केन्द्रीय संस्करण

खेलकूद

माछापुच्छ्रे बैंक कर्पोरेट सुपर सिक्स क्रिकेट : सेमिफाइनल समीकरण पूरा access_timeफागुन ६, २०७६

काठमाडौं । छैठौं माछापुच्छ्रे बैंक कर्पोरेट सुपर सिक्स प्रतियोगिताको सेमीफाइनल समीकरण पूरा भएको छ ।  मंगलबार भएको खेलबाट एनसेल ‘ए’, कामना सेवा विकास बैंक, सिभिल बैंक र एम्बेसी अफ इन्डिया सेमीफाइनल पुगेका छन् । पहिलो सेमीफाइनलमा एनसेल &lsquo...

फ्रेन्ड्समाथि पुलिसको सहज जित, जुमानुको ह्याट्रिक access_timeफागुन १, २०७६

काठमाडौं । भेट्रान्स स्ट्राइकर जुमानु राईले ह्याट्रिक गरेपछि विभागीय टोली नेपाल पुलिस क्लबले शहिद स्मारक ‘ए’ डिभिन लिग फुटबलमा फ्रेन्ड्स क्लबमाथि सहज जित निकालेको छ ।  एन्फा कम्प्लेक्स सातदोबाटोमा बिहीबार भएको लिगको आफ्नो अन्तिम खेलमा पुलिसले फ्रेन्ड्सल...

जुनियर वरियतामा प्रिन्सको फड्को access_timeपुस २२, २०७६

काठमाडौं । नेपालका युवा ब्याडमिन्टन खेलाडी प्रिन्स दाहाल विश्व ब्याडमिन्टन महासंघको वरियतामा उल्लेख्य सुधार गरेका छन् ।  महासंघले हालै सार्वजनिक गरेको जुनियरतर्फको नयाँ वरियतामा प्रिन्स १४औं स्थानमा उक्लिएका छन् ।  यसअघि ३२औं स्थानमा रहेको प्रिन्सले वरियता...

पीएसजीमा एमबाप्पेको दुई गोल access_timeमंसिर ३०, २०७६

केलियन एमबाप्पेले चम्किएपछि पेरिस सेन्ट जर्मन (पीएसजी) ले फ्रेन्च लिग वानमा इटिनेमाथि सानदार जित निकालेको छ । आइतबार राति भएको खेलमा पीएसजीले १० खेलाडीमा समेटिएको सेन्ट इटिनेलाई ४–० गोलले हरायो । सेन्ट इटिनेलाई उसैको मैदानमा हराउन एमबाप्पेले दुई गोल गर...

‘ए’ डिभिजन लिग शनिबार access_timeमंसिर २५, २०७६

काठमाडौं। सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल शनिबार देखि सुरु हुने भएको छ ।  दशरथ रंगशालामा सुरु हुने लिगको उद्घाटन खेलमा मछिन्द्रर ब्रिगेड ब्वाईज क्लब (बीबीसी) बीच प्रतिस्पर्धा हुनेछ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले बुधबार लिगको खेल तालिका सार्वज...

क्रिकेट मैदानमा अप्रत्यासित संयोग : नेपालमा कुकुरले, भारतमा सर्पले रोक्यो खेल access_timeमंसिर २३, २०७६

काठमाडौँ । संयोग भनेकै यदाकदा जुर्छ । क्रिकेटमा सोमबार नेपाल र भारतमा अनौठो संयोग देखिएको छ । साग खेलकुद अन्तर्गत नेपालको कीर्तिपुरस्थित त्रिवि मैदानमा श्रीलंका र बंगलादेशबीच भएको पुरुषतर्फको फाइनल खेल सोमबार केहीबेर कुकुरका कारण रोकिएको छ । बंगलादेश...

फोटो र भिडियोमा हेर्नुहोस् साग उद्घाटनको भव्य ‘रिहर्सल’ access_timeमंसिर १३, २०७६

काठमाडौँ । दक्षिण एसियाली खेलकूद (साग) को आइतबार हुने उद्घाटन भव्य बनाउन शुक्रबार त्यस्तै भव्य रिहर्सल गरिएको छ । राजधानीको दशरथ रंगशालामा सागको औपचारिक उद्घाटन हुनेछ । त्यसका शुक्रबार रंगशालामा  भव्य ‘रिहर्सल’ गरिएको हाे ।  नेपाली सेना, प्र...

टोट्टनहाममा मोउरिन्होको सुखद् सुरुवात access_timeमंसिर ७, २०७६

भर्खर इङ्लिस क्लब टोट्टनहाको प्रशिक्षक पद सम्हालेका जोसे मोउरिन्होले प्रिमियर लिगमा सुखद सुरुवात गरेका छन् । प्रिमियर लिग अन्तर्गत मोरिन्होको पहिलो खेलमा शनिबार टोट्टनहामले वेस्ट हाम युनाइटेडलाई उसैको मैदानमा ३–२ गोलले हरायो । टोट्टनहामको जितमा सन ह्युन मिन, लुकास...

बलियो बन्दै मोन्चेनग्लाडवाच access_timeकात्तिक २५, २०७६

एजेन्सी । बोरुसिया मोन्चेनग्लाडवाचले जर्मन बुन्डेस लिगामा थप बलियो भन्दै गएको छ ।  आइतबार राति भएको खेलमा मोन्चेनग्लाडवाचले वेर्डर ब्रेमेनलाई ३–१ गोलले हरायो । यस जितसँगै मोन्चेनग्लाडवाचले लिगमा चार अंकको अग्रता लिएको छ ।  शीर्ष स्थानमा रहेको मो...

