खाेप

असोजभित्रै सम्भव छ त खोप ? access_timeसाउन १६, २०७८

अर्थमन्त्री जनार्दन शर्माले बुधबार स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठलाई मन्त्रालयमै बलाएर सोधे, खोपको तालिका र योजना के छ ? जवाफमा स्वास्थ्य राज्यमन्त्री श्रेष्ठले आगामी असोजभित्र कुल जनसङ्ख्याको ३३ प्रतिशत र चैत्र महिनाभित्रै सबै नागरिकलाई खोप लगाइसक्ने गरी योजना खोप तालिका बन...

भेरोसेल र जोनसोन एन्ड जोनसोन खोप क–कसले पाउँछन् ? access_timeअसार २७, २०७८

  अमेरिकी कम्पनी जोनसन एन्ड जोनसनको कोरोनाभाइरस (कोभिड–१९) खोप सोमबार अर्थात् भोलि आउने भएको छ । यद्यपि एक जोड मात्र लगाइने जोनसन एन्ड जोनसन खोप कुन उमेर समूहका नागरिक दिने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले निर्क्योल गरिनसकेको प्रवक्ता डा.कृष्णप्रसाद पौडेल...

खोपमा कहिले होला ‘ब्रेक थ्रु’ ? access_timeजेठ २५, २०७८

रातोपाटी ‘कोरोनाविरुद्धका खोपहरू क्लिनिकल ट्रायलका क्रममा रहँदै खोप उत्पादन गर्ने देश र कम्पनीलाई नेपालले गरेको पत्राचारको प्रतिउत्तर सकारात्मक आएको छ । अहिले चीन, रुस, अमेरिका र बेलायतलाई पत्राचार गरिसकेका छौँ । चीन र अमेरिकासँग खोप खरिदका बारेमा बढी केन्...

मेरो अवधारणा मात्रै हो : परीक्षणबाट पुष्टि भएकै छैन, खोप बनेको दावी कसरी गर्न सक्छु ? access_timeजेठ २४, २०७७

कोरोनाविरुद्धको खोप नेपालमै बन्यो भनेर यतिखेर निक्कै चर्चा परिचर्चा भइरहेको छ । कतिसम्म भने, त्यो खोपको बारेमा विश्व स्वास्थ्य संगठनले नै पनि चासो दिएको छ भनिँदैछ । हेटौंडास्थित बन विज्ञान अध्ययन संस्थानका प्राध्यापक डा. ललितकुमार लाल दासले उक्त खोप तयार गरेको भनेर प्रचा...