गङ्गालाल तुलाधर
‘उपनिर्वाचन नेकपाका लागि मिनी जनमत सङ्ग्रह’
पाेखरा – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य गङ्गालाल तुलाधरले आगामी मङ्सिर १४ गतेका लागि तोकिएको उपनिर्वाचन पार्टीका लागि मिनी जनमत सङग्रह भएको बताएका छन् । पार्टी निकट धादिङ–पोखरा जनसम्पर्क मञ्चले हरितालिका तीजको अवसरमा ...