नेपाल र कुवेतबीचको खेल भुटानमा हुने निश्चित access_timeकात्तिक २५, २०७६

काठमाडौँ । विश्वकप फुटबल २०२२ को छनोट खेलका लागि नेपाल र कुवेतबीचको खेल भुटानमा हुने निश्चित भएको छ ।  अखिल नेपाल फुटबल संघ (एन्फा)ले सोमबार नेपाल कुवेतबीचको खेल भुटानको चाङ्गलिमिथाङ्ग रंगशालामा खेल्ने निश्चित भएको जनाएको छ ।  दोस्रो लेगको खेल ...

अन्तर्राष्ट्रिय च्यालेन्ज ब्याडमिन्टन बुधबारदेखि access_timeकात्तिक २४, २०७६

काठमाडौं । नेपाल ब्याडमिन्टन संघको आयोजना नेपालमा पहिलो पटक ‘योनेक्स–सनराईज नेपाल ईन्टरनेशनल च्यालेन्ज २०१९’ बुधबार देखि काठमाडौँमा हुने भएको छ । नेपाल ब्याडमिन्टन संघले आइतबार पत्रकार सम्मेलनको आयोजना गरि उक्त जानकारी गराएको हो । प्रतियोगिताम...

आलोचना गर्नेलाई खेलकुदमन्त्रीको जवाफः रातदिन काम गर्नु के अपराध हो ? access_timeकात्तिक २३, २०७६

काठमाडौँ । युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्माले १३ औँ दक्षिण एसियाली खेलकुद (साग) निर्धारित मितिमै हुने स्पष्ट पारेका छन् । उक्त प्रतियोगिताको लागि सम्पूर्ण तयारी करिब अन्तिम चरणमा पुगेको पनि उनले बताए ।  शनिबार रिाजधानीमा आयोजित साक्षात्कारमा बोल्दै म...

नेपालविरुद्धको तीन दिवसीय प्रथम श्रेणीको क्रिकेटमा एमसीसीको विशाल अग्रता access_timeकात्तिक २१, २०७६

काठमाडौं । नेपालविरुद्धको तीन दिवसीय प्रथम श्रेणीको क्रिकेटमा मेरिलेबोन क्रिकेट क्लब (एमसीसी) ले तीन सय २ रनको फराकिलो अग्रता लिएको छ ।  कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा नेपाललाई सस्तैमा समेटेर दोस्रो इनिङ थालेको एमसीसीले दोस्रो दिनको खेल सकिदा २१ ओभरमा ...

एमसीसीसँग नेपाली क्रिकेट टिम पराजित access_timeकात्तिक १७, २०७६

काठमाडौँ । नेपाल भ्रमणमा रहेका विश्वको सबैभन्दा पुरानो क्रिकेट क्लव मेरिलेबोन क्रिकेट क्लव (एमसीसी) विरुद्धको एक दिवसीय खेलमा नेपाल अन्डर–१९ राष्ट्रिय क्रिकेट टिम पराजित भएको छ ।  काठमाडौंको कीर्तिपुरस्थित क्रिकेट मैदानमा शनिबार भएको खेलमा एमसीसीसँग नेप...

ला लिगाको अंक तालिकामा एट्लेटिकोले बार्सिलोनालाई भेट्टायो access_timeकात्तिक १०, २०७६

एट्लेटिको म्याड्रिडले स्पेनिस ला लिगाको शीर्ष स्थानमा रहेको बार्सिलोनासँग अंक बराबरी गरेको छ । लिगअन्तर्गत शनिबार राति भएको खेलमा एट्लेटिको एथ्लेटिक बिल्बाओलाई २–० गोलले हरायो । यो जितसँगै १० खेल सकेको एट्लेटिकोले शीर्ष स्थानमा रहेको बार्सिलोनासँगै समान १९ अं...

उपाधि दावेदार आर्सनललाई सेफिल्डको झट्का, १–० ले पराजित access_timeकात्तिक ५, २०७६

इङ्लिस प्रिमियर लिग फुटबलको उपाधि दावेदार आर्सनललाई नवप्रवेशी टोली सेफिल्ड युनाइटेडको नमिठो झट्का लागेको छ ।  सोमबार राति भएको खेलमा आर्सनल घरेलु टोली सेफिल्डसँग १–० गोलले पराजित भयो । सेफिल्डको जितमा लेस मोउसेटले ३०औं मिनेटमा गरेको गोल नै निर्णायक...

डी मारियाको गोलमा पीएसजीको फराकिलो जित access_timeकात्तिक २, २०७६

डी मारिया चम्किएको खेलमा फ्रेन्च लिग वानको साविक विजेता पेरिस सेन्ट जर्मन (पीएसजी) ले फराकिलो जित निकालेको छ । लिग अन्तर्गत शुक्रबार राति भएको खेलमा पीएसजीले नाइसलाई उसैको मैदान ४–१ गोलले हरायो । पीएसजीले नौ खेलाडीमा समेटिएको नाइसमाथि लगातार गोल गर्ने अवस...

भिल्ला रियलको सानदार जित access_timeअसोज ११, २०७६

भिल्ला रियलले स्पेनिस ला लिगा फुटबलमा रियल बेटिसमाथि सानदार जित निकालेको छ ।  घरेलु मैदानमा शुक्रबार राति भएको खेलमा भिल्ला रियलले रियल बेटिसलाई ५–१ गोलले हरायो । भिल्ला रियलको जितमा कार्ल टोको एकाम्बीले ३९औं र ७६औं मिनेटमा दुई गोल गरे ।  ...