप दिने बताइएक...

कार्यदल लगत्तै गठबन्धनका शीर्ष नेताकाे बैठक बस्ने access_timeभदौ २३, २०७९

पाँच दलीय सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठक बिहीबार दिउँसो ३ बजे बस्ने भएको छ । सिट बाँडफाँट गर्न बनेको कार्यदलले आजै प्रतिवेदन बुझाउने भएपछि त्यसमाथि छलफल गर्न गठबन्धनका शीर्ष नेताको बैठक बस्न लागेको हो ।  ‘कार्यदलको बैठक सकिएपछि शीर्ष नेताको बैठक ...

सत्ता गठबन्धनलाई सिट बाँडफाँटमा सकस, कार्यदलको बैठक आज पनि बस्दै access_timeभदौ १६, २०७९

सत्ता गठबन्धनको सिट बाँडफाँट कार्यदलको बैठक आज पनि बस्दैछ । आगमी ४ मंसिरमा हुन गइरहेको प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनका लागि सिट बाँडफाँटका लागि जारी प्रयासलाई टुंगोमा पुर्याउनका लागि कार्यदलको बैठक आज पनि बस्न लागेको हो ।  प्रतिनिधिसभाका १ सय ६५ तथा प्...

कांग्रेसको निष्कर्ष : दुई/चार सिट तलमाथि गराएर भए पनि गठबन्धन जोगाउने access_timeभदौ १५, २०७९

नेपाली काँग्रेसले सिट बाँडफाँट मिलाउन सत्ता गठबन्धनका पाँचै दल लचक हुनुपर्ने निष्कर्ष निकालेको छ । बुधबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको कांग्रेस शीर्ष नेताको बैठकले गठबन्धन जोगाएर जानुको विकल्प नभएको भन्दै सिट बाँडफाँटमा सबै दल लचक हुनुपर्ने नि...

सिट बाँडफाँट कार्यदलको बैठक बस्दै access_timeभदौ १५, २०७९

सत्ता गठबन्धनको  सिट बाँडफाँट कार्यदलको बैठक आज बस्दैछ । आगामी ४ मंसिरमा हुन गइरहेको प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनका लागि सिट बाँडफाँटमा सहमति जुटाउन कार्यदलको बैठक आज पनि बस्न लागेको हो ।  बैठक बिहान ९ बजे बालुवाटारमा बस्नेछ भने आजै शीर्ष नेताह...

सिट बाँडफाँट कार्यदलको बैठक आज पनि बस्ने access_timeभदौ १०, २०७९

नेपाली कांग्रेस नेतृत्वको पाँच दलीय गठबन्धनको सिट बाँडफाँट कार्यदलको बैठक आज पनि बस्ने भएको छ । पाँच दलीय गठबन्धनका शीर्ष नेताहरुले दिएको निर्देशन अनुसार आज अपरान्ह ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्न लागेको हो । प्रतिनिधिसभाका १ सय ६५ निर्वाचन क्षेत्रको अवस्थ...

सत्ता गठबन्धनको बैठक बस्दै, फुक्ला त सिट बाँडफाँटको गाँठो access_timeभदौ ९, २०७९

सत्तारुढ गठबन्धनको बैठक आज बस्ने भएको छ । गठबन्धनबीच सिट बाँडफाँटमा सहमति जुटाउने आज बिहान ९ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बस्न लागेको हो ।  सिट बाँडफाँटमा सहमति जुटाउन कार्यदल बनाइएको भए पनि त्यहाँ सहमति नजुटेपछि शीर्ष नेताहरुबाटै सहमति खोज्ने ...

मोरङमा सत्ता गठबन्धनलाई सिट बाँडफाँटमा सकस access_timeभदौ ८, २०७९

आफ्नै पार्टीभित्रको विवादका कारण टिकट वितरणमा समस्या झेलिरहेको नेपाली कांग्रेसका लागि मोरङमा गठबन्धन भित्रका दललाई रिझाएर आफ्नै नेताको व्यवस्थापन गर्नुपर्ने अर्को समस्या देखिएको छ । आगामी मंसिर ४ गते हुने संघ र प्रदेशको निर्वाचनका लागि टिकटको दाबी विरोध गर्दै नेपाली...

Page 1 of 4