केन्द्रीय संस्करण

खसी

एकै गोठबाट दशैँमा २० लाख आम्दानी access_timeकात्तिक १, २०७६

म्याग्दी– दशैंका अवसरमा भेडा र खसी बिक्री गरेर यहाँका एक किसानले एकै महिनामा रु २० लाख बढी आम्दानी गर्ने भएका छन् । म्याग्दीको ऋखार क्षेत्रमा भेडापालन गर्नुभएका धवलागिरि गाउँपालिका–५ मल्कबाङका देवान (हिमबहादुर) छन्त्यालले १०० को हाराहारीमा भेडा र खसी बिक्...

सहकारीले नै बेच्यो दुई करोड ५० लाखको खसीबोका access_timeअसोज २२, २०७६

नवलपरासी पूर्वनवलपुरमा रहेका दुईवटा सहकारीले मात्रै बडादशैँमा रु दुई करोड ५० लाख बराबरको खसीबोका बिक्री गरेका छन् ।  गएको दश दिनको अवधिमा सहकारीले स्थापना गरेको सङ्कलन केन्द्रबाट सो मूल्य बराबरका खसीबोका बिक्री भएको हो । हुप्सेकोट गाउँपालिकाको झ्यालबासस्थित...

खसी व्यापारीको प्रश्न : सरकारले आफैले पाले जसरी खसी/बोकाको मूल्य तोक्ने ? access_timeअसोज १८, २०७६

सरकारले दसैँ, तिहारजस्ता चाडपर्वलाई लक्षित गरेर खसी÷बोकाको मूल्य तोकिदिएपछि व्यापारीहरु मारमा परेका छन् । सरकारले दसैँका लागि प्रतिकेजी ५५० रुपैयाँ खसी/बोकाको मूल्य तोकि दिएपछि काठमाडौं आएका व्यापारीहरु लाखौँको घाटा व्यहोर्न बाध्य भएका हुन् । फूलपातीको...

दसैँमा खसीको खुसी ! access_timeअसोज १५, २०७६

काठमाडौँ । दसैँ र खसीको मासु पर्याय जस्तै छ । अरु बेला जे भए हुन्छ, तर दसैँमा चाहिँ सबैलाई खसीको मासु खानैपर्छ । मानिसहरु केही पैसा ऋण काढेरै भए पनि खसी किन्न मरिहत्ते गर्छन् । अझै पनि गाउँघरमा घरमा खसी ल्याएर, त्यसको विभिन्न परिकार बनाएर आफन्तलाई खुवाउनु प्रतिष्...

मूल्य कायम हुन नसक्दा खसी, बोका बिक्री हुन सकेन access_timeअसोज १३, २०७६

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले दशैँका लागि ल्याएको खसी, बोका तथा च्याङ्ग्राको मूल्य कायम हुन नसक्दा बिक्री वितरण हुन सकेको छैन ।  विभिन्न जिल्लाबाट ल्याइएका ती खसी बोकाको स्थानीय बजारमा मूल्य महङ्गो भएको र उपभोक्तालाई केही सहुलियतमा उपलब्ध गराउने विषय...

दुई महीनामै रु ८३ लाखको खसी बिक्री access_timeअसोज १०, २०७६

–कृष्ण न्यौपाने दमौली– नजिकिँदै गरेको दशैँलाई लक्षित गरी विगत दुई महीनाको अवधिमा आठ सहकारी संस्थाले रु ८३ लाख मूल्य बराबरको खसी बिक्री गरेका छन् ।  तनहुँका छ र लमजुङका दुई सहकारी संस्थाले साउन र भदौ महीनामा मात्रै रु ८३ लाख ६० हजार ३५ मूल्य ...

दसैँका लागि खसी, बोका, च्याङ्ग्रा ल्याउने प्रक्रिया शुरु, झण्डै ३ हजार ल्याइने access_timeभदौ २०, २०७६

खाद्य व्यवस्था तथा व्यापार कम्पनीले दसैँको लागि चाहिने खसीबोका ल्याउन प्रक्रिया शुरु गरेको छ । कम्पनीले यस पटकको दसैँमा झण्डै ३ हजार खसी बोका ल्याउने गरी तयारी गरेको छ । २०७६ सालको बडादसैँका लागि जिउँदो खसी बोका तथा च्याङ्ग्रा काठमाडौँसम्म ढुवानी गर्न इच्छुकलाई ब...