केन्द्रीय संस्करण

खुल्ला विश्वविद्यालय

ग्लोबल आइएमई बैंक र खुल्ला विश्वविद्यालयबीच सम्झौता access_timeभदौ २६, २०७६

काठमाडौं–ग्लोबल आइएमई बैंक र खुल्ला विश्वविद्यालयबीच सम्झौता भएको छ । सम्झौताअनुसार खुल्ला विश्वविद्यालयको सम्पूर्ण बैंकिङ कारोबार ग्लोबल आइएमई बैंकबाट हुने भएको छ । उक्त सम्झौतापत्रमा ग्लोबल आइएमई बैंकका किर्तिपुर ब्रान्च म्यानेजर शोभा न्यौपाने र खुल्ला विश्वविद्याल